Thursday, 10 October 2024 | २०८१ असोज २४, बिहिबार

सम्बन्धित समाचार

मेघामा रिक्सा नै धितो राखी ऋण लिन पाउने सुविधा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मेगा बैंक नेपालले अटोरिक्सा खरिद गरी आफैं सञ्चालन गर्ने चालकहरुका लागि विशेष सुविधा ल्याएको छ ।   मेगा बैंकले हंसराज हुलासचन्द एण्ड कम्पनीसँग ३ पांग्रे अटो रिक्सा खरिद गरी आफैं चलाउने चालकहरुका लागि रिक्सा नै धितो राखी कर्जा दिने सम्झौता भएको हो ।   सम्झौतामा मेगा बैंककी प्रमुख...}

पुरा पढ्नुहोस्

३ अर्ब खर्चेर नेपालगञ्ज विमानस्थलको ‘कायापलट’ गर्ने प्राधिकरणको तयारी 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल नागरिक उड्डयन प्राधिकरणले करिब ३ अर्ब रुपैयाँ खर्चेर नेपालगञ्ज विमानस्थलको मुहार फेर्ने योजना अघि बढाएको छ । प्राधिकरणले नेपालगञ्ज एयरपोर्टमा सुविधा सम्पन्न टर्मिनल भवन निर्माण गर्ने भएको हो ।   प्राधिकरणले लुम्बिनी र कर्णाली प्रदेशको हबका रुपमा रहेको नेपालगञ्ज विमानस्थलमा बढ्दो हवा...}

पुरा पढ्नुहोस्

बिलभन्दा कम सामान दिने बालाजुको राजेश हार्डवेयरमा सिलबन्दी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बिलभन्दा कम सामान दिएर उपभोक्तालाई ठगी गरेको पाइएको छ । नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले शुक्रबार र शनिबार उपभोक्ताले दिएको उजूरीका आधारमा गरेको बजार अनुगमनमा बिलभन्दा कम सामान दिएर उपभोक्ता ठगी गरेको पाएको हो ।    ठगी गर्नेमा राजेश हार्डवेयर प्रालि बालाजु शाखा रहेको छ...}

पुरा पढ्नुहोस्

यस्तो छ बैंकहरुमा नागरिक पहुँचको पछिल्लो अवस्था 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले वित्तीय पहुँच सम्बन्धमा हालै गरेको एक अध्ययन प्रतिवेदनअनुसार निक्षेप खातालगायत विभिन्न वित्तीय सूचकले नेपालमा वित्तीय सघनता र वित्तीय पहुँचको स्थितिमा सुधार हुँदै गएको देखाएको छ ।      ‘क’, ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्...}

पुरा पढ्नुहोस्

नक्सालमा फक्सवागनको शोरुम सञ्चालन

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाडौंको नक्सालमा फक्सवागन कारको शोरुम सञ्चालन भएको छ । नेपालका लागि फक्सवागनको आधिकारिक विक्रेता पूजा इन्टरनेशनल नेपाल प्रालिले शोरुम सञ्चालनमा ल्याएको हो ।    कम्पनीले ग्राहकको बढ्दो मागलाई सम्बोधन गर्ने उद्देश्यले सुविधाजनक अत्याधुनिक शोरुम खोलिएको जनाएको छ । कार्यक्रममा नेपालका...}

पुरा पढ्नुहोस्

सहज हुन थाल्यो पेट्रोलियम पदार्थको बिक्री वितरण

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाडौंमा पछिल्लो केही दिनयता पेट्रोल पम्पहरुमा देखिएको लामो लाइन हटेको छ । नेपाल आयल निगम र पेट्रोलियम व्यवसायीबीचको सहमतिपश्चात् पेट्रोलियम पदार्थको बिक्री वितरण सहज बनेको हो ।   निगम र आन्दोलनरत राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच शनिबार पेट्रोलियम पदार्थको बिक्रीवित...}

पुरा पढ्नुहोस्

नेपाल बिल्डकन इन्टरनेशनल एक्स्पो २०२२ भृकुटीमण्डपमा सुरु

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सातौँ इक्जिभिसन नेपाल बिल्डकन इन्टरनेशनल एक्स्पो २०२२ भृकुटीमण्डपमा सुरु भएको छ ।   शुक्रबार शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एक्स्पोको उद्घाटन गरेकी थिइन् । उद्घाटनमा नेपालस्थित भारतीय दूतावासकी प्रथम सचिव प्रियादर्शिनी आर पनि सहभागी थिइन् ।    मिडिया स्पेस सोलुसन्सद...}

पुरा पढ्नुहोस्

नेप्सेमा दोहोरो अंकले वृद्धि, यी हुन् शेयरमूल्य बढ्ने कम्पनी 

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

शेयर बजार मापक नेप्से परिसूचक मंगलबार पनि वृद्धि भएको छ ।      सोमबार २५.४१ अंक बढेरको नेप्से परिसूचक मंगलबार १७.४२ अंक बढेर २ हजार ७३५.९३ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.३६ अंक, फ्लोट इण्डेक्स १.०२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१४ अंक बढेको छ ।  ...}

पुरा पढ्नुहोस्

स्टडी इन इन्डिया मेला आयोजना हुँदै

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाडौंमा ‘स्टडी इन इन्डिया एजुकेसन फेयर २०२१’ मेला आयोजना हुने भएको छ । यो मेला यही १९ र २० डिसेम्बर गरी २ दिन चल्नेछ ।   काठमाडौंको त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरमा आयोजना हुनेछ । मेलामा भारतीय एसएसआई टीम र उत्कृष्ट शैक्षिक संस्थाहरुले विद्यार्थीसँग अन्तर्क्...}

पुरा पढ्नुहोस्

ग्रीन भेन्चर्सको आइपिओ खुला

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

ग्रीन भेन्चर्स लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु एक सय र्अंकित मूल्यमा ३१ करोड २५ लाख रुपैयाँ बराबरको ३१ लाख २५ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गरेको हो ।   कम्पनीले निष्कासन गरेको साधारण शेयरमा क...}

पुरा पढ्नुहोस्