
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसँग नेपालका लागि इजरायलका राजदूत हेनान गोदरले आज शिष्टाचार भेटवार्ता गरेका छन् । भेटवार्ता दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगका विषयमा केन्द्रित रहेको थियो । मन्त्रालयमा भएको भेटवार्ताका क्रममा राजदूत गोदरले...}
पुरा पढ्नुहोस्भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मा र भारतीय सेना प्रमुख मनोज पाण्डेबीच भेटवार्ता भएको छ । राजदूत शर्मा र भारतीय सेना प्रमुख पाण्डेबीच सोमबार भेटवार्ता भएको हो । भेटमा द्विपक्षीय रक्षा सहयोगका विभिन्न पक्षहरूमा छलफल भएको राजदूत शर्माले जनाएका छन् । ‘हामीले...}
पुरा पढ्नुहोस्पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले इस्लामिक गणतन्त्र इरानका राष्ट्रपति आयतोल्लाह सैयद इब्राहिम राईसीलाई गैरआवासीय राजदूतको ओहोदाको पत्र बुझाएका छन् । इरानको राष्ट्रपति भवन तेहरानमा सोमबार आयोजित विशेष समारोहबीच राजदूत अधिकारीले पत्र बुझाएका हुन् । सो क्रममा राजदूत अधिका...}
पुरा पढ्नुहोस्बेलायती सेनाका भूतपूर्व सैनिकहरुले फेरी आन्दोलन गर्ने भएका छन् । बेलायती सेनामा रहेका बेलायती नागरिक र नेपाली नागरिकबीच भइरहेको भेदभावका विरुद्ध आन्दोलन गर्दै आएको ब्रिटिस गोर्खाहरुको संघर्ष समितिले पुनः आन्दोलनको निर्णय गरेको छ । ब्रिटिस गोरखा सत्याग्रह संयुक्त समिति यु.के....}
पुरा पढ्नुहोस्अमेरिकाले नेपाल सरकारलाई कोभिड – १९ विरुद्धको १५ लाख भन्दा बढी मात्रा खोप अनुदान सहयोग दिएको छ । अमेरिकाले अनुदान सहयोग दिएको १५ लाख ३४ हजार ८५० मात्रा जोन्सन एन्ड जोन्सन खोप सोमबार नेपाल आइपुगेको हो । अमेरिकी सरकारले कोभिड–१९ विरुद्ध १५ लाख मात्रा खोप सहयोगस्वरु...}
पुरा पढ्नुहोस्भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेशको कुशीनगर जिल्लास्थित कुशीनगर अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन् । भारतीय प्रधानमन्त्री मोदीले बुधबार बिहान उक्त विमानस्थलको उद्घाटन गरेका हुन् । उद्घाटन लगत्तै त्यहाँबाट पहिलो अन्तर्राष्ट्रिय उडान श्रीलंकाको कोल...}
पुरा पढ्नुहोस्अमेरिकाले नेपाली सेनालाई आउट बोर्ड मोटर सहितको रेस्क्यु बोट चार वटा उपलब्ध गराएको छ । सोमबार छाउनीस्थित जंगी असवाव खानामा एक कार्यक्रमबीच उक्त सामग्री हस्तान्तरण गरिएको हो । अमेरिकी राजदूतावासका ओडीयो चिफ मेजर माइकल पी ह्वाइटले सेनाको विपद् व्यवस्थापन निर्देशनालयका निर्देशक सहायक रथी रा...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्मा र युरोपेली संघ प्रतिनिधिमण्डलका राजदूत नोना डिप्रेजबीच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ । प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको...}
पुरा पढ्नुहोस्नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पाकिस्ताका राजदूत सैयद हैदर शाहबीच आज भेटवार्ता भएको छ । राजदूत शाहले अध्यक्ष ओलीलाई उनको निवास बालकोटमा गएर भेटवार्ता गरेका हुन् । नेपाल र पाकिस्तानको द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउने हिसाबले उक्त भेटवार्ता भएको बताइएको छ । ...}
पुरा पढ्नुहोस्नेपालमा कोरोना भाइरसले पारेको असरबारे अमेरिकी सिनेटमा छलफल भएको छ । बुधबार अमेरिकी सिनेटअन्तर्गतको वैदेशिक मामिला समितिमा यसबारे छलफल भएको हो । कोभिड–१९ महामारी र अमेरिकाको अन्तर्राष्ट्रिय ‘रेस्पोन्स’का बारेमा भएको सुनुवाइ कार्यक्रममा कनेक्टिकट राज्यबाट अमेरिकाको सिनेट...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit