Thursday, 10 October 2024 | २०८१ असोज २४, बिहिबार

सम्बन्धित समाचार

सर्वोच्चको आदेशमा टेकेर भ्यानराइजलाई डेढ अर्ब महँगो ठेक्का

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल दूरसञ्चार प्राधिकरणले सर्वोच्च अदालतको आदेशमा टेकेर डेढ अर्ब रुपैयाँभन्दा बढी महँगो पर्ने ठेक्काका लागि सूचना जारी गरेको छ ।प्राधिकरणले ३ मंसिरमा सूचना जारी गर्दै लेबनानको भ्यानराइज सोलुसन्स नामको कम्पनीलाई ठेक्का सम्झौताका लागि आह्वान गरेको हो ।   भ्यानराइजले दूरसञ्चारको ट्राफिक मा...}

पुरा पढ्नुहोस्

भारतको जवाफ : तुइन काटेर होइन युवक आफै चिप्लिएका हुन्

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

दार्चुलास्थित महाकालीमा नेपाली युवा बेपत्ता भएको प्रकरणमा भारतले आफ्नो सुरक्षा फौज एसएसबीको दोष नरहेको दाबी गरेको छ । एसएसबीले तुइन काटेर नेपाली युवा बेपत्ता नभएको भन्दै भारतले युवक आफै चिप्लिएको जनाएको छ ।    जिल्ला प्रशासन कार्यालय दार्चुलाले घटनाबारे पत्राचार गरेपछि भारतको पिथौराग...}

पुरा पढ्नुहोस्

स्वास्थ्य रणनीति : सरकारी अस्पताल नभएको ठाउँमा मात्र निजी अस्पताल

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सरकारले सरकारी अस्पताल नभएका ठाउँमा मात्र निजी अस्पताल खोल्ने गरी नयाँ नीति ल्याउन थालेको छ ।    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पार्न लागेको ‘नेपाल स्वास्थ्य क्षेत्र–रणनीति योजना २०२२–२०३०’ मा सरकारी अस्पताल नभएका ठाउँमा निजी अस्पताल खोल्न प्राथमिकता...}

पुरा पढ्नुहोस्

सेनामा जागिरको अवसर, २ सय ९४ कर्मचारीका लागि आवेदन खुला

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाले २ सय ९४ कर्मचारी भर्नाका लागि आवेदन खुलाएको छ । सेनाले विज्ञापन जारी गर्दै कर्मचारी माग गरेको छ ।      सेनाले मागेको कर्मचारीमा लेखा जमदार, पुजारी हुद्दा, अमल्दार, बन्दोबस्ती कार्य सिपाहीदेखि कुचीकारसम्म रहेका छन् ।     }

पुरा पढ्नुहोस्

स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति पारित, चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमणको सुरक्षाबारे छलफल  

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सरकारले स्थानीय तह निर्वाचन निष्पक्ष र भय रहित रूपमा सम्पन्न गर्न ‘‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ पारित गरेको छ । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षता बिहीबार बसेको सुरक्षा समितिको बैठकले  ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ पारित गरेको हो ।&nb...}

पुरा पढ्नुहोस्

नेकपाका दुवै पक्षसँग छलफल गर्दै निर्वाचन आयोग

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

निर्वाचनले आयोगले छलफलका लागि नेकपाका दुवै पक्षलाई बोलाएको छ । आयोगले शुक्रबार दुवै पक्षका ५/५ जना प्रतिनिधि पठाइदिन पत्राचार गरेको हो ।    नेकपाको विभाजनको विवाद चर्चामा रहे पनि आयोगले भने त्यसमा छलफल गर्न लागेको हैन । निर्वाचनका लागि दल दर्ता गर्ने सूचना जारी गर्ने समय नजिकिएकाले...}

पुरा पढ्नुहोस्

भुटानबाट झण्डै ३ लाख खोप नेपाल आइपुग्यो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भुटान सरकारले नेपाललाई उपलब्ध गराएको झन्डै ३ लाख डोज कोरोनाविरुद्धको खोप आइपुगेको छ । आफ्ना लक्षित समूहलाई लगाइसकेपछि बाँकी भएको खोप भुटानले नेपाललाई उपलब्ध गराएको हो ।    भुटानको ड्रुक एयरलाइन्सको जहाज शुक्रबार बिहान त्रिभुवन विमानस्थलमा खोप लिएर आइपुगेको छ । भुटानले नेपाललाई अष्ट्र...}

पुरा पढ्नुहोस्

बहराइनी राजकुमारलाई सगरमाथा आरोहणकाे पहिलाे अनुमति

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पर्यटन विभागले बहराइनी राजकुमार शेखमोहम्मद हमाद मोहम्मद अल खलिफासहितको टोलीलाई सगरमाथा आरोहणका लागि आरोहण अनुमति दिएकाे छ । याे यामको सगरमाथा आरोहणको पहिलो अनुमति दुई आरोही समूहले प्राप्त गरेका छन् ।     सर्वाेच्च शिखर आरोहणका लागि राजकुमार शेख नसेर बिन हमिद अल खलिफाका भाइ शेख मोहम्म...}

पुरा पढ्नुहोस्

लोक सेवा आयोगले खुलायो २८४ अधिकृतका लागि विज्ञापन

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

लोक सेवा आयोगले २८४ जना शाखा अधिकृत (राजपत्रांकित तृतीय श्रेणी) का लागि विज्ञापन खुला गरेको छ । आज गोरखापत्रमा सूचना प्रकाशित गर्दै अप्राविधिकतर्फ खुला र समावेशी कोटामा शाखा अधिकृत मागेको हो ।   आयोगले न्याय सेवा, परराष्ट्र, प्रशासन, लेखापरीक्षण र संघीय संसद सेवाका लागि आवेदन खुला गरेको ह...}

पुरा पढ्नुहोस्

फास्ट ट्रयाकमा बजेट अभाव हुन दिँदैनौँ : अर्थ मन्त्रालय

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

अर्थ मन्त्रालयले  नेपाली सेनाद्वारा निर्माणाधीन काठमाडौं–तराई/मधेश दू्रतमार्ग आयोजनाका लागि बजेटको अभाव हुन नदिने बताएको छ ।      सो आयोजना निर्माणको जिम्मेवारी लिएको नेपाली सेनाले बजेट सुनिश्चित् गर्न माग गरिरहेका बेला अर्थ मन्त्रालयले यस्तो जवाफ दिएको हो । बुधबार...}

पुरा पढ्नुहोस्