Thursday, 22 May 2025 | २०८२ जेठ ९, बिहिबार

सम्बन्धित समाचार

कतारमा नेपाली रेडियो कार्यक्रम सञ्चालन गर्नेबारे छलफल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कतारमा नेपाली रेडियो कार्यक्रम सञ्चालन गर्नेबारे छलफल भएको छ ।    कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजले कतार मिडिया कर्पोरेशनका कार्यकारी प्रमुख अब्दुल रहमान बिन हमाद अल थानीसँगको शिष्टाचार भेटघाटमा उक्त विषयमा छलफल गरेका हुन् ।    दूतावास र कतार मिडिया कर्पोरे...}

पुरा पढ्नुहोस्

बलियो कांग्रेसबाट मात्र देश विकास सम्भव छः सभापति देउवा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्य भएको बताएका छन् ।  पार्टीको आजदेखि प्रारम्भ भएको वडा अधिवेशनका अवसरमा भिडियो सन्देश जारी गर्दै उनले स्वस्थ प्रतिस्पर्धाले पार्टीको समग्र सङ्गठनको जग मजबुत बनाउँदै जनजनमा लोक...}

पुरा पढ्नुहोस्

सत्ता गठबन्धनमाथि ओलीको ‘हमला’, लगाए यस्ता ३ आरोप

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनको चर्को आलोचना गरेका छन् ।    विशेषगरी ओलीले गठबन्धनलाई प्रतिगमनकारी भएको, देशलाई दिशाहीन अवस्थामा पुर्याउने प्रयास गरिरहेको र मुलुकलाई अराजकतातर्फ धकेलिरहेको तीन आरोप लगाए ।    पूर्...}

पुरा पढ्नुहोस्

जनरल रावतको मृत्युप्रति यसो भन्छन् पाकिस्तानका सैन्य अधिकारी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतका चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) जनरल विपिन रावतको निधनप्रति पाकिस्तानी सेनाका उच्च अधिकारीहरुले समवेदना व्यक्त गरेका छन् । पाकिस्तानी आर्मीका प्रवक्ता मेजर बाबर इफ्तिखरले ट्वीटरमार्फत उच्च अधिकारीहरुले समवेदना प्रकट गरेको जानकारी दिएका हुन् ।    ‘ज्वाइन्ट चिफ अफ स्टाफ कमिट...}

पुरा पढ्नुहोस्

गैरआवासीय नेपाली र कूटनीतिक नियोगका कर्मचारीलाई अनअराइभल भिसा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सरकारले गैरआवासीय नेपाली तथा कूटनीतिक नियोगका कर्मचारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अनअराइभल भिसा दिने भएको छ । गत मङ्सिर १०, पुस १० र यही माघ १० गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार अनअराइभल भिसा खुला गरिएको अध्यागमन विभागले जनाएको छ ।    विभागले आइतबार सूचना प्रका...}

पुरा पढ्नुहोस्

जर्ज फ्लोयडको हत्या स्मरण गर्दै अमेरिकी राजदूत बेरी भन्छन्: अमेरिका पूर्ण छैन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालका लागि अ‍मेरिकी राजदूत र्‍यान्डी बेरीले अमेरिका पूर्ण नभएको बताएका छन् ।    अमेरिकामा गतवर्ष भएको अश्वेत जर्ज फ्लोयडको हत्याको एकवर्ष पुगेका दिन मंगलबार एक विज्ञप्ति सार्वजनिक गर्दै उनले त्यसो बताएका हुन् ।    ‘अमेरिका पूर्ण छैन । तर हाम्रो वर्तमान...}

पुरा पढ्नुहोस्

बेलायतको राजदूतमा ज्ञानचन्द्र आचार्य नियुक्त

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतको लागि नेपाली राजदूतमा ज्ञानचन्द्र आचार्यलाई नियुक्त गरेकी छन् ।     राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा २८२ बमोजिम आचार्यलाई राजदूत पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।     बेलायतले गतसाता...}

पुरा पढ्नुहोस्

नेपाल र चीनबीच यी नौ समझदारी-पत्रमा हस्ताक्षर 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल र चीनबीचको सहकार्यात्मक सम्बन्ध एवम् साझेदारीलाई अझ घनिभूत तुल्याउन दुवै देश सहमत भएका छन् । शनिवार सम्पन्न नेपाल–चीन परराष्ट्रमन्त्री स्तरीय वार्तामा त्यस्तो सहमति भएको हो ।     परराष्ट्रमन्त्री डा नारायण खड्का र चीनको राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यीबीच सम्...}

पुरा पढ्नुहोस्

यस्तो बन्यो नेकपा एकीकृत समाजवादीको पार्टी संरचना 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एकीकृत समाजवादी पार्टीले पदाधिकारी चयन गरेको छ। एकीकृत समाजवादीका शीर्ष नेताहरुको बिहीबार विहान बसेको बैठकले पदाधिकारी चयन गरेको हो। चयन भएका पदाधिकारीलाई चालु रहेको केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्नेछ।   एकिकृत समाजवादीको अध्यक्षमा माधव नेपाल र पार्टीको वरिष्ठ नेतामा झलनाथ ख...}

पुरा पढ्नुहोस्

महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्न एमालेले तोक्यो योग्यता (पूर्णपाठसहित)

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेले महाधिवेशन प्रतिनिधि हुन कम्तीमा १० वर्ष पार्टी सदस्य भएको हुनुपर्ने योग्यता तोकेको छ । ललितपुरको गोदावरीमा भएको प्रथम विधान महाधिवेशन, २०७८ को संशोधनसहित सार्वजनिक गरिएको विधान २०४९ मा यस्तो व्यवस्था गरिएको हो ।    महाधिवेशन वा अधिवेशन प्रतिनिधि हुन वा कुनै पनि कमिटीको...}

पुरा पढ्नुहोस्