
एक महिनाअघि अमेरिकी नागरिकले अन्धाधुन्द हानेको गोली लागेर मृत्यु भएका संखुवासभा खाँदबारी नगरपालिका–६ तल्लोका पाङ्ठाका २५ बर्षीय सागर घिमिरेको आइतबार अन्त्येष्टि गरिएको छ । परिवारसंगको सहमतिपछि अमेरिकामै दाहसंस्कार गरिएको हो । मेरिल्याण्ड राज्यको बाल्टिमोरमा भएको...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्रसंघले विश्व खुसी प्रतिवेदन सार्वजनिक गरेको छ । शुक्रबार सार्वजनिक गरिएको उक्त प्रतिवेदनका अनुसार यो वर्ष पनि फिनल्यान्ड सर्वाधिक खुसी राष्ट्रका रुपमा सूचीकृत भएको छ । लगातार पाँच वर्षदेखि उक्त देश सर्वाधिक खुसी राष्ट्रको सूचीमा परेको छ । दक्षिण एसियाली मुलुकमा...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको कोल्हवी नगरपालिका वडा ११ रामपुर्वाका वडासचिव (नायव सुब्बा) विनोद प्रसाद साहलाई घुस लिँदै गर्दा आज पक्राउ गरेकाे छ । वडा सचिव साहले सेवाग्राहीसँग जग्गा नामसारी सिफारिसको लागि ३ हजार ५ सय रुपैयाँ घुस लिएका थिए । सो सूचना प्राप्त भएप...}
पुरा पढ्नुहोस्नेपाल राष्ट्र बैंकले वित्तीय पहुँच सम्बन्धमा हालै गरेको एक अध्ययन प्रतिवेदनअनुसार निक्षेप खातालगायत विभिन्न वित्तीय सूचकले नेपालमा वित्तीय सघनता र वित्तीय पहुँचको स्थितिमा सुधार हुँदै गएको देखाएको छ । ‘क’, ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्...}
पुरा पढ्नुहोस्सरकारले अष्ट्रेलियाको नेपाली राजदूतमा सुम्निमा तुलाधरलाई सिफारिस गरेको छ । गत साता माओवादी केन्द्रको कोटाबाट राजदूत भएका महेशराज दाहाललाई फिर्ता बोलाएको सरकारले उनको स्थानमा तुलाधरलाईं सिफारिस गरेको हो । सुम्निमा मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरकी छोरी समे...}
पुरा पढ्नुहोस्नेपाली सेनामा प्रधानसेनापति पूर्णचन्द्र थापाको कार्यकाल बाहिरबाट हेर्दा जती आर्कषक देखियो, भित्र त्यती नै जर्जर रहेका प्रमाण यतिबेला बाहिर आउन थालेका छन् । उनले आफ्नो कार्यकालको सुरुवात देखि अन्तसम्म भ्रष्टाचार, सुशासन, अनुशासन र शुद्धिकरण तथा विकासको अदभूत ‘मोडल’ स्थापित गरेको दाबीगर्दै...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बल, नेपाल मुख्यालय हल्चोकले बिहीबारदेखि लागू हुनेगरि रिक्त रहेको एसपी र डीएसपी बढुवाका लागि सूचना निकालेको छ । बढुवा समितिका सदस्य सचिव सशस्त्र नायब महानिरीक्षक बिदुर खडकाले सूचना निकालेका हुन् । सूचना अनुसार बढुवा प्रयोजनका लागि सशस्त्र नायब उपरीक्षकहरुलाई ५ दिन...}
पुरा पढ्नुहोस्नेपालमा काम गर्न जेनेभा स्थित ग्लोबल फण्डले युरोपियन युनियन र यसका सदस्य राष्ट्रहरुको टिम यूरोपबाट ६ अर्ब रुपैयाँको अनुदान पाएको छ । ग्लोबल फण्डले सन् २०२०-२०२२ सम्म नेपालमा काम गर्नका लागि उक्त रकम अनुदान पाएको हो । यस अवधिमा नेपालमा एच.आई.भी, क्षयरोग, र मलेरिया प्...}
पुरा पढ्नुहोस्जाजरकोटमा शिवालय गाउँपालिकाका–७ का वडाध्यक्ष वीरबल खत्रीले सोही वडामा कार्यरत सब–इञ्जिनियर रवीन्द्रबहादुर शाहीलाई आइतबार कार्यकक्षमै कुटपिट गरेका छन् । वडाध्यक्ष खत्रीले आफ्नो वडाभन्दा बाहिरको काम गर्ने गरेको तर वडाका कामकाजमा ध्यान नदिएको र ढिलासुस्ती गरेको भन्दै वडा...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणले म्यादी प्रहरीलाई भर्नामा प्राथमिकतामा राख्न निर्देशन दिएका छन् । गृहमन्त्रीको अध्यक्षतामा भएको ‘स्थानीय तह निर्वाचन सम्बन्धमा’ सुरक्षा गोष्ठीमा उनले स्थानीय तह निर्वाचनका लागि भर्ना भएका म्यादी प्रहरीलाई आगामी दिनमा सुरक्षा निकायमा भर्ना हुँदा...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit