Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

प्रधानसेनापति शर्मा र सिसेल्सका राजदूतबीच भेटवार्ता

प्रधानसेनापति प्रभुराम शर्मा र गणतन्त्र सिसेल्सका राजदूतबीच आज भेटवार्ता भएको छ ।

 

 

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार प्रधानसेनापति र राजदूत थोमस सेल्बी पिल्लेबीच  प्रधानसेनापति कार्यालय जङ्गी अड्डामा भेटघाट भएको हो । उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको पनि निर्देशनालयले जनाएको छ । 

 

 

उक्त भेटघाटले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाको रहेको छ ।


 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै