Thursday, 10 October 2024 | २०८१ असोज २४, बिहिबार

सम्बन्धित समाचार

नेकपाको प्रमुख सचेतकमा विशाल भट्टराई नियुक्त, देव गुरुङ हटाइए

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपाको ओली समूहले पार्टीको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेको छ ।    प्रधानमन्त्री तथा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा शुक्रबार भट्टराईलाई नियुक्त गरेका हुन् ।   यसअघि नेकपाको प्रमुख सचेतकमा देव गुरुङ थिए । उनलाई बर्खास्त गरेर भट्टराईल...}

पुरा पढ्नुहोस्

दाहाललाई छोडेका पूर्वमाओवादी नेतालाई ओलीको मन्त्री उपहार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व माओवादी नेतालाई मन्त्री बनाउँदै मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् ।    नयाँ मन्त्रीमा टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा, दावा तामाङ, गौरीशंकर चौधरीलाई नियुक्त गर्न लागिएको हो । उनीहरु पूर्वमाओवादी पृष्ठभूमिका हुन् ।   ...}

पुरा पढ्नुहोस्

संसदीय समितिले सरकारलाई दियो यी विषयमा निर्देशन 

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

नारायणघाट–बुटवल सडक खण्डमा डीपीआरमा उल्लेख गरिएको भन्दा बढी रुखहरु काटिएकाले बढी रुख काट्न गलत आँकडा पेश गर्ने र काट्न स्वीकृति दिनेहरुमाथि छानबिन गर्न संसदीय समितिले निर्देशन दिएको छ ।      प्रतिनिधि सभा अन्र्तगतको विकास तथा प्रतिनिधि समितिको शुक्रवारको बैठकले नारायणघा...}

पुरा पढ्नुहोस्

जनप्रतिनिधिलाई ओलीले भने–हाकिम होइन, सेवक भएर काम गर्नुस् 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताले दिएको विश्वास र अभिभारालाई तलमाथि पर्न नदिने गरी सेवक भएर काम गर्न स्थानीय तहका आफ्ना जनप्रतिनिधिलाई निर्देशन दिएका छन् ।      सो पार्टीको केन्द्रीय स्कुल विभागले आज काठमाडौँमा आयोजना गरेको दुईदिने प्रशिक्षण तथा अभिमुखीकरण कार्य...}

पुरा पढ्नुहोस्

चुनाव हार्ने डरले सत्तारुढ दल अतालिएका छन्ः ज्ञवाली 

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले स्थानीय निर्वाचन हार्ने डरले अहिले सत्तारुढ दलहरु अतालिएको बताएका छन् ।   गठबन्धनको भित्रभित्रै पहिरो जाने अवस्था भएपछि उनीहरु अतालिएको उनको भनाइ छ ।    नेकपा (एमाले) चितवन–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना...}

पुरा पढ्नुहोस्

शेखर कोइरालाको नेतृत्वमा प्यानल तयार, यी हुन् उपसभापति र महामन्त्री

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशनमा संस्थापन इतर पक्षबाट शेखर कोइरालाको नेतृत्वमा प्यानल घोषणा भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्वको प्रतिस्पर्धाबाट पछि हट्ने जनाएसँगै उक्त समूहबाट कोइरालाको नेतृत्वमा प्यानल घोषणा गरिएको हो ।   उपसभापतिमा धनराज गुरुङ, चन्द्र भण्डारी छन् ।...}

पुरा पढ्नुहोस्

यस्तो छ हाइटीमा राष्ट्रपतिको हत्या हुनुको कारण

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अज्ञात बन्दुकधारीहरुको समुहले बुधबार हाइटीका राष्ट्रपति जोभनेल मोइसेको गोली हानी हत्या गरे । पोर्ट–औ–प्रिन्सको राष्ट्रपति भवनमा रातीको समयमा अज्ञात बन्दुकधारीको गोलीबाट उनको मृत्यु भएको हो ।    प्रधानमन्त्रीको विज्ञप्ति अनुसार स्पेनिश भाषा बोल्ने बन्दुकधारी समूह मोइसेको सरक...}

पुरा पढ्नुहोस्

मतदानपछि यसो भने काठमाडौं महानगरको मेयरका उम्मेदवारले

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

काठमाडौं महानगरपालिकाको प्रमुखकी उम्मेदवार सिर्जना सिंहले क्षेत्रपाटीको पक्नाजोल मतदान स्थलबाट मतदान गरेकी छन् ।    सत्ता गठबन्धनको तर्फबाट प्रमुखमा उम्मेदवारी दिनुभएकी कांग्रेस नेतृ सिंहले काठमाडौंलाई व्यापारिक केन्द्र बनाउने घोषणा गरिन् । कांग्रेसले मात्रै विकास र समृद्धि गर्ने भन्...}

पुरा पढ्नुहोस्

विप्लवसँग वार्ता गर्न गृहमन्त्री बादल तोकिए, उताबाट प्रकाण्डले नेतृत्व गर्ने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा वार्ता टोली गठन गरेको छ ।   सरकारले गृहमन्त्री संयोजक र विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई सदस्य रहने गरी दुई सदस्यीय वार्ता टोली गठन गरेको हो । सरकारका प्रवक्ता पार्वत गुरुङले वार्ता टोली...}

पुरा पढ्नुहोस्

विवेकशील साझा पार्टीको प्रवक्तामा शरदराज पाठक 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

विवेकशील साझा पार्टीले केन्द्रीय प्रवक्तामा शरदराज पाठकलाई चयन गरेको छ ।  पार्टीको केन्द्रीय सदस्य रहेका पाठक  संघीय निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट उम्मेदवार थिए । पाठकले ग्रामीण विकासमा स्नातकोत्तर गरेका छन् ।  विवेकशील साझा पार्टीमार्फत राजनीतिमा सकृय हुनअघि उनले विभिन...}

पुरा पढ्नुहोस्