Saturday, 17 May 2025 | २०८२ जेठ ४, शनिवार

सम्बन्धित समाचार

राष्ट्र बैंकको प्रतिवन्धपछि एक अर्व ७५ करोडको प्रतितपत्र खोलियो, विशाल र शारदा ग्रुपलगायत मालामाल 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

देशमा सरकार परिवर्तनले सुशासन ल्याउने नागरिकको सपनामा सधै ठुला, प्रतिष्ठित र स्थापित मानिएका व्यापारिक घरानाको आक्रमण भइरहेको छ ।    अझ, आम सर्वसाधारणको जनस्वास्थ्यमा गंभिर खेलवाड गर्ने व्यापारीक घराना विशाल ग्रुपलाई सरकार परिवर्तनसँगै कारवाहीको साटो राष्ट्रिय अर्थतन्त्रमा नै गंभिर अ...}

पुरा पढ्नुहोस्

किसानको खेतबारीमा नपुग्दै बिग्रियो २८ करोडको मल

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले तेस्रो मुलुकबाट आयात गरी नेपाल भित्र्याएको छ हजार ६०० मेट्रिक टन रासायनिक मलमध्ये रु २८ करोड मूल्य बराबरको छ हजार २५० मेट्रिक टन मल भिजेर काम नलाग्ने भएको छ ।    भदौ ६ गते वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयमा आएको पाँच महिना भइ...}

पुरा पढ्नुहोस्

मस्कले किने ट्वीटरको ९.२ प्रतिशत शेयर 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

टेस्ला कम्पनीका सीईओ एलन मस्कले सामाजिक सञ्जाल ट्वीटरको ९.२ प्रतिशतको शेयर खरिद गरेका छन्।   यूएस एसईसी (सेक्युुरिटिज एण्ड एक्सचेन्ज कमिसन) फाइलिङका अनुसार टेस्लाका संस्थापकसमेत रहेका मस्कले मार्च १४ मा ट्वीटरको करिब २ अर्ब ८९ करोड डलरबराबरको शेयर खरिद गरेका थिए ।    यो सम...}

पुरा पढ्नुहोस्

साढे ६ खर्बको आयात हुँदा ८२ अर्बको निर्यात

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चालु आर्थिक वर्षको पहिलो ४ महिनामा आयातसँगै निर्यातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्मको तथ्याङ्कअनुसार आयातमा ६१. ५७ र निर्यातमा १०४.२९ प्रतिशतले वृद्धि भएको हो ।   बितेका चार महिनामा रु ८२ अर्ब १२ करोड १२ लाख बढीको स्वदेशी वस्तुको निर्...}

पुरा पढ्नुहोस्

नेपालमा अवसरबारे भारतीय पूर्वाधार कम्पनीसँग दूतावासको अन्तरक्रिया

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालमा परियोजना सञ्चालन गर्दा उपलब्ध अवसरबारे भारतीय राजदूतावासले भर्चुअल अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।    भारतीय उद्योग परिसंघ (सीआईआई) तथा नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पदाधिकारीको उपस्थितिमा पूर्वाधार क्षेत्रसँग सम्बन्धित प्रमुख भारतीय कम्पनीहरुसँ...}

पुरा पढ्नुहोस्

शेयर बजारमा उतार-चढाव कायमै, आज यस्तो छ कारोबार

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

तीन दिनयता लगातार रुपमा उच्च अंकमा बढेको शेयर बजार मापक नेप्से परिसूचक बुधबार ब्रेक लागेको छ ।      तीन दिनमा १५५ अंकले बढेर २ हजार ६ सय विन्दुमाथि पुगेको नेप्से परिसूचक आज ३० अंकले गिरावट आएको  छ । साताको पहिलो कारोबार आइतबार ६० अंकले बढेको नेप्से सोमबार पनि त्यसैको निर...}

पुरा पढ्नुहोस्

गभर्नरमाथिको छानबिन कानुनसम्मत छः अर्थमन्त्री 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि कानुनसम्मतरुपमा नै छानबिन  प्रक्रिया अघि बढाइएको बताएका छन् ।   अर्थ मन्त्रालयमा सोमबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले राष्ट्र बैंक ऐनअनुसार नै गभर्नरमाथि छानबिन प्रक्रिया अघि बढाइएको बताएका हुन् । ...}

पुरा पढ्नुहोस्

नाडाको नेतृत्वका लागि ध्रुव थापाद्वारा प्यानलसहित उम्मेदवारी घोषणा

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको नयाँ नेतृत्वका लागि ध्रुव थापाले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् ।   बिहीवार काठमाण्डौमा आयोजित एक कार्यक्रममा पूर्व उपाध्यक्ष समेत रहेका अध्यक्षका उम्मेदवार थापाले १८ सदस्यीय कार्यसमितिका लागि प्यानल घोषणा गरेका हुन् । उनले आफ्नो टिमले अटोमोबाइल...}

पुरा पढ्नुहोस्

नोटको प्रयोग सकेसम्म कम गरौंं : गभर्नर अधिकारी

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नगदरहित समाज निर्माणका लागि क्यूआर कोडको प्रयोग महत्वपूर्ण हुने बताएका छन् ।    नबिल बैंक लिमिटेडले काठमाडौंको कुलेश्वरस्थित थोक फलफूल विक्री केन्द्रमा लागू गरेको क्यूआर कोडबाट भुक्तानी सेवाको उद्घाटन गर्दै गभर्नर अधिकारीले नगदरहित सम...}

पुरा पढ्नुहोस्