
बिहीबार दिउँसो बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठक सूचना टाँस गरी भोलि (शुक्रबार) १ बजेसम्मका लागि स्थगित गरिएको हो । बिहीबारको बैठकमा एमसीसी सम्झौतामाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव लैजाने कार्यसूची तय भएको थि...}
पुरा पढ्नुहोस्सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट ल्याउनका लागि सिफारिस गरेको अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरेकी छन् । मन्त्रिपरिषद्को बैठकले आज बजेट अध्यादेश स्वीकृत गरी राष्ट्रपतिसमक्ष सिफारिस गरिएको थियो । राष्ट्रपति भण्डारीले बजेटसँग सम्बन्धित तीनवटा आर्थ...}
पुरा पढ्नुहोस्भारतको गुजरातमा प्रधानमन्त्री शेरबहादुर देउवाले सहभागिता जनाउने भाइब्रेन्ट गुजारत समिट कार्यक्रम हाललाई स्थगित गरिएको छ । सो कार्यक्रम स्थगित भएसँगै प्रधामन्त्री देउवाको भारत भ्रमण पनि स्थगित हुने भएको छ । भारतको गुजरातमा जनवरी १० देखि १२ सम्म आयोजना हुन लागेको भाइब्रेन्...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी सभापतिमा भएको पराजयलाई आफूले स्वभाविक रुपमा लिएको बताएका छन् । पार्टीको १४ औं महाधिवेशनमा सभापति पदमा पराजित भएपछि बुधबार काठमाण्डौमा आयोजित आफ्ना विचार समूहका नेता, कार्यकर्ताहरुको भेलामा बोल्दै उनले सभापति देउवा स्वस्थ प्रतिस...}
पुरा पढ्नुहोस्सरकारले नेपाल सरकार र बेलायत सरकारको बीचको दिव्पक्षीय श्रम सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ । जेठ ३१ गते बसेको मन्त्रीपरिषद्को निर्णय सुनाउँदै बिहीवार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले नेपाल सरकार र बेलायत सरकारको बीचको दि...}
पुरा पढ्नुहोस्प्रहरीले श्रीमान–श्रीमतीको झगडाका कारण भएको घटना दाबी गरिररहेको उमेश–सुदीक्षा मृत्यु प्रकरणमा नयाँ ‘टुइस्ट’ आएको छ । काठमाडौंको टाेखास्थित ग्रयाण्डी भिलामा भएको उमेश केसी र सुदीक्षा गिरी मृत्यु प्रकरण झनै पेचिलो बनेको छ । विश्वस्त प्रहरी स्रो...}
पुरा पढ्नुहोस्अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को अनुदान सहयोग पारित गर्नेबारे बहसले फेरि एकपटक नेपाली राजनीति तरंगित भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले यही फेब्रुअरीभित्र एमसीसी सहयोग संसदबाट पारित गराउन चाहेपछि यसले सत्ता गठबन्धन नै टुट्ने हो कि भन्ने आशंका समेत ब...}
पुरा पढ्नुहोस्प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले कुनै अमुक व्यक्तिको बहुमत भएकाले प्रधानमन्त्री नियुक्त गर्नू भनेर अदालतले अभ्यास गर्न मिल्छ भनेर प्रश्न गरेका छन् । आफूसहित वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा प्रतिनिधिसभा...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका नेता तथा १४ औं महाधिवेशनका पार्टी सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले सभापतिका लागि हुने दोस्रो चरणको निर्वाचनमा आफ्नो विवेक प्रयोग गर्न महाधिवेशन प्रतिनिधिहरुलाई आग्रह गरेका छन् । मंगलबार पत्रकार सम्मेलन गरी डा. कोइरालाले पार्टी सभापतिका लागि अपरान्ह साढे ३ बज...}
पुरा पढ्नुहोस्लुम्बिनी प्रदेशका विपक्षी दलहरुको गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ । कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले मंगलबार दिउँसो प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । वि...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit