
युक्रेनमाथि रुसले आक्रमणको गरेको आज छैटौं दिन हो । स्याटेलाइट तस्बिरले ठूलो संख्यामा रुसी ट्यांकको समूह राजधानी किभतर्फ बढिरहेको देखिएको छ । किभभन्दा २७ किलोमिटर पर एन्तोनोव हवाईअड्डाको नजिक सैन्य टुकडी देखिएको छ । स्याटलाइट तस्बिर सार्वजनिक गर्ने कम्पनी म्याक्सर टेक्नोलोजीले रुस...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीको तल्लो तहमा देखिएको बढुवाको समस्या समाधानका लागि ३ वटा नयाँ दर्जा थप्न प्रस्ताव गरिएको छ । प्रहरी प्रधान कार्यालयले गरेको प्रस्तावमा गृह मन्त्रालयले सहमति प्रदान गरेको छ । स्रोतका अनुसार जवानबाट हवल्दारको बीचमा सहायक हवल्दार, हवल्दार र असईको बीचमा वरिष्ठ हवल्दार...}
पुरा पढ्नुहोस्नेपाल विद्युत प्राधिकरणको कार्गो (मालसामान) नेपाल वायु सेवा निगमको जहाजमार्फत् ढुवानी गर्ने सम्झौंता भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेको उपस्थितिमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङबीच नेप...}
पुरा पढ्नुहोस्चितवन राष्ट्रिय निकुञ्जमा आइतबार दुई गैंडा मृतावस्थामा फेला परेका छन् । ती मध्ये एउटा बुढो र अर्काे बच्चा छन् । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार कसरा नजिकै राप्ती नदी किनारमा दुई महिनाको गैंडा बच्चा मृतावस्थामा फेला परेको हो । उनले बाघको आक्रमणबाट मरेको हुनसक्ने बताए ।  ...}
पुरा पढ्नुहोस्नेपाली सेनाले सबै छिमेकी देशसँग समानताका आधारमा सहकार्य गर्न चाहेको राजनीतिक नेतृत्वलाई स्पष्ट पारेको छ । उसले सैनिक सहकार्यको अर्थ कुनै पनि सैंन्य गठबन्धनको हिस्सा नेपाली सेना नबन्ने स्पष्ट समेत पारेको हो । उच्च सैन्य अधिकारीका अनुसार प्रधानसेनापति प्रभुराम शर्माले ४ असारबाट संयु...}
पुरा पढ्नुहोस्ललितपुरका स्थायी ठेगाना भएका उमेश केसी तीन महिना अघि अमेरिकाबाट नेपाल आएका थिए । उनी श्रीमती सुदीक्षा गिरीसँग टोखास्थित ग्रयाण्डी भिलामा भाडामा बस्थे । तीनदिन अघि सहोदर दाजु हिमेश केसीसँगको भेटमा हाँसीखुसी रहेका उमेशले शनिबार (आज, २५ पुस) परिवारका सदस्यहरुसँग रमाइलोको योजना बनाएका थिए । ...}
पुरा पढ्नुहोस्सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिका प्रमुखको उम्मेदवार सिर्जना सिंहले महानगरपालिकालाई भ्रष्टाचारमुक्त बनाउन आफ्नो ध्यान केन्द्रित हुने बताएकी छन् । बिहीबार आफ्नो संकल्पपत्र सार्वजनिक गर्दै सिंहले काठमाडौं महानगरपालिकाको प्रमुख भएमा आफ्नो पहिलो ध्यान महानगरपालिकामा सुश...}
पुरा पढ्नुहोस्नेपालको औपचारिक भ्रमणमा रहेका अमेरिकी सेनाका इन्डो प्यासिफिक क्षेत्रका प्रमुख चार्ल्स ए फ्लिनले आइतबार पाँचखाल र शिवपुरीस्थित सैन्य तालिम केन्द्रको भ्रमण गरेका छन् । फ्लिन सहितको टोलीले आइतबार पाँचखालस्थित नेपाली सेनाको श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र र शिवपुरीस्थित...}
पुरा पढ्नुहोस्काठमाडौंको टेकूस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पीसीआर परीक्षण रोकेको छ । अस्पतालले मुख्य प्रवेशद्वारमा नै पीसीआर परिक्षण स्थगित गरिएको सूचना टाँसेपछि परीक्षण गर्न अस्पताल पुगेकाहरु त्यसै फर्किएका छन् । मुख्य गेटमा टाँसिएको सूचनामा भनिएको छ “विशेष काराण बस अर्को सूचन...}
पुरा पढ्नुहोस्वनजंगलमा डढेलो लाग्ने क्रम बढेसँगै यसको नियन्त्रणमा नेपाली सेनाले सक्रियता बढाएको छ । डढेलोसँगै त्यसबाट हुने जनधनको क्षति न्यूनीकरणका लागि गण्डकी प्रदेशका विभिन्न जिल्लास्थित गण, गुल्म, बाहिनी तथा पृतनामार्फत आगलागी नियन्त्रणका काम भइरहेको पश्चिम पृतना हेडक्वार्टर विजयपुरका जनसम्पर्क अधिकृत मेजर प्र...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit