
नेकपा एमालेले सिङ्गो पार्टी पंक्तिलाई कोभिड–१९ विरुद्धको लडाइँमा केन्द्रित हुन निर्देशन दिएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठकले कोभिड–१९ को संक्रमण बढिरहेको भन्दै यसविरुद्धको लडाइँमा सिङ्गो पार्टी पंक्तिलाई परिचालित हुन...}
पुरा पढ्नुहोस्भ्रष्टाचार र अनियमितताका कारण कतिपय स्थानीय सरकारका काम–कारबाहीमाथि प्रश्न उठिरहेका बेला बाँके–बर्दियाका स्थानीय तहमा निर्वाचित मुस्लिम महिला जनप्रतिनिधिले ‘लोकतन्त्रलाई नागरिकको घरदैलोमा पुर्याउने’ आशलाग्दो काम गरिरहेका छन् । प्रेम विश्वकर्मा, खोज पत्र...}
पुरा पढ्नुहोस्नेपाल बार एशोसिएशनले बारको आन्दोलनमा भएको आक्रमण र आगामी कार्यक्रमहरुमा अनुगमन गर्न मानव अधिकार सम्बन्धी संघ संस्थाहरुलाई आह्वान गरेको छ । बिहीवार पत्रकार सम्मेलन गर्दै सर्वोच्च अदालत परिसरमा शान्तिपूर्ण प्रदर्शन गर्ने क्रममा अदालतलाई युद्ध मैदानजस्तो बनाइएको भन्दै बारले मानव अधिक...}
पुरा पढ्नुहोस्सरकारले स्थानीय तहको निर्वाचनका लागि तयारी गर्न निर्देशन दिएसँगै नेपाल प्रहरीले सुरक्षा योजना कार्यन्वयनका लागि आवश्यक पर्ने सवारीसाधन, हातहतियार तथा भिड नियन्त्रण उपकरण, सञ्चार उपकरण र बन्दोबस्ती लगायत खरिदका लागि आवश्यक बजेट मागको तयारी गरेको छ । निर्वाचनका लागि आवश्यक सान...}
पुरा पढ्नुहोस्जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाएको छ । जसपाको संसदीय दलका नेता राजेन्द्र महतोको नेतृत्वमा शरतसिंह भण्डारी, अनिलकुमार झा, राजकिशोर यादव, चन्दा चौधरी, लक्ष्मणलाल कर्ण, उमाशंकर अरगरिया, विमल श्रीवास्तव, एकवाल...}
पुरा पढ्नुहोस्भारत सरकारको आर्थिक सहयोगमा काभ्रेपलाञ्चोकमा पुनर्निर्माण गरिउका ६ वटा विद्यालयको उद्घाटन गरिएको छ । भारतको विदेश मन्त्रालयका उत्तरी महाशाखाका संयुक्त सचिव अनुराग श्रीवास्तव, काभ्रेका सांसदहरु गोकुलप्रसाद बाँसकोटा र गंगाबहादुर तामाङ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस...}
पुरा पढ्नुहोस्सरकारले राष्ट बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ । सरकारले डेपुटी गभर्नर निलम ढुङ्गानालाई कार्यवाहक दिइएको स्रोतले बताएको छ । }
पुरा पढ्नुहोस्परराष्ट्रमन्त्री डा. नारायण खड्काले स्टेट पार्टसिप प्रागाम (एसपीपी) को च्याप्टर क्लोज भइसकेको बताएका छन् । आज प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा मन्त्री खड्काले एसपीपीको च्याप्टर क्लोज भइसकेको बताएका हुन् । ‘अब अघि बढ्न सक्दैन,’ उनले भने, ‘यो...}
पुरा पढ्नुहोस्चीनले आज नेपालसहित दक्षिण एसियाली मुलुकसँग सामूहिक छलफल गर्ने भएको छ । कोरोना महामारी नियन्त्रण, सहयोग तथा खोपबारे चिनियाँ विदेशमन्त्री वाङ यीले नेपालसहित अफगानिस्तान, पाकिस्तान, श्रीलंका र बंगालादेशका समकक्षीहरुसँग सामूहिक भर्जअल कुराकानी गर्न लागेका हुन् । पछिल्...}
पुरा पढ्नुहोस्स्वतन्त्रता दिवसको ७५ औं वर्षलाई अमृत महोत्सवका रुपमा मनाइरहेको भारतले यही १० देखि १२ जनवरीमा गुजरातमा भाइब्रेन्ट गुजरात (जीवन्त गुजरात) को आयोजना गर्दैछ । विश्वभरबाट सम्मेलनमा सरकार प्रमुख तथा प्रतिनिधिको सहभागिता रहने यो कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा समेतले सहभागिता जनाउने तयारी...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit