
नेकपा एमालेबाट प्रदेश १ को मुख्यमन्त्री बनेका भीमप्रसाद आचार्यले राजीनामा दिएका छन् । आज बसेको प्रदेशसभाको बैठकमा उनले राजीनामा दिएका हुन् । एमाले विभाजन भएर नेकपा एकीकृत समाजवादी बनेपछि आचार्य अल्पमतमा परेका थिए । प्रदेशसभामा आफ्नो पक्षमा बहुमत जुटाउन नसक्ने भएपछि विश्वासको मतको...}
पुरा पढ्नुहोस्सात सय वर्ष पुरानो म्याग्दीको बेनी नगरपालिका–८ स्थित ऐतिहासिक बेनीकोत पुनःनिर्माण, व्यवस्थापन र संरक्षण गर्न थालिएको छ । तत्कालीन पर्वत राज्यको शीतकालीन राजधानी बेनीमा तेह्रौँ शताब्दीमा निर्माण भएको कोतघर जीर्ण भइसकेको थियो । बेनी नगरपालिकाले जिल्ला सदर...}
पुरा पढ्नुहोस्नेपालमा कोरोनाको नयाँ म्युटेसन भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले कोरोनाको आनुवंशिक संरचनाको अध्ययनका लागि पठाएका ४८ वटा कोरोना भाइरसका नमुनामध्ये ४७ वाटामा डेल्टा भेरियन्ट भेटिएको जनाएको छ । डेल्टा भेरियन्ट सुरुमा भारतमा देखापरेको थियो । तर, अ...}
पुरा पढ्नुहोस्जर्मनीको चान्सलरमा ओलाफ स्कोल्ज निर्वाचन हुने निश्चित भएको छ । वर्तमान अर्थमन्त्रीसमेत रहेका ओलाफ यही डिसेम्बर ८ मा चान्सलर बन्ने भएका छन् । जर्मनीको संसद सचिवालयले बिहीबार जारी गरेको वक्तव्यमा आगामी डिसेम्बर ८ मा संसदमा नयाँ चान्सलर चयनका लागि निर्वाचन हुने र एंगेला म...}
पुरा पढ्नुहोस्काठमाडौंको रामकोटमा एकै परिवारका पाँचजनाले विषादी सेवन गरेको घटनामा एकजनाको मृत्यु भएको छ । परिवारका अन्य चार सदस्य उपचाररत छन् । यो सामाचार लेख्दासम्म सबैको अवस्था खतरामुक्त भईसकेको थिएन् । घटनास्थल पुगेको प्रहरीले त्यहाँ भिममान प्रधानको नाम उल्लेख गरेको चार पृष्ठ लामो ‘सुसाइड नो...}
पुरा पढ्नुहोस्भारतको बिहार राज्यका पूर्वमुख्यमन्त्री तथा राष्ट्रिय जनता दलका प्रमुख लालुप्रसाद यादवलाई चारा घोटाला प्रकरणमा जेल सजाय सुनाइएको छ । झारखन्डमा सीबीआईको विशेष अदालतले चारा घोटालाको पाँचौं मामिलामा ५ वर्षको कैद सजाय सुनाएको हो । अदालतले ६० लाख रुपैयाँ जरिवाना पनि तोकेको छ । यादवलाई १...}
पुरा पढ्नुहोस्सिन्धुपाल्चोकमा आएको बाढीपहिरोका कारण मेलम्ची आयोजनालाई क्षति पुर्याएसँगै काठमाडौंबासीको धारामा पुन: मेलम्चीको पानी आउन अनिश्चितकालका लागि बन्द भएको छ । निर्माण सुरु भएको २२ वर्षपछि आयोजनाले सुन्दरीजलको रिजर्भ ट्यांकी हुँदै गत फागुन १० देखि काठमाडौं उपत्यकामा पानीको वितरण परी...}
पुरा पढ्नुहोस्अमेरिकाले आफ्नो सेना र नेपाली सेनाबीच सहकार्यसम्बन्धी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा नेपालसँग सम्झौता गर्न चाहेको खुलेको छ ।अमेरिकाले सन् २०१५ मा नै यस्तो प्रस्ताव नेपालसमक्ष राखेको हो । तर, हालसम्म नेपालले उक्त सम्झौतामा हस्ताक्षर गरेको भने छैन । रक्षा मन्त्रालयका पदाधिका...}
पुरा पढ्नुहोस्चालु आर्थिक बर्षमा अझै पनि ५१ स्थानीय तहले आर्थिक वर्ष २०७८/७९ को ल्याउन सकेका छैनन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार साउन १० गतेसम्म ७५३ मध्ये ५१ गाँउपालिका तथा नगरपालीकाले बजेट पेस गरेका छन् । स्थानीय सरकार सञ्चालन ऐन–२०७४ को दफा ७१ बमोजिम गाउँप...}
पुरा पढ्नुहोस्सोमबार काठमाडौं महानगरपालिकाको मेयरमा ५ दलीय सत्तारुढ गठबन्धनको तर्फबाट सिर्जना सिंहले उम्मेदवारी दिएकी छिन् । कांग्रेस नेता प्रकाशमान सिंहकी पत्नीसमेत रहेकी सिंहले सत्तारुढ दल नेपाली कांग्रेसको तर्फबाट मेयरमा मनोनयन दर्ता गराएकी हुन् । उनले आफ्ना सबै योजना काठम...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit