
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आजदेखि ८ अर्ब रुपैयाँ बराबरको साधारण सेयर खुला भएको छ । यो नेपाली सेयर बजारको इतिहासमै सबैभन्दा ठूलो साधारण सेयर निष्कासन गरिएको हो । आवेदन माघ ६ गतेसम्म दिन सकिनेछ । सर्वसाधारणले कुल सात करोड ५८ लाख ४० हजार कित्ताका लागि आवेदन दिन पाउने भएका छन् । आइपीओ भर...}
पुरा पढ्नुहोस्चौधरी ग्रूपले सिजी नेटमार्फत काठमाडौं उपत्यकामा इन्टरनेट सेवा सुरु गरेको छ । हाललाई सीजीले १२० एमबीपीएसको प्याकेज सार्वजनिक गरेको हो । यो प्याकेज एक, तीन, ६ र १२ महिनामा उपलब्ध हुन सीजीले जनाएको छ, जसको एक महिनाको शुल्क भ्याटबाहेक ९९९ रुपैयाँ रहेको छ । मंगलबारदेखि सुर...}
पुरा पढ्नुहोस्सात सय वर्ष पुरानो म्याग्दीको बेनी नगरपालिका–८ स्थित ऐतिहासिक बेनीकोत पुनःनिर्माण, व्यवस्थापन र संरक्षण गर्न थालिएको छ । तत्कालीन पर्वत राज्यको शीतकालीन राजधानी बेनीमा तेह्रौँ शताब्दीमा निर्माण भएको कोतघर जीर्ण भइसकेको थियो । बेनी नगरपालिकाले जिल्ला सदर...}
पुरा पढ्नुहोस्त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय र महानगरीय अपराध महाशाखाको संयुक्त कारबाही आइतबार बिहान दुबईबाट आएका भरिया र उनले ल्याएको सुन लिन जाने दुईजना पक्राउ परेका छन् । भन्सारले नेपाल वायु सेवा निगमको जहाजमा दुबईबाट आएका दोलाखाका प्रदीपप्रसाद न्यौपानेले ल्याएको टुलबक्स शंका लाग...}
पुरा पढ्नुहोस्उपप्रधानमन्त्री ईश्वर पोख्रेलले मुलुकको राजनीति गलत दिशामा गईरहेको भन्दै त्यसको प्रतिवादमा उत्रन आव्हान गरेका छन् । उनले सरकार ढाल्ने खेल भईरहेको भन्दै यस्ता गलत क्रियाकलाप विरुद्ध सबै जनता प्रतिकारमा उत्रनुपर्ने बताएका हुन्। जनताले सही र गलत क्रियाकलाप छुट्याएर सबै क्षेत्रमा देखि...}
पुरा पढ्नुहोस्शनिबार एनएमबी बैंकको आयोजनामा नवौं हेरिटेज वाक कार्यक्रम सम्पन्न भएको छ । बबरमहलस्थित एनएमबी बैंकको प्रमुख कार्यालयबाट सुरु भएको यो कार्यक्रम बसन्तपुर डबलीसम्म पुगी समापन भएको हो । कोभिड–१९ को महामारीको कारण २ वर्ष रोकिएको यो कार्यक्रम यस वर्षबाट पुनः आयोजना गरिएको...}
पुरा पढ्नुहोस्सशस्त्र द्वन्द्वकालमा हत्या गरिएकी काभ्रेकी मैना सुनुवारको बुधबार १७ औं स्मृति दिवस आयोजना गरिएको छ । सो अवसरमा मैना बाल विकास समिति र एड्भोकेसी फोरमले विज्ञप्ति सार्वजनिक गर्दै घटनाका मुख्य आरोपीलाई पक्राउ गर्न सरकारसँग माग गरेको छ । उक्त घटनामा अदालतले दोषी ठहर गरेका अपराधीहरू...}
पुरा पढ्नुहोस्शुक्रबार महानगरीय प्रहरी कार्यालय रानीपोखरीले विस्फोटक पदार्थ युरेनियमसहित पक्राउ परेका ४ जनालाई सार्वजनिक गर्यो । बिहीबार काठमाडौंबाट पक्राउ परेका उनीहरुको साथबाट साढे २ किलो युरेनियम बरामद गरिएको थियो । सम्भवतः नेपालमा युरेनियम बरामद भएको पहिलो घटना हो । प्रहरीका अनुसा...}
पुरा पढ्नुहोस्मन्दिरहरुको पुजारी सधैं पुरुष नै हुँदा उनलाई अचम्म लाग्थ्यो । महिला पनि पुजारी बन्न मिल्दैन भन्ने प्रश्न खेलिरहन्थ्यो । यसबारे सहनशीला शर्मा झाले गुठी संस्थानमा पनि बुझिन् । त्यहाँ उनले महिलालाई पुजारी नियुक्ति गर्ने नियम नरहेको जानकारी पाइन् । तिनै सहनशीला निरन्तरको प्रयास...}
पुरा पढ्नुहोस्वाग्मती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले यातायात कार्यालयमा बिचौलियाको प्रवेश रोक्न निर्देशन दिएका छन् । मन्त्री दाहालले ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालयको बिहीवार अनुगमन गर्दै यातायातका काममा बिचौलियाको प्रवेश रोक्नुपर्ने बताए । उ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit