Sunday, 18 May 2025 | २०८२ जेठ ५, आईतबार

सम्बन्धित समाचार

यस्तो बन्यो देउवा–सिटौला संयुक्त प्यानल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका निर्वतमान सभापति शेरबहादुर देउवाको आधिकारिक प्यानल सार्वजनिक गरिएको छ । आइतबार अबेर राती अन्तिम निर्णय भएको सूचीमा यसअघिका केही नाम हटाइएको छ । यस्तै केही नाम थपिएको छ ।    हेर्नुहोस सूचीः    }

पुरा पढ्नुहोस्

माधवकुमार नेपालसहितका चार नेताको निलम्बन फुकुवा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपा एमालेले माधव नेपालसहित चार नेतामाथिको निलम्बन फुकुवा गरेको छ । बालुवाटारमा आज बसेको पार्टीको स्थायी कमिटी बैठकले उक्त निर्णय गरेको हो ।    प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार तथा एमाले नेता विष्णु रिमालले पार्टी एकतालाई ध्यानमा राखी उनीहरुको कारबाही फुकुवा गरेको ज...}

पुरा पढ्नुहोस्

थप दश लाख मात्रा खोप अनुदान दिने चीनको घोषणा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चीन सरकारले नेपाललाई थप १० लाख मात्रा कोभिड– १९ खोप अनुदानस्वरुप प्रदान गर्ने घोषणा गरेको छ ।   राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी चीनफिङबीच बुधबार भएको टेलिफोन वार्तामा राष्ट्रपति सीले उक्त परिमाणमा खोप प्रदान गर्ने घोषणा गरेका हुन् ।    त्यस...}

पुरा पढ्नुहोस्

गण्डकी प्रदेश मुख्यमन्त्री र बेलायती राजदूतबीच भेटवार्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटबीच सोमबार भेटवार्ता भएको छ ।     मुख्यमन्त्री कार्यालयमा भएको भेटमा मुख्यमन्त्री पोखरेलले संयुक्त अधिराज्यले नेपालको विकास र समृद्धिमा निरन्तर गर्दै आएकोे सहयोगको प्रशंसा गरेका छन्...}

पुरा पढ्नुहोस्

‘सरुवा, बढुवा र थमौतीका लागि म कहाँ एउटापनि पुलिस नआओस्’: गृहमन्त्री पौडेल 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

गृहमन्त्री विष्णुप्रसाद पौडेलले नतिजाप्रति जवाफदेही भएर आफ्नो जिम्मेवारी अनुरुपको काम गर्न प्रहरी प्रशासन स्वतन्त्र रहेको बताएका छन् । प्रहरी–प्रशासनमा चरक राजनीतिक दवाब हुुनेको गरेको गुनासोकाबीच नवनियुक्त गृहमन्त्रीको यस्तो भनाई सार्वजनिक भएको हो ।      शुक्रबार गृहमन्...}

पुरा पढ्नुहोस्

संवैधानिक निकायमा नियुक्तिको विरोधमा दाहाल–नेपाल समूहले भोलि देशभर आम हडताल गर्ने

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपाको दाहाल–नेपाल समूहले भोलि बिहीबार आम हडताल गर्ने घोषणा छ । सरकारले संवैधानिक निकायहरुमा जबर्जस्ती नियुक्ति गरेकोलगायत विरोधमा उक्त पक्षले हडतालको घोषणा गरेको हो ।   आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा उक्त समूहका प्रवक्ता तथा संघर्ष समिति संय...}

पुरा पढ्नुहोस्

भारतद्वारा बीपी प्रतिष्ठानलाई अक्सिजन प्लान्ट सहयोग

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

भारत सरकारले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि उपहारस्वरुप अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ ।   बिहीवार स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रमका विच नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई भारतीय जनता र सरकारक...}

पुरा पढ्नुहोस्

भारतका लागि नेपाली राजदूत शर्माले बुझाए ओहोदाको प्रमाणपत्र 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतका लागि नेपाली राजदूत डा. शंकर प्रसाद शर्माले बुधबार भारतीय राष्ट्रपति रामनाथ कोविन्दलाई आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका छन्।   शर्माले राष्ट्रपति भवनमा पुगेर कोविन्दलाई ओहोदाको प्रमाणपत्र बुझाएका हुन्। राजदूत शर्माले सामाजिक सञ्जाल ट्वीटरमार्फ दुई मुलुकबीचको सम्बन्ध थप प्र...}

पुरा पढ्नुहोस्

हरियाली प्रवर्द्धन र समावेशी विकासका लागि नेपाललाई जर्मन सरकारको १० मिलियन युरो सहयोग

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

हरियाली प्रवर्द्धन र समावेशी विकासका लागि जर्मन सरकारले नेपाललाई १० मिलियन युरो अनुुदान दिने भएको छ । बुधबार अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र नेपालका लागि जर्मनीका राजदूत रोनाल्ड सेइफेरले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।   राजदूत सेइफेरले उक्त सहयोग नेपालको ग्रामीण क्षेत्रम...}

पुरा पढ्नुहोस्

एक महिनापछि पाकिस्तानको ग्वादरवासीले फिर्ता लिए आन्दोलन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पाकिस्तानका ग्वादरवासीले बिहीबार सरकारसँगको वार्तापछि आन्दोलन फिर्ता लिएका छन् । उनीहरुले एक महिनादेखि आन्दोलन गर्दै आएका थिए ।    पाकिस्तानी सञ्चारमाध्यमका अनुसार आन्दोलनकारीले हजारौं वासिन्दालाई स्वच्छ खानेपानी तथा ‘ट्रेलर माफिया’ अन्त्यको माग गरेका थिए । यस्तै, पुस्कन,...}

पुरा पढ्नुहोस्