
वडा प्रहरी कार्यालय नेपालगञ्ज, बाँकेमा दरबन्दी भई हाल भन्सार सुरक्षा गार्डमा कार्यरत प्रहरी जवान सुनीता कुँवर बाँकेको ‘पुलिस अफ द मन्थ’ भएकी छन् । कुँवरलाई १ हजार नगद पुरस्कारसहित कदरपत्र प्रदान गरिएको हो । कुँवरले हालै डिउटीमा खटिएको अवस्थामा जाँच गर्ने क्रममा भारतब...}
पुरा पढ्नुहोस्विवेकशील साझा पार्टीले केन्द्रीय प्रवक्तामा शरदराज पाठकलाई चयन गरेको छ । पार्टीको केन्द्रीय सदस्य रहेका पाठक संघीय निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट उम्मेदवार थिए । पाठकले ग्रामीण विकासमा स्नातकोत्तर गरेका छन् । विवेकशील साझा पार्टीमार्फत राजनीतिमा सकृय हुनअघि उनले विभिन...}
पुरा पढ्नुहोस्भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्यालले प्रगति गर्न नसक्ने साझा प्रकाशनलाई थप आर्थिक सहयोग गर्न नसक्ने स्पष्ट पारेकी छन् । साझा प्रकाशनको ५७ औं स्थापना दिवसको अवसरमा बुधबार आयोजित विचार गोष्ठीमा बोल्दै मन्त्री अर्यालले बिजनेस गर्न नसक्ने र संस्थागत सुधार पनि गर...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार नेपाल उत्पीडित जातिय मुक्ति समाजको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रतिपक्ष दल, नेकपा माओवादी केन्द्र, खनाल–नेपाल समूहप्रति तीव्र व्यंग्य कसे । उनले लोकतान्त्रिक प्रणालीको माला जप्नेहरु सोही प्रणालीलाई असफल पार्ने खेलमा लागेको भन्दै प्र...}
पुरा पढ्नुहोस्सरकारले बहुउद्देश्यीय प्रकृतिका ठूला जलाशययुक्त आयोजनालाई प्रमुख प्राथमिकताका साथ अगाडि बढाउने भएको छ । ऊर्जा सुरक्षाका लागिसमेत जलाशयुक्त आयोजना जरुरी रहेको ठहरसहित त्यस्ता परियोजना अगााडि बढाउने सरकारको उद्घोष छ । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाअन्तर्गत निर्माण सम्पन्न भएको...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेका नेता माधवकुमार नेपालपक्षले आफूहरुलाई धोका नदिएको अहिले नै नठानेको बताएका छन् । आज कोरोनाविरुद्धको खोप लगाउन संसद पुगेका दाहालले सञ्चारकर्मीसँगको कुराकानीमा यस्तो बताएका हुन् । ‘उहाँहरूभित्र केही...}
पुरा पढ्नुहोस्निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी कार्यतालिका बनाएको छ । सरकारले पहिलो चरणमा २६ कात्तिकमा र दोस्रो चरणमा ३ मंसिरमा निर्वाचन गर्ने घोषणा गरेपछि तयारीस्वरुप आयोगले कार्यतालिका बनाएको हो । आयोगले राजनीतिक दलहरुका लागि दल दर्ता, उम्मेदवारी दर्ता, चुनाव चिह्न प्रदान ग...}
पुरा पढ्नुहोस्प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले १५ जना प्रदेश सांसदलाई तीन महिनाका लागि निलम्बन गरेका छन् । प्रधानमन्त्री केपी ओली समूहका राईले आफूविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका सांसदहरुलाई निलम्बन गरेका हुन् । नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल सम...}
पुरा पढ्नुहोस्लुम्बिनी प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याएको छ । प्रदेश सभाबाट बजेट पास गर्न नसकेपछि प्रदेश सरकारले मध्यरातमा अधिवेशन अन्त्य गरेको थियो । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकले अध्यादेशबाट बजेट ल्याउने निर्णय गरेको हो । मन्त्रिपरिषदले गरेको सिफारिसका आधारमा प्रदेश प्रमुख धर्...}
पुरा पढ्नुहोस्प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बुधबार न्याय सेवा आयोगको बैठक बोलाएका छन् । सर्वोच्च अदालतमा कानुन व्यवसायीहरुको आन्दोलनका बीच जबराले आयोगको बैठक बोलाएका हुन् । हाल सर्वोच्च अदालतमा प्रधानन्यायाधीश जबराको नै राजीनामा माग गर्दै कानुन व्यवसायीहरुको आन्दोलन चलिरहेका बेला आयोगको...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit