
पाकिस्तानी दूतावासले तीन सय नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । दूतावासले काठमाडौंस्थित म्यारिओट होटलमा गरेको पाकिस्तानी राजदूत छात्रवृत्ति कार्यक्रममा तीन सय नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो । नेपालका पहिलो गभर्नर हिमालय शमशेर राणाले प्रत्येक वि...}
पुरा पढ्नुहोस्अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्रीले अमेरिकी राष्ट्रपति जो वाइडेन समक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । राजदूत खत्रीले यही अप्रिल १९ मा पेश गरेको प्रमाणपत्र अमेरिकी राष्ट्रपति बाइडेनले ग्रहण गरेको वासिङ्टन डिसीस्थित नेपाली राजदूतावासले जनाएको छ । यसअघि ओहोद...}
पुरा पढ्नुहोस्नेपालस्थित चिनियाँ दूतावासको सहयोगमा पोखराका चार सामुदायिक विद्यालयमा निःशुल्क इन्टरनेट सुविधा उपलब्ध गराइने भएको छ ।चिनियाँ राजदूत होउ यान्छीको भर्चुअल उपस्थितिमा मङ्गलबार पोखरामा एक कार्यक्रमकाबीच विद्यालयमा इन्टरनेट जडानसम्बन्धी सम्झौतामा हस्ताक्षर गरिएको हो । न...}
पुरा पढ्नुहोस्कोरियाली प्रायद्विपको शान्तिपूर्ण पुनर्मिलनको वातावरण बन्दै गएको कूटनीतिक विज्ञहरुले बताएका छन् । युनिभर्सल पीस फेडेरेसन नेपालले सोमबार राजधानीमा आयोजना गरेको कोरियाली प्रायद्विपको शान्तिपूर्ण पुनर्मिलन र विश्व शान्तिका चुनौती र अवसरहरु विषयक अन्तरक्रिया कार्यक्रममा यस्तो बताएका हुन् । ...}
पुरा पढ्नुहोस्संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसँग नेपालका लागि इजरायलका राजदूत हेनान गोदरले आज शिष्टाचार भेटवार्ता गरेका छन् । भेटवार्ता दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगका विषयमा केन्द्रित रहेको थियो । मन्त्रालयमा भएको भेटवार्ताका क्रममा राजदूत गोदरले...}
पुरा पढ्नुहोस्राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि ब्राजिल, इटाली, माल्टा र दक्षिणअफ्रिकाका नवनियुक्त राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । राष्ट्रपति भवन, शीतल निवासमा आज अपराह्न आयोजित विशेष समारोहमा नेपालका लागि ब्राजिलका आवासीय राजदूत कार...}
पुरा पढ्नुहोस्ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ । मन्त्रालयमा आज भएको भेटमा उनीहरुबीच आपसी हित र चासोका विविध विषयमा छलफल भएको थियो । सो अवसरमा मन्त्री भुसालले पारस्परिक हितका सबै क्षेत्रमा नेपालले नजि...}
पुरा पढ्नुहोस्भारतीय महावाणिज्य दूतावासले आज नेपालमा बसोबास गर्दै आएका भारतीय नागरिकहरुको गुनासो सम्बोधन गर्न एक कार्यक्रमको आयोजना गरेको छ । वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासले आजाद अमृत महोत्सव विशेष सप्ताह अन्तर्गत गुनासो सुुन्ने मञ्च नामक कार्यक्रम दूतावास परिसरभित्र समापन गरेको छ...}
पुरा पढ्नुहोस्नेपालको कार्यगत भ्रमणका लागि आएका चीनका रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेइ फेङहेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतको जिम्मबारी गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई थियो । उनी रक्षा सचिव सहितको दलबल लिएर समयमै विमानस्थल पुगे । हातमा आर्कषक पुष्पगुच्छा थियो । ...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्मा र गणतन्त्र सिसेल्सका राजदूतबीच आज भेटवार्ता भएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार प्रधानसेनापति र राजदूत थोमस सेल्बी पिल्लेबीच प्रधानसेनापति कार्यालय जङ्गी अड्डामा भेटघाट भएको हो । उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit