
यो सातामा नेप्से परिसूचकमा १४५.५९ अंकले गिरावट आएको छ । गएको हप्ताको अन्तिम दिन बिहिबारको कारोबार ३.२२ अंकले घटेर नेप्से परिसूचक २७३१.७८ बिन्दुमा रहेको थियो । गत बिहिबारको तुलनामा साताको कारोबारमा नेप्से परिसूचक १४५.५९ अंकले गिरावट आएको हो । यो सातामा शेयर बजार नेप्से...}
पुरा पढ्नुहोस्अर्थमन्त्री जनार्दन शर्माले विद्यालयलाई उद्यमस्थल बनाउनुपर्ने बताएका छन् । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको राष्ट्रिय परिषद्लाई आज सम्बोधन गर्दै उनले समाजवादको आधार तयार गर्न विद्यालयलाई उद्यमस्थल बनाउनुपर्ने बताएका छन् । ‘अब हाम्रा विद्यालय कृषि फर्म, गाई फर्म...}
पुरा पढ्नुहोस्आन्तरिक राजस्व विभागको महानिर्देशकमा अर्थ मन्त्रालयका सहसचिव झक्कप्रसाद आचार्यलाई नियुक्त गरिएको छ । उनी मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन महाशाखा प्रमुख थिए । मन्त्रालयले बिहीबार आचार्यलाई विभाग पठाउने निर्णय गरेको हो । यसअघि विभागका महानिर्देशक रहेका विनोद बहा...}
पुरा पढ्नुहोस्अर्थमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले मुलुकमा प्राप्त राजनीतिक परिवर्तनको नेतृत्व पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको दाबी गरेका छन् । पार्टी निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपाल एशोसिएट प्रदेश समितिले आज काठमाडौंमा आयोजना गरेको एक...}
पुरा पढ्नुहोस्अवकाश प्राप्त प्रधानसेनापति अर्जुननरसिंह राणाको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ । उनको ९१ वर्षको उमेरमा आइतबार निधन भएको हो । कोरोना संक्रमणसँगै निमोनियाका कारण उनी वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचाररत थिए । उनको उपचारका क्रममै निधन भएको हो । राणा २०४० दे...}
पुरा पढ्नुहोस्सिन्धुपाल्चोकमा आएको बाढीपहिरोका कारण मेलम्ची आयोजनालाई क्षति पुर्याएसँगै काठमाडौंबासीको धारामा पुन: मेलम्चीको पानी आउन अनिश्चितकालका लागि बन्द भएको छ । निर्माण सुरु भएको २२ वर्षपछि आयोजनाले सुन्दरीजलको रिजर्भ ट्यांकी हुँदै गत फागुन १० देखि काठमाडौं उपत्यकामा पानीको वितरण परी...}
पुरा पढ्नुहोस्सातै प्रदेशमा टीभीएस रेडरले ‘सप्तरंग–३’ आयोजना गर्ने भएको छ । सोमबार राजधानीमा आयोजित कार्यक्रममा आयोजक गृष्मा ब्रोर्डकास्टिङले ‘टीभीएस रेडर–सप्तरंग–३’ हुने जानकारी गराएको हो । गृष्मा ब्रोर्डकास्टिङले आयोजना गर्न लागेको सप्तरंगले सातै प्रदेशमा ज...}
पुरा पढ्नुहोस्गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औँ महाधिवेशन चैत १० र ११ काठमाडौंमा हुने भएको छ । मंगलवार गैरआवासीय नेपाली संघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विधानसम्मत दशौं महाधिवेशन गर्ने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा अध्यक्ष कुमार पन्तले गैर आवासीय एक र एकतावद्ध रहने दाबी गरे ।...}
पुरा पढ्नुहोस्प्रहरीको केन्द्रीय साइबर ब्युरोले युट्युबमा भ्रामक समाचार र वक्तव्यबाजी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–८ भीमढुंगाका ५३ वर्षीय हरि परियार र लमजुङ घर भई हाल तारकेश्वर नगरपालिका–४ बस्ने २७ वर्षीय निशान चिलवाल छन् । गम्भी...}
पुरा पढ्नुहोस्प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले विधानको महाधिवेशन असोजको १५, १६ र १७ गते काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको छ । शनिवार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको पार्टीको स्थायी कमिटी बैठकले विधानको महाधिवेशन असोजको १५, १६ र १७ गते काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको हो । ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit