Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

आन्तरिक राजस्व विभागको महानिर्देशकमा झक्क आचार्य नियुक्त


आन्तरिक राजस्व विभागको महानिर्देशकमा अर्थ मन्त्रालयका सहसचिव झक्कप्रसाद आचार्यलाई नियुक्त गरिएको छ ।

 

उनी मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन महाशाखा प्रमुख थिए । मन्त्रालयले बिहीबार आचार्यलाई विभाग पठाउने निर्णय गरेको हो ।

 

यसअघि विभागका महानिर्देशक रहेका विनोद बहादुर कुँवरको सरुवा भएसँगै उक्त पद रिक्त थियो । माघ १ गते उनको सरुवा भएको थियो ।
 

प्रतिक्रिया

1
  • Purxxj

    फाल्गुण ३, २०७८

    tadalafil 5mg price - buy tadalafil for sale buy tadalafil online cheap

प्रतिकृया थप्नुहोस्
  • Purxxj

    फाल्गुण ३, २०७८

    tadalafil 5mg price - buy tadalafil for sale buy tadalafil online cheap

प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै