
राष्ट्रिय सतर्कता केन्द्रले यहाँका विभिन्न सरकारी तथा सार्वजनिक निकायमा गरेको अनुगमनमा सुर्खेतका १४९ कर्मचारी छड्केमा परेका छन् । ‘भ्रष्टाचार नियन्त्रणःहाम्रो दायित्व’ विषयक अन्तक्र्रिया कार्यक्रमका लागि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आइतबार पुगेको राष्ट्रिय सत...}
पुरा पढ्नुहोस्प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिताको पालनामा राजनीतिक दल र उम्मेदवारहरु कत्तिको प्रतिवद्ध छन भनेर आयोगले हेर्न चाहेको बताएका छन् । प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आचारसंहिता पालना नगर्ने दल र उम्मेदवारलाई कारबाहीका लागि सिफारिस गर्ने अधिकार पनि...}
पुरा पढ्नुहोस्आगामी स्थानीय तहको निर्वाचनको लागि निर्वाचन आयोगले आफ्नो तयारी तीव्र पारेको छ । यसै क्रममा आयोगले शनिबारदेखि संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओस) कार्यान्वयनमा ल्याएको छ । आयोगको संयोजकत्वमा गृह मन्त्रालय, विभिन्न सुरक्षा निकाय र सम्बन्धित निकायका उच्चस्तरका प्रतिनिधि रहेको सो...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणले दुई प्रदेशका मुख्यमन्त्री र १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन सम्पर्क गरी सीमा नाकाबाट भित्रने नागरिकहरूमा कोभिड–१९ संक्रमण, होल्डिङ सेन्टरको अवस्था, एन्टीजेन्ट परीक्षणलगायतबारे जानकारी लिएका छन् । गृहमन्त्री खाणले आइतबार लुम्बिनी प्रदेशक...}
पुरा पढ्नुहोस्निर्वाचन आयोगले सोमबारसम्म ८० प्रतिशत मतपत्र छपाइको काम सम्पन्न भएको बताएको छ। सोमबार आयोगले गरेको नियमित पत्रकार भेटघाटका क्रममा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले अहिलेसम्म ६८ जिल्लाका लागि १ करोड ५४ लाख ८३ हजार मत पत्र छपाइ सकिएको बताएका हुन् । निर्वाचन आयोगले एक करोड ९४ ला...}
पुरा पढ्नुहोस्सरकारले वृद्धि गरेको निजी क्षेत्रका श्रमिकको न्यूनतम पारिश्रमिक साउनदेखि कार्यान्वयनमा आएको छ । सरकारले यही साउन १ गतेदेखि लागू हुने गरी चिया बगानबाहेकका श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरी मासिक रु. १५ हजार पु¥याएको छ । तत्कालीन प्रधानमन्त्...}
पुरा पढ्नुहोस्निर्वाचन आयोग र सबै राजनीतिक दलका गतिविधि आगामी स्थानीय तह निर्वाचन केन्द्रित रहेकाले मुलुकको वातावरण निर्वाचनमय बनेको छ । राजनीतिक दलका पछिल्ला प्रत्येक बैठक, छलफल, अन्तक्र्रिया र भेला निर्वाचनसम्बन्धी विषयमा केन्द्रित छ भने आयोगले निर्वाचनका लागि आवश्यक सामग्रीको व्यवस्थापन र तालिम प्...}
पुरा पढ्नुहोस्निर्वाचन आयोगले लेखा परीक्षण प्रतिवेदन नबुझाउने ४६ दललाई स्पष्टीकरण सोधेको छ । लगातार तीन आर्थिक वर्षसम्म प्रतिवेदन नबुझाउने दललाई एक हप्ताभित्र सफाइ पेश गर्न निर्देशन समेत आयोगले दिएको छ । आयोगले सोधेको विवरणमा आय–व्ययको वास्तविक हिसाव किताब देखिने गरी राखे, नराखे...}
पुरा पढ्नुहोस्काठमाडौं उपत्यकाका तीनै प्रशासनले एक साता निषेधाज्ञा थप्ने तयारी गरेका छन् । हाल उपत्यकामा ७ असारसम्म निषेधाज्ञा जारी छ । संक्रमण नियन्त्रण पूर्ण रुपमा नआइसकेको भन्दै निषेधाज्ञा थप्ने तयारीमा प्रशासनहरु लागेका हुन् । ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले निषेधाज्ञा...}
पुरा पढ्नुहोस्सरकारले स्थानीय तह निर्वाचन निष्पक्ष र भय रहित रूपमा सम्पन्न गर्न ‘‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ पारित गरेको छ । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षता बिहीबार बसेको सुरक्षा समितिको बैठकले ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ पारित गरेको हो ।&nb...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit