Thursday, 10 October 2024 | २०८१ असोज २४, बिहिबार

सम्बन्धित समाचार

फाष्टट्रयाक समयमै सम्पन्न गर्न संसदीय समितिको निर्देशन

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

राष्ट्रियसभा अन्र्तगतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले काठमाडौं–तराई÷मधेश द्रुतमार्ग निर्माणको काम समयमै सम्पन्न हुनेगरी अघि बढाउन सरकारलाई ध्यानाकर्षण गराउने भएको छ ।      समितिको मंगलबार बसेको बैठकमा समितिले स्थलगत अनुगमनको क्रममा ११ किलोमिट...}

पुरा पढ्नुहोस्

एआइजी दरबन्दी थप ऐन अनुसारः गृहमन्त्री, विधि मिलेन रोकः संसदीय समिति

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले नेपाल प्रहरीमा एकजना अतिरिक्त महानिरीक्षकको दरबन्दी थप गरेको बिषय संसदको राज्य ब्यवस्था समितिको क्षेत्राधिकारमा पुगेको छ ।    समितिको बुधबारको बैठकमा उपस्थित भएका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले दरबन्दी थप ऐन अनुसार भएको समितिलाई बताए । उनको तर्क थियो, संसदले...}

पुरा पढ्नुहोस्

महिला आयोगमा उजुरीका चाङ, बाल विवाहदेखि ‘साइबर’ अपराध

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रिय महिला आयोगमा बालविवाहदेखि ‘साइबर’ अपराधका उजुरीका चाङ लागेका छन् । बितेको एक वर्षमा एक हजार ३३३ घरेलु हिंसा र २३२ महिला हिंसाका उजुरी आयोगमा दर्ता भएका छन् ।   यौनजन्य हिंसामात्र होइन मानसिक, आर्थिक, शारीरिक हिंसाका उजुरी बढेका तथा चरित्रहत्या, साइबर अपराध, सम्बन्ध...}

पुरा पढ्नुहोस्

मुस्ताङको मानापाथी हिमालमा भीषण हिमपहिरो

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

मुस्ताङको कोवाङमा भीषण हिमपहिरो खसेको छ। आईतबार विहान ११ बजेर ४० मिनेटको समयमा टुकुचे पिक (मानापाथी हिमाल) हिमालबाट हिउँ पहिरो खसेको मुस्ताङ जिल्ला प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए।     हिउँपहिरोबाट मानवीय क्षति भने नभएको उनले बताए। मुस्ताङको थासाङ गाँउपालिका&...}

पुरा पढ्नुहोस्

वैशाख २९ मा १८ वर्ष पुग्नेले पनि मतदान गर्न पाउँछन् : निर्वाचन आयोग

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

निर्वाचन आयोगले आगामी वैशाख ३० मा हुने स्थानीय निर्वाचनका लागि करिब १ करोड ८० लाख मतदाता पुग्ने बताएको छ ।     आज आयोजित पत्रकार सम्मेलनमा आयोगले यसबारे जानकारी दिएको हो । यस्तै, वैशाख २९ सम्म १८ वर्ष उमेर पुग्ने नेपाली नागरिकले मतदान गर्न पाउने व्यवस्था गरिएको पनि आयोगले उल्लेख ग...}

पुरा पढ्नुहोस्

सरकारद्वारा १० सचिवको सरुवा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सरकारले सोमबार बसेको मन्त्रिपरिषद्को बैठकद्वारा १० सचिवको सरुवा गरेको छ ।    प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय स्रोतका अनुसार बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एक नारायण अर्याललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरेको छ । प्रधानमन्त्र...}

पुरा पढ्नुहोस्

काठमाडौंमा फेरि थुप्रियो फोहोर 

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

काठमाडौंमा पुनः फोहोर थुप्रिएको छ ।   काठमाडौं महानगरभित्रका विभिन्न शहर तथा गल्लीहरुमा हप्ता दिन भन्दा बढी समयदेखि फोहोर उठ्न सकेको छैन ।    फोहोर नउठाउँदा चोक–चोकमा फोहोरको डङ्गुर थुप्रिएर दुर्घन्धित बनेको छ ।   सबैको ध्यान स्थानीय तह निर्वाचनको मत परिणा...}

पुरा पढ्नुहोस्

काठमाडौं र ललितपुरसहित १४ जिल्ला कोभिड प्रभावित घोषणा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को संक्रमण बढनेक्रम नरोकिएपछि सचिवस्तरीय निर्णयगर्दै विशेष अपिल जारी गरेको छ । मन्त्तालयको  स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाईले बिहीबार आठ बुँदे विशेष अपिल जारी गरेको हो ।    मन्त्रालयले कोभिडबाट प्रभावित हुनेहरुको संख्...}

पुरा पढ्नुहोस्

बेलायतबाट आएका ३ नेपालीमा नयाँ कोरोना संक्रमण पुष्टि

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलायतबाट आएका तीन जना नेपालीमा नयाँ प्रजातिको कोरोना पुष्टि भएको जनाएको छ । मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै नेपालमा पनि नयाँ प्रजातिको कोरोना देखापरेको जनाएको हो ।    मन्त्रालयका अनुसार २८ वर्षीया महिला, ६७ र ३२ वर्षीय पुरूषमा उक्त भाइरस...}

पुरा पढ्नुहोस्

आन्तरिक राजस्व विभागका महानिर्देशक पौडेलसहित ३२ सहसचिवकाे सरुवा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सरकारले आन्तरिक राजस्व विभागका महानिर्देशक शोभाकान्त पौडेलसहित ३२ सहसचिवको सरुवा गरेको छ ।     महानिर्देशक पौडेललाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ । यस अघि राजस्व विभागको निर्देशक बन्न पौडेलले निकै जोडबल गरेका थिए ।...}

पुरा पढ्नुहोस्