Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

नेप्सेमा दोहोरो अंकको गिरावट, यस्तो छ आजको कारोबार

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

शेयर बजार मापक नेप्से परिसूचक बुधबार गिरावट आएको छ ।      आइतबार ५०.३० अंकले वृद्धि भएको नेप्से परिसूचक बुधबार १९.८४ अंकले घटेर २ हजार ७३४.४४ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.४७ अंक, फ्लोट इण्डेक्स ३.४७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३८ अंकले गिरावट आएको छ...}

पुरा पढ्नुहोस्

दुई अर्ब बढी राजस्व छलीका १७ मुद्दा दर्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राजस्व अनुसन्धान विभागले कर छली गरेको अभियोगसहित विभिन्न कम्पनी त्यसका सञ्चालक तथा अन्य व्यवसायीविरुद्ध १७ वटा मुद्दा  दर्ता गरेको छ , विभागले बुधबार एक सूचना जारी गरी ती कम्पनी र व्यवसायीविरुद्ध दुई अर्ब ३६ करोड रुपैयाँ बढी बिगो कायम गरी मुद्दा दर्ता गरेको जनाएको छ ।     ...}

पुरा पढ्नुहोस्

नेपालको जीडीपी २.७ प्रतिशतले बढ्ने विश्व बैंकको प्रक्षेपण

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

विश्व बैंकले आगामी आर्थिक वर्षमा नेपालको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) २.७ प्रतिशतले वृद्धि हुने र त्यो अर्को आर्थिक वर्षमा ५.१ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । विप्रेषण आप्रवाहमा बढोत्तरी हुने अनुमानका आधारमा बैंकले जिडिपी बढ्ने प्रक्षेपण गरेको हो ।        दक्षिण एसि...}

पुरा पढ्नुहोस्

अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लम्बियो

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सरकारले अन्तर्राष्ट्रिय उडानमा लगाइएको प्रतिबन्ध लम्बाएको छ । संक्रमण तीव्र बनेपछि जेठ १७ गते सम्मका लागि उडानमा प्रतिबन्ध लम्ब्याइएको हो ।    नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलबार सूचना जारी गर्दै जेठ १७ गते मध्यरातिसम्म अन्तर्राष्ट्रिय उडान बन्द गर्ने जानकारी दिएको छ । &n...}

पुरा पढ्नुहोस्

भारतीय दूतावासको सिफारिसमा निगमका जहाजले भारतीयलाई साउदी लैजाँदै

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले नेपालमा अड्किएका भारतीय नागरिकलाई साउदी अरेबिया लगिदिने भएको छ । भारतीय दूतावासको सिफारिसमा मे १८ देखि २२ तारिखसम्म साउदी अरेबियामा सात उडानको तयारी गरिएको निगमले जनाएको छ ।        यी भारतीय अन्तरराष्ट्रिय हवाई स...}

पुरा पढ्नुहोस्

सोल्टी होटलको सञ्चालक समितिमा हेरफेर, विष्ट कार्यकारी अध्यक्ष

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालको पुरानो पाँच तारे होटलको सञ्चालक समितिमा हेरफेर भएको छ । संस्थागत लगानी रहेको कम्पनी होटलको स्वामित्वबाट अलग भएपछि सञ्चालक समितिमा पनि परिवर्तन भएको हो ।    संस्थागत सेयरधनी होलिडे इन्स इन्भेस्टमेन्ट (नेपाल) लिमिटेड अलग भएको हो । गत असोज ११ देखि नै उक्त कम्पनी अलग भएको हो । अह...}

पुरा पढ्नुहोस्

यी कारणले बैंकका कर्मचारी सामाजिक सुरक्षा कोषमा जान चाहँदैनन्

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले सबै संस्था तथा कम्पनीलाई अनिवार्य रुपमा सामाजिक सुरक्षा कोषको दायरामा ल्याउने तयारी गरिरहँदा बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीमा कार्यरत कर्मचारीहरूले भने आफूहरु आबद्ध नहुने अडान राखेका छन् ।    नेपाल बैंकर्स संघले समेत बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई आबद्धताका लागि...}

पुरा पढ्नुहोस्

भारत र चिनियाँ रेलको ‘मिटिङ प्वाइन्ट’ बन्दै चोभार

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षअघि ट्रान्जिट हबको रुपमा विकास गर्ने गरी शिलान्यास गरिएको आधुनिक सुख्खा बन्दरगाहको निर्माण अन्तिम चरणमा पुगेको छ ।    बन्दरगाह असार मसान्तपछि सञ्चालन गर्न सकिने भएको छ । आइतबार इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले चो...}

पुरा पढ्नुहोस्

नेप्से परिसूचक १५.८२ अंकले घट्यो

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

पहिलोपटक शुक्रबार खुलेको नेप्से परिसूचकमा गिरावट भएको छ ।    शुक्रबार नेप्से परिसूचक १५.८२ अंक घटेर २२३५.०९ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.४७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.९२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६३ अंकले गिरावट आएको छ ।     शुक्र...}

पुरा पढ्नुहोस्

आयल निगमले पठायो आइओसीलाई १३ अर्ब

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सञ्चित बचत शून्यमा झरेपछि अप्ठ्यारोमा पुगेको नेपाल आयल निगमले सरकारसँग पैसा मागेर इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई रु १३ अर्ब बढी भुक्तानी गरेको छ ।      निगमले मूल्य स्थिरीकरण कोषबाट  १ अर्ब ८० करोड लिएर जनवरी महिनाको दोस्रो किस्ता वापतको रकम आइओसीलाई भुक्तानी गरेको प्...}

पुरा पढ्नुहोस्