Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

नेप्सेमा उच्च अङ्कले गिरावट

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७९.५७ अङ्कले ओरालो लागेर २ हजार २८१.६७ अङ्कमा झरेको छ ।   केही समय पहिले बुलिस टे«ण्डमा अगाडि बढेको बजार वियरिसमा झर्दा यो हालसम्मकै कम बिन्दुमा आइपुगेको हो । न...}

पुरा पढ्नुहोस्

नेष्डो समृद्ध लघुवित्तद्वारा ८ लाख २८ हजार आइपीओ जारी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि आजदेखि साधारण शेयरको बिक्री खुला गरेको छ ।      कम्पनीले प्रतिकित्ता एक सय अङ्कित मूल्यमा आठ करोड २८ लाख ७५ हजार मूल्य बराबरको ८ लाख २८ हजार ७५० कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) को बिक्री खुला गरेको हो ।...}

पुरा पढ्नुहोस्

सरकारले थप्यो कर बुझाउने म्याद

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

लकडाउन तथा निषेधाज्ञाका कारण मार्का परेका व्यवसायीका लागि सरकारले कर बुझाउने म्याद असार २५ गतेसम्म थप गरेको छ ।   आन्तरिक राजस्व विभागले बुधबार सूचना निकाल्दै कोभिड १९ रोकथाम तथा नियन्त्रणको सिलसिलामा भएको निषेधाज्ञाका कारण कर बुझाउन समस्या भएकाले आर्थिक ऐन २०७७ को दफा १९ बमोजिम कर द...}

पुरा पढ्नुहोस्

साताको पहिलो दिन ७२.३२ अंकले घट्यो नेप्से

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

साताको पहिलो दिन आइतबार शेयर बजारमा मापक नेप्से परिसूचकमा भारी गिरावट आएको छ ।   नेप्से परिसूचक दुई सातादेखि निरन्तर रुपमा गिरावट आइरहेको छ । त्यसैको निरन्तरता जस्तै आइतबार पनि कारोबारमा गिरावट आएको छ । आतबार नेप्से परिसूचक ७२.३२ अंकले घटेर २५१३.८७ अंकमा झरेको छ ।    आज का...}

पुरा पढ्नुहोस्

गोदावरीमा सुरु भयो जिपलाइन 

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

ललितपुरको गोदावारी स्थित विशंखुनारायण सामुदायिक वनमा साहसिक खेल जिपलाइन सञ्चालनमा आएको छ । साहसिक पर्यटन व्यवसायी राजकुमार श्रेष्ठले ललितपुरको गोदावारी स्थित विशंखुनारायण सामुदायिक वन भित्र साहसिक खेल जिपलाइन सञ्चालनमा ल्याएका हुन् ।    एकतर्फ ४ सय मिटर र अर्कोतर्फ ४ सय मिटर गरी...}

पुरा पढ्नुहोस्

सीजी नेटले ल्यायो ९९९ रुपैयाँमै १२० एमबीपीएस इन्टरनेट सेवा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

चौधरी ग्रूपले सिजी नेटमार्फत काठमाडौं उपत्यकामा इन्टरनेट सेवा सुरु गरेको छ । हाललाई सीजीले १२० एमबीपीएसको प्याकेज सार्वजनिक गरेको हो ।    यो प्याकेज एक, तीन, ६ र १२ महिनामा उपलब्ध हुन सीजीले जनाएको छ, जसको एक महिनाको शुल्क भ्याटबाहेक ९९९ रुपैयाँ रहेको छ ।   मंगलबारदेखि सुर...}

पुरा पढ्नुहोस्

आइसफल चिकित्सक टोली सगरमाथा आधार शिविरमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सगरमाथाको शिखरमा जाने बाटो निर्माणका लागि आठ जना आइसफल चिकित्सक टोली आधार शिविर पुगेको छ । लामो समयदेखि बाटो निर्माणमा सक्रिय आइसफल चिकित्सक आङसर्की शेर्पाको नेतृत्वमा गएको टोली आधार शिविर पुगेको हो ।     गत फागुन २८ गते उक्त टोली नाम्चेबाट आधार शिविरतर्फ लागेको सगरमाथा प्रदूषण नि...}

पुरा पढ्नुहोस्

पेट्रोलियम पदार्थमा राजनीति नगर्न व्यवसायीलाई मन्त्री भट्टको चेतावनी

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आयल निगमसँग सम्बन्धित नीतिगत समस्याहरुलाई समाधान गर्न सरकार लागिपरेको बताएका छन् ।    शुक्रबार नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको ४२औं वार्षिक साधारण सभा तथा राष्ट्रिय सम्मेलनमा मन्त्री भट्टले आयल निगम सम्बन्धी समस्याहरुलाई...}

पुरा पढ्नुहोस्

सरकारले अघिल्लो सरकारकै बजेट कार्यान्वयन गरिरहेको छः अर्थमन्त्री शर्मा 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

अर्थमन्त्री जनार्दन शर्माले अघिल्लो सरकारले ल्याएको बजेट नै कार्यान्वयन गरिरहेको बताएका छन् ।    अर्थमन्त्री शर्माले बिहीवार राष्ट्रिय सभाको बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्धमाथि सांसदले उठाएको प्रश्नको जवाफ दिँदै यस्तो बताएका ह...}

पुरा पढ्नुहोस्

झिनो अङ्कले बढ्यो नेप्से

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार नेप्से परिसूचक १.८९ अङ्कले उकालो लागेर दुई हजार ७३५ अङ्कमा पुगेको छ ।   ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.२९ अङ्कले ओरालो लागेर ५१५.१९ मा सीमित भएक...}

पुरा पढ्नुहोस्