Sunday, 18 May 2025 | २०८२ जेठ ५, आईतबार

सम्बन्धित समाचार

पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको अध्यक्षमा प्रधान

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको अध्यक्षमा लिलेन्द्रप्रसाद प्रधान निर्वाचित भएका छन् । एसोसिएसनको ४२औं साधारणसभा तथा राष्ट्रिय सम्मेलनबाट प्रधानको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो ।   कोरोना महामारीका कारण गत वर्ष रोकिएको एसोसिएसनको साधारणसभाको औपचारिक उद्घाटन शुक्रबार उ...}

पुरा पढ्नुहोस्

सानिमा बैंक र खल्तीबीच सम्झौता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सानिमा बैंक र स्प्यारो पे प्रालि (खल्ती) बीच सम्झौता भएको छ । ग्राहकलाई थप सुविधा प्रदान गर्ने गरी सम्झौता भएको बैंकले बताएको छ ।    सम्झौताअनुसार ग्राहकले मोबाइल बैंकिङ एप सानिमा सजिलो इबैंकिङबाट खल्ती डिजिटल वालेटमा सजिलै फन्ट लोड गर्ने र सानिमा सजिलो इबैंकिङमार्फत् चेक आउट गर्न सक...}

पुरा पढ्नुहोस्

कर प्रणाली परिवर्तन हुने

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

सरकारले कर प्रणाली नीति परिवर्तन गर्ने भएको छ ।   सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले कर प्रणाली परिवर्तन गरी स्वच्छ बनाउने बताइन् ।   त्यस्तै ‘मेक इन नेपाल, मेड इन नेपाल’ अभि...}

पुरा पढ्नुहोस्

हवाई भाडा फेरि बढ्यो 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै हवाइ सेवाप्रदायक कम्पनीले हवाई भाडा बढाएका छन् । वायुसेवा सञ्चालकको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घले बढेको इन्धनको मूल्यअनुसार भाडा वृद्धि गरिएको जनाएको छ ।      सङ्घले आज विज्ञप्ति जारी गर्दै सङ्घमा आबद्ध वायुसेवा कम्पनीले शनिबारद...}

पुरा पढ्नुहोस्

स्विस बैंकमा नेपालीको मौज्दात रकम एक वर्षमै दोब्बर

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

स्विस बैंकमा नेपालीको मौज्दात रकम एक वर्षमै दोब्बर बढेको छ । स्विस नेसनल बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार स्विट्जरल्यान्डका बैंकमा सन् २०१९ को तुलनामा २०२० मा नेपालीको बचत दोब्बर भएको छ ।    स्विस बैकमा बचत गर्दा आयस्रोत खोजिँदैन र बचतकर्ताको विवरण गोप्य रहन्छ । त्यसैले स्व...}

पुरा पढ्नुहोस्

उत्पादनमुलक उद्योगमा विदेशी व्यवसायीलाई लगानी गर्न अर्थमन्त्रीको आग्रह

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

अर्थमन्त्री जनार्दन शर्माले उत्पादनसँग जोडिएका उद्योगमा वैदेशिक लगानी बढाउनु पर्ने बताएका छन् ।    काठमाण्डौमा भएको फर्मा ट्याक्टर सार्वजनिक कार्यक्रममा उनले नेपालमा उत्पादनमुलक उद्योगमा लगानीको उपयुक्त वातावरण भएकाले विदेशी व्यवसायीलाई नेपालमा लगानी गर्न आउन आग्रह गरेका छन् । ...}

पुरा पढ्नुहोस्

जलविद्युत् शेयरमा अस्वाभाविक चलखेल ? ऊर्जा मन्त्रालयले दियो यस्तो निर्देशन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

वित्तीय तथा प्राविधिक अवस्था कमजोर भएका जलविद्युत् कम्पनीका शेयर मूल्य निरन्तर बढेपछि सर्वसाधारण लगानीकर्तामा संशय पैदा भएको छ । पछिल्लो समय शेयर बजारमा जलविद्युत् कम्पनीका शेयर कारोबारमा अस्वाभाविक चलखेल भएको भन्ने आशंका सर्वसाधारण लगानीकर्तामा परेको छ ।        नेपाल स्टक...}

पुरा पढ्नुहोस्

उद्योग व्यवसाय सञ्चालनका लागि सहज वातावरण बनाउन आग्रह

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

निजी  क्षेत्रका तीन सङ्गठनले कोरोना महामारीबाट उत्पन्न विषम र असहज परिस्थितिका कारण सम्पूर्ण उद्योग व्यवसायले ठूलो नोक्सानी व्यहोर्नुपरेको भन्दै उद्योग र रोजगारी दुवैको बचाउ गर्नु तत्कालको पहिलो आवश्यकता भएको बताएका छन् ।    नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कर्मस तथ...}

पुरा पढ्नुहोस्

नेप्से परिसूचकमा ३०.३६ अंकले गिरावट

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

पछिल्लो समय लगातार रुपमा गिरावट हुँदै आएको नेप्से परिसुचकमा बुधबार पनि गिरावट आएको छ ।    नेप्से परिसूचकसँगै पछिल्लो दुई हप्ता देखि निरन्तर रुपमा कारोबार रकम पनि घटेको छ । बुधबार नेप्से सूचक ३०.२९ अंकले घटेर २ हजार ५१४.६५ विन्दुमा झरेको छ । यस्तै सेन्सेटिभ सूचक पनि ५.४६ अंकले घटेर ४८...}

पुरा पढ्नुहोस्

एक सातामा नेप्सेमा १४५.५९ अंकले गिरावट

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

यो सातामा नेप्से परिसूचकमा १४५.५९ अंकले गिरावट आएको छ ।    गएको हप्ताको अन्तिम दिन बिहिबारको कारोबार ३.२२ अंकले घटेर नेप्से परिसूचक २७३१.७८ बिन्दुमा रहेको थियो । गत बिहिबारको तुलनामा साताको कारोबारमा नेप्से परिसूचक १४५.५९ अंकले गिरावट आएको हो ।   यो सातामा शेयर बजार नेप्से...}

पुरा पढ्नुहोस्