
काठमाडौंको टेकुस्थित कनक ट्रेड सेन्टर पेट्रोल पम्पमा विष्फोट भएको छ । प्रहरीका अनुसार आइतबार भएको विष्फोटमा परी दुईजना घाइते भएका छन् । मट्टितेल राखेर खाली भएको ट्यांकी वेल्डिङ गर्ने क्रममा त्यसभित्र रहेको ग्यास निस्किँदा विष्फोट भएको कालीमा...}
पुरा पढ्नुहोस्पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको अर्थतन्त्रमा संरचनागत समस्या रहेको बताएका छन् । मंगलबार काठमाडौंमा भएको नेपालको वर्तमान आर्थिक अवस्था विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन् । उनले नेपालको आर्थिक...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समिति बैठक यही हप्ता भित्र बस्ने भएको छ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीको भातृ संस्थाहरुको महाधिवेशन गर्ने विषयलाई मुख्य एजेण्डा बनाएर यही हप्ता भित्र पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाउने विषयमा छलफल भइ...}
पुरा पढ्नुहोस्प्रदेश १ प्रहरी कार्यालयले चालू आर्थिक वर्षको ६ महिनामा ३ हजार ३ सय १४ मुद्दा दर्ता र १८ करोडभन्दा बढी राजस्व संकलन गरेको छ । कार्यालयले आपराधिक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदीजन्य पदार्थ अवैध दोहन, अवैध काठ चोरी निकासी र ट्राफिक व्यवस्थापनमा प्रभावकारी रुपमा प्रहरी प...}
पुरा पढ्नुहोस्प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई बैठकमा नआउनुको कारण सोध्ने निर्णय गरेको छ । आइतबार बसेको समितिको बैठकले देउवालाई बैठकमा बोलाइएकोमा अन्तिम क्षणमा बैठकमा उपस्थित नहुने जानकारी गराएको भन्दै बैठकमा अनुपस्थित हुनुको कारण सोध्ने...}
पुरा पढ्नुहोस्नेपाल उद्योग परिसंघले मुलुकको अर्थतन्त्र कुनै पनि सूचकमा संकटपूर्ण अवस्थामा नरहेको बताएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै परिसंघले यस्तो बताएको हो । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले उपलब्ध तथ्यांक र विगतको परिदृष्यको विश्लेषण गर्दा अर्थतन्त्र संकटको अवस्...}
पुरा पढ्नुहोस्विदेशबाट दक्षिण कोरिया प्रवेश गर्नेलाई त्यहाँको सरकारले अब क्वारेन्टिनमा बस्न नपर्ने व्यवस्था गरेको छ । यो व्यवस्था यही मार्च २१ तारिखबाट लागू हुने दक्षिण कोरिया सरकारले जनाएको हो । यसअघि दक्षिण कोरिया प्रवेश गर्ने सबैले अनिवार्यरुपमा सात दिन क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था थियो । ...}
पुरा पढ्नुहोस्नेपाली चलचित्र ‘कबड्डी ४’ की एक नायिकालाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुगु घर भएका फुर्वा साङ्वो लामा रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले पर्दाफासलाई जानकारी दिए । लामालाई अभद्र व्यवहार गर...}
पुरा पढ्नुहोस्नेपाली बजारमा ख्याती कमाएको सावित्री कंचनजंगा अगरबत्तीको ‘कञ्चनजंगा’ ब्राण्डको अगरबत्तीको जस्तै नाम, बट्टा र डिजाइन दिने नक्कली अगरबत्तीको बिगबिगी बढेको छ । झट्ट हेर्दा रङ, प्याकेजिङ, डिजाइन, र नाम छुट्याउनै नसकिने गरी बिभिन्न अगरबत्तीहरू बजारमा उपलब्ध छन्। ...}
पुरा पढ्नुहोस्लोकसेवा आयोगले प्रहरी जवान (जनपद) को लिखित परीक्षामा अनियमित कार्य गर्ने २१ जना परीक्षार्थीको परीक्षा रद्द गरेको छ । आज सूचना जारी गर्दै आयोगले नक्कली परीक्षार्थी सहभागी भएको फेला पारेपछि परीक्षा रद्द गरेको हो । प्रवेश पत्र र नागरिकतामा अर्कैको नाममा फोटो बदलेर नक्कली परीक्षार्थील...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit