Saturday, 17 May 2025 | २०८२ जेठ ४, शनिवार

सम्बन्धित समाचार

यो हो नक्कली रिमडेसिभिर , यसरी भयाे पहिचान

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कोरोना संक्रमितको संख्या बढेसँगै बजारमा नक्कली रिमडेसिभिर औषधि पनि फेला पार्न थालेका छन् ।    यो समस्या छिमेकको भारतमा बढी देखिएको छ । दिल्ली प्रहरीले नक्कली रिमडेसिभिर औषधि बेच्ने गिरोहलाई पक्राउ गर्दै नक्कली रिमडेसिभिर समेत सार्वजनिक गरेको छ ।    जटिल अवस्...}

पुरा पढ्नुहोस्

नेप्से परिसूचक १९.६५ अंकले गिरावट

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

शेयर बजार मापक नेप्से परिसूचक बुधबार पनि १९ अंक भन्दा बढीले गिरावट आएको  छ ।    पछिल्लो तीन दिनको कारोबारमा उच्च अंकले बढेको नेप्से परिसूचक मंगलबारदेखि गिरावटले निरन्तरता पाउन थालेको छ । बुधाबार नेप्से परिसूचक १९.६५ अंकले घटेर २ हजार ६३१.३२ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ...}

पुरा पढ्नुहोस्

भक्तपुरमा बर्डफ्लू भेटियो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भक्तपुरमा बर्डफ्लू भेटिएको छ । सूर्यविनायक नगरपालिका–१० मा अवस्थित तीन वटा पोल्ट्री फार्मका कुखुरामा बर्डफ्लू भेटिएको हो । बर्डफ्लू भेटिएका कुखुरा फार्ममा पाइला अग्रिकल्चरल फार्म, शिवराम कवाँको शिखर पोल्ट्री फार्म र हरिकृष्ण कवाँको अजिमा पोल्ट्री फार्म रहेका छन् ।   ती पोल्ट्री फार्...}

पुरा पढ्नुहोस्

सुरु भयो काठमाडौं–नयाँदिल्ली उडान

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

काठमाडौं । कोरोना महामारीका कारण ९ महिनायता ठप्प रहेको काठमाडौं–नयाँ दिल्ली उडान बिहीबारदेखि पुनः सञ्चालन भएको छ । नेपाल र भारत दुवै मुलुकले अन्तर्राष्ट्रिय उडान प्रतिबन्धमा केही खुकुलो गरेपछि उडान सुरु भएको हो ।   नेपाल वायु सेवा निगमकी प्रवक्ता करिश्मा श्रेष्ठका अनुसार हाल नेपालको...}

पुरा पढ्नुहोस्

तामाकोशीको सफलताले आत्मविश्वास बढाएको छ : प्रम ओली

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सफलताले मुलुकको ऊर्जा क्षेत्रको थप विकासका लागि आत्मविश्वास बढाएको बताएका छन् ।   कूल ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको आज उद्घाटन गँर्दै प्रधानमन्त्रीले आफनै बलबूतामा विकासका थुप्रै काम गर्न सक्...}

पुरा पढ्नुहोस्

कंचनजंगाको नक्कली अगरबत्तीको बिगबिगी 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली बजारमा ख्याती कमाएको सावित्री कंचनजंगा अगरबत्तीको ‘कञ्चनजंगा’ ब्राण्डको अगरबत्तीको जस्तै नाम, बट्टा र डिजाइन दिने नक्कली अगरबत्तीको बिगबिगी बढेको छ ।   झट्ट हेर्दा रङ, प्याकेजिङ, डिजाइन, र  नाम छुट्याउनै नसकिने गरी बिभिन्न अगरबत्तीहरू बजारमा उपलब्ध छन्।  ...}

पुरा पढ्नुहोस्

नेपाललाई भारतमा थप बिजुली बेच्न अनुमति 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालले भारतीय विद्युत् ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा थप ३२५ मेगावाट बिजुली बिक्री गर्न पाउने छ ।   ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले मन्त्रालयमा बुधबार पत्रकार सम्मेलन गरेर थप बिजुली बेच्नलाई नेपालले अनुमति पाएको बताएकी हुन्।    गत कात्तिकमा पहिलो चरणमा ३९...}

पुरा पढ्नुहोस्

बुधबारबाट वायुसेवा सञ्चालक संघले उडान बन्द गर्ने

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

वायुसेवा सञ्चालक संघ, नेपालले बुधवारबाट संघसँग आवद्ध हेलिकोप्टर तथा हवाइ सेवा कम्पनीको आपत्कालीन सेवा बन्द गर्ने भएको छ ।    मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा संघलजे यस्तो बताएको हो । वायु सेवा सञ्चालक संघले विमानस्थल सेवा शुल्क नियमावली २०७८ मा यात्रु सेवा शुल्क ल्याण्डि...}

पुरा पढ्नुहोस्

नेप्सेमा सामान्य अंकको सुधार

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

साताको अन्तिम कारोबारको दिन बिहीबार शेयर बजार मापक नेप्से परिसूचक सामान्य अकंले वृद्धि भएको छ ।      साताको चार दिनको कारोबारमा लगातार रुपमा ओरालो लागेको नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको हो । बुधबार ३८.४२ अंकले गिरावट आएको नेप्से बिहीबार भने ३.२९  अंकले वृद्धि भए...}

पुरा पढ्नुहोस्

व्यापार घाटा घटाउनेगरी नीति र कार्यक्रम बनाउन प्रधानमन्त्रीको निर्देशन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक अवस्थालाई सन्तुलनमा राख्नेगरी तथा व्यापार घाटा घटाउने गरी नीति र कार्यक्रम बनाउन सम्बद्ध सबैलाई निर्देशन दिएका छन् ।    प्रधानमन्त्री निवास बालुवाटामार आयोजित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बै...}

पुरा पढ्नुहोस्