
महानगरीय प्रहरी परिसर काठमाडौंले बौद्धबाट ८ महिलासहित २८ जना जुवाडे पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–६ बौद्ध सिमलटारस्थित वाङचु शेर्पाको साढे तीन तल्ले घरको भुइँ तलामा जम्मा भएर जुवा/कौडा खेलिरहेको अवस्थामा प्रहरीले मंगलबार राति उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथ...}
पुरा पढ्नुहोस्नेपाल र भारतीबीच आज लुम्बिनीमा भएको द्विपक्षीय वार्तामा ५ बौद्धिक सम्झौता भएको छ । नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा उक्त समझदारी भएको हो । यी हुन् ५ समझदारी बौद्ध दर्शन अध्ययनका लागि डा. अम्बेडकर चेयर स्थापना गर्ने...}
पुरा पढ्नुहोस्कोरोना संक्रमणको हटस्पट बनेको बाँकेका सुरक्षा अधिकारीहरु सीमा नाकाको अनुुगमनमा निस्किएका छन् । प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) ओमबहादुर राना, राष्ट्रिय अनुसन्धान कार्यालय बाँकेका अनुसन्धान निर्देशक नरेन्द्र गिरी लगायतको टोलीले मंगलबा...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतका १९ जना न्यायाधीशले फेरि इजलास बहिष्कार गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूसहित इजलास तोकेपछि न्यायाधीशहरूले इजलास बहिष्कार गरेका हुन् । प्रधानन्यायाधीश जबराले सोमबारका लागि ६ वटा इजलास गठन गरेका छन् । प्रधानन्यायाधीश जबरा र न्यायाधीश डा. कुमार चुडालको...}
पुरा पढ्नुहोस्नेपाल उद्योग वाणिज्य महासङ्घले कोभिड–१९ महामारीका तीनवटा लहरसँग जुध्दै अर्थतन्त्र सुधारोन्मुख रहेका बेला नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आवको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले आर्थिक गतिविधि प्रभावित हुने देखिएको उल्लेख गरेको छ । उत्पादनमूलक उद्योगला...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी ढंगले काम गर्न कोरोना १९ व्यवस्थापन केन्द्रलाई निर्देशन दिएका छन् । नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट ६ जेठ मा जारी भएको अध्यादेश अनुसार प्रधानमन्त्री अध्यक्ष रहेको कोभिड १९ निर्देशक समिति...}
पुरा पढ्नुहोस्काठमाडौंस्थित बेलायती राजदूतावासले महिलाको नेतृत्व विकास सम्बन्धी कार्यक्रमका लागि दरखास्त आह्वान गरेको छ । दूतावासले एक विज्ञप्ति जारी गर्दै उक्त कार्यक्रमका लागि युवा महिलाको आवेदन माग गरेको हो । दूतावासका अनुसार यो कार्यक्रम एक वर्षसम्म सञ्चालन हुनेछ । दूतावासको समूह र महिला ने...}
पुरा पढ्नुहोस्सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । समितिको आजको बैठकले भारतका लागि प्रस्तावित डा शङ्कर शर्मा, बेलायतका लागि प्रस्तावित ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि प्रस्तावित श्रीधर खत्रीबाट आ&...}
पुरा पढ्नुहोस्साढे दुई दशकअघि तत्कालीन सरकारको नेतृत्व गरिरहेका नेकपा एमालेका अध्यक्ष मनमोहन अधिकारीले पार्टीबाटै अविश्वासको प्रस्ताव आउने भएपछि प्रतिनिधिसभा विघटन गरे । सरकारको उक्त कदमविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भयो । सर्वोच्चका तत्कालिन प्रधानन्यायाधीश विश्वनाथ उपाध्यायको नेतृत्वमा ११ ज...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit