
ठमेलमा हातखुट्टा बाँधेर चिनियाँ नागरिकको कोठाबाट १ लाख ८० हजार बराबरको सर-समान लुटपाट भएको छ । सोमबार राति साढे नौं बजे ठमेल ईन्भेष्मेन्ट बैंक नजिक ज्योती शाक्यको घरको चौथो र पाचौँ तलामा डेरा गरी बस्ने चिनियाँ नागरीक युन छियोमिनको कोठामा प्रवेश गरी ४ जना नकावधारीले लुटपाट गरेको वयान उनीहर...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले प्राप्त जिम्मेवारी लाई त्रुटिरहित र उत्कृष्ट ढंगले पूरा गर्नको लागि श्रोत र साधनसहित सरोकारवाला सबैसंग निरन्तर समन्वय र सहकार्यका साथ कार्य गर्न निर्देशन दिएका छन् । सशस्त्र प्रहरी बल नम्बर ६ गण सप्तरीको नवनिर्मित भवनको आइतबार उद्घाटन गर...}
पुरा पढ्नुहोस्प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसीबारे झुट नबोल्न प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई चेतावनी दिएका छन् । सोमबार बिराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा एमसीसी पास गर्न...}
पुरा पढ्नुहोस्बसको ठक्करबाट युवतीको मृत्यु भएपछि तनावग्रस्त बनेको कैलालीको लम्कीमा प्रहरीले गोली चलाउँदा दुई जना घाइते भएका छन् । प्रहरीमाथि हातपात गर्न खोजेपछि केही राउन्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए । उनका अनुसार गोली प्रहारबाट...}
पुरा पढ्नुहोस्कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बेपत्ता पारिएका व्यक्तिलाई खोजी गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग, नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री कार्कीले बेपत्ता पारिएका व्यक्तिहरुलाई सरकारले खोजी...}
पुरा पढ्नुहोस्डोटीको दिपायल सिलगढी नगरपालिका–२ पुनेपाटाकी २२ वर्षीया मीना ढोलीका हत्या अभियोगमा चार जना थुनामा परेका छन् । जिल्ला अदालतले मृतक मीनाका श्रीमान् प्रकाश, ससुरा प्रेम, सासू दुर्गा र बहिनी रम्भा दमाईंलाई पुर्पक्षका लागि थुनामा राख्न आज आदेश दिएको हो । गत फागुन ६ ग...}
पुरा पढ्नुहोस्ट्राफिक पुलिसले मापसे गरेको छ कि छैन जाच्ने नक्कली ब्रेथलाइजर बोकेका छन् । हिजो (शनिबार) हामी ४ जना एयरपोर्टबाट कुसुन्ती आउँदा चढेको निजी कार हाम्रै भदाले चलाएको थियो । पुलिसले कोटेश्वरमा कार रोकेर मापसे चेक गर्न चाह्यो । हामी रोकियौँ । कारभित्र चालकको मुखमा ३ चोटी ब्रेथलाइजरले सास...}
पुरा पढ्नुहोस्सरकारले राष्ट्रिय योजना आयोगबाट सिफारिस नभएका आयोजनाहरुमा बजेट विनियोजन नगर्ने भएको छ । मंगलबार संघीय संदको दुवै सदनको बैठकमा सरकारको आ.व. २०७९÷८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वतयारी नभएका र आयोजना बैंकमा प्रविष्ट भइ राष्ट्रिय य...}
पुरा पढ्नुहोस्सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यो सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई अंकुश लगाउने कल्पनासमेत गर्न नसक्ने बताएका छन् । नेपाल पत्रकार महासंघले बुधवार बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री कार्कीले संविधानले परिकल्पना गरेको प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्व...}
पुरा पढ्नुहोस्बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले कोभिड–१९ को भाइरस चीनको ल्याबबाट लिक भएजस्तो आफूलाई नलागेको बताएका छन् । बेलायतका प्रधानमन्त्री जोन्सनले ग्रुप अफ सेभेन जि सेभेन को पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । उनले पत्रकार सम्मेलनमा भनेका छन्&n...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit