Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

भोलिदेखि नेपाल र कतारबाट सातामा एक उडान हुने

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

  नेपाल र कतारबीच सातामा एक उडान हुने भएको छ ।    कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय उडान बन्द गरिएपनि जुन ७ देखि लागु हुने गरि दुवै देशबीच सातामा एक उडान सुचारु गर्न लागिएको हो ।      कतारको दोहास्थित नेपाली राजदूतावासले जारी गरेको सुचना अनुसा...}

पुरा पढ्नुहोस्

मुन्धुम ट्रेल अवलोकन गर्न खाेटाङ पुगिन् स्वीस राजदूत एलिजावेथ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सरकारले निर्धारण गरेको १०० वटा गन्तव्यमा पर्ने मुन्धुम ट्रेल (पदमार्ग) अवलोकन गर्न स्वीस राजदूत एलिजावेथ भोन क्यापलर खोटाङको साकेला गाउँपालिका पुगेकी छन् ।   पूर्वका चार जिल्ला खोटाङ, सोलुखुम्बु, भोजपुर र संखुवासभाको रमणीयस्थलको पर्यटन प्रवर्द्वन गर्ने उद्देश्यले निर्माण सुरु गरिएको मुन्ध...}

पुरा पढ्नुहोस्

रोयल्टी तिर्न बाँकी छैन : याक एण्ड यति होटल

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

याक एण्ड यति होटलका कानुनी सल्लाहकार रमण कर्णले होटलले सरकारलाई रोयल्टी तिर्न बाँकी नभएको दाबी गरेका छन् ।     न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै कानुनी सल्लाहकार कर्णले याक एण्ड यति होटल सञ्चालनमा आएदेखि अहिलेसम्म रोयल्टी तथा राजश्व वापतको रकम समेत तिर्न बाँकी नभएको बताएका हुन...}

पुरा पढ्नुहोस्

५५ हजार कित्ता आईपीओ जारी गर्दै बिएफआइएन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

साधारण शेयर बिक्री गर्ने क्रममा बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल लिमिटेड (बिएफआइएन) पनि जोडिने भएको छ ।   सो संस्थाले अधिकतम ५५ हजार कित्ता साधारण शेयर सर्वसाधारणलाई बिक्री गर्ने भएको छ ।   सम्झौतापत्रमा बिएफआइएनका तर्फबाट प्रबन्ध निर्देशक डा विनोद आत्रेय...}

पुरा पढ्नुहोस्

जगदम्बा स्टील्समा आगलागी हुँदा दुईको मृत्यु, तीन घाइते

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

 बाराको जीतपुर-सिमरास्थित जगदम्बा स्टील्स कारखानामा शनिबार राति भएको आगलागीमा दुई जनाको मृत्यु भएको भने तीन जना घाइते भएका छन् ।   आगलागीमा परी कारखानामा कार्यरत मजदुरद्वय भारत विहारका ४० वर्षीय प्रदीप गौड र ४५ वर्षीय रामनाथ महतोको घटनास्थलमै मृत्यु भएको हो ।    जिल्ल...}

पुरा पढ्नुहोस्

वस्तु आयातमा शतप्रतिशत मार्जिनले साना व्यवसायी मर्कामा

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले विदेशबाट वस्तु आयात गर्दा शतप्रतिशत मार्जिनको व्यवस्थाले साना व्यापारी मारमा परेको बताएका छन् ।   सरोकारवाला निकायहरुसँग छलफल समेत नगरी आयातमा शतप्रतिशत मार्जिनको व्यवस्था गरेकाले आयात गरिएको सामान भन्सारमा नै रोकिँदा व्यापार धराशायी बन्न लागेको बताएका हुन् । साना व्य...}

पुरा पढ्नुहोस्

जलविद्युतको शेयरमा चलखेल भएपछि कारबाहीको चेतावनी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जलविद्युत कम्पनीको शेयर दोस्रो बजारमा अत्यधिक मात्रामा वृद्धि भएपछि विद्युत् नियमन आयोगले एक सूचना जारी गरेको छ । आज जारी सूचनामा जानाजान रुपमा लगानीकर्ता झुक्याउने तथा बहकाउने प्रयोजनले त्रुटीपूर्ण सूचना प्रवाह गर्ने प्रवद्र्धक एवं उत्पादक कम्पनी विरुद्ध आयोगले आवश्यक कारवाही चाल्ने आयोगले चेत...}

पुरा पढ्नुहोस्

सेवा र क्षमता बढाउँदै श्री एयरलाइन्स

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले थप एक जहाज भित्र्याएको छ । श्रीले ८० सिट क्षमताको क्यू४००–८ जहाज थपेको हो । योसँगै कम्पनीको उडान सेवामा आठ वटा जहाज भएका छन् ।    श्री एयरलाइन्सले एक महिना अघि मात्रै एक जहाज भित्र्याएको थियो । कम्पनीले एक महिनाभित्रै दुई...}

पुरा पढ्नुहोस्

नेप्सेमा १६ अंकको गिरावट, यी कम्पनीको शेयरमूल्यमा वृद्धि

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

शेयर बजार मापक नेप्से परिसूचकमा मंगलबार गिरावट आएको छ ।       सोमबार १५.६९ अंकले बढेको नेप्से परिसूचक मंगलबारको कारोबारमा १६.३० अंकले घटेर २ हजार ८३५.५८ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.८२ अंकले घटेको छ भने फ्लोट इण्डेक्स १.२९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १....}

पुरा पढ्नुहोस्

तेल भर्न उपत्यकाका पम्पहरुमा लामो लाइन, अभाव हुने त्रास फैलियो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौं उपत्यकाका इन्धन भर्ने पम्पहरुमा तेल हाल्ने सर्वसाधारणको चाप एक्कासी बढेको छ ।   घण्टौँ लाइनमा बसेर उनीहरु तेल हाल्न बाध्य भएका छन् । इन्धन अभाव हुने र मूल्य बढ्ने आशङ्काले यसरी तेल हाल्न लाइनमा बसेका सर्वसाधारणले प्रतिक्रिया दिए ।   इन्धन ढुवानी गर्ने व्यवसायीहरुले विभ...}

पुरा पढ्नुहोस्