
प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले आयोजना गरेको सर्वदलीय बैठकमा नेताहरुले विघटित प्रतिनिधि सभालाई सर्वोच्च अदालतले पुर्नस्थापना गर्नुपर्ने धारणा राखेका छन् । शुक्रवार सभामुख सापकोटाले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शिर्ष नेताहरु तथा पूर्व प्रधानमन्त्री...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले यही जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था भएको तर त्यसबीचमा सरकारले विश्वासको मत लिने समय नभएकाले नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गरिएको बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मौजुदा सरकारले विश्वासको मत लिन सक्ने बलियो राजनीतिक आध...}
पुरा पढ्नुहोस्नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले प्रतिशोधी भावना, अहंकारवादी सोच र शैली गणतन्त्रवादी संस्कार हुनै नसक्ने उल्लेख गरेका छन् । १४औँ गणतन्त्र दिवसका अवसरमा शुभकामना वक्तव्य जारी गर्दै प्रचण्डले विरोधीहरूबाट गणतन्त्रका मूल्य-मान्यता...}
पुरा पढ्नुहोस्नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले न्यायालयभित्रको विवाद वार्ता र संवादका माध्यमबाट छिटोभन्दा छिटो समाधान गर्नुपर्ने बताएका छन् । जनकपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले हरेक समस्याको समाधान गर्ने उपयुक्तमाध्यम वार्ता भएकाले न्यायालयको विवाद पनि यसैबाट समाधान...}
पुरा पढ्नुहोस्ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जनताको संघर्षको बलमा प्राप्त उपलब्धि र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानमाथि अझै चुनौती रहेको बताएकी छन् । गोदावरी नगरपालिका–१४ को वडा कार्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले प्राप्त उपलब्धि र संविधानको रक्षा तथा विकास गर...}
पुरा पढ्नुहोस्सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लोकतान्त्रिक व्यवस्थालाई विघटन गर्नेतर्फ उद्यत रहेको बताएकी छन् । आज जनकपुर पुग्नुभएकी मन्त्री झाँक्रीले पत्रकार सम्मेलनमा बोल्दै एमाले अध्यक्ष ओली लोकतान्त्रिक व्यवस्था नै विघटन गर्नेतर्फ उद्यत रहेको बताएकी हुन्...}
पुरा पढ्नुहोस्मौसम परिवर्तनको समय शुरु भएसँगै धेरै मानिसहरुमा मौसमी रुघाखोकीको समस्या देखिन थालेको छ । यससँगै कोरोनाको पछिल्लो भेरिएण्ट ओमिक्रोनको संक्रमण पनि द्रुत गतिमा बढिरहेको छ। आम मानिसले आफुलाई भएको संक्रमण मौसमी रुघाखोकी होकी कोभिड संक्रमण छुट्ट्याउन सकिरहेका छैनन् । यसले अस्पतालमा दैनिक रुपमा रुघाख...}
पुरा पढ्नुहोस्पूर्वप्रधानमन्त्री तथा जसपाका नेता डा. बाबुराम भट्टराईले देशको चौतर्फी संकटको प्रमुख कारण राजनीतिक दल र तिनको नेतृत्वमा आएको स्खलन भएको प्रतिक्रिया दिएका छन् । नेता भट्टराईले काँग्रेस ‘काँग्रेस’ नरहनु, कम्युनिस्ट ‘कम्युनिस्ट’ नरहनु र समाजवादी &lsq...}
पुरा पढ्नुहोस्नेकपा (एमाले)का सचिव योगेश भट्टराईले वर्तमान सरकार जति समय रह्यो त्यति नै समयको बर्बादी हुने बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक २०७९ को सिद्धान्त र प्राथमिकतासम्बन्धी छलफलमा भाग लिँदै भट्टराईले यस्तो बताएका हुन् । उनले वर्तमान गठबन्धन...}
पुरा पढ्नुहोस्सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नेपाली उत्पादनको प्रवर्द्धनमा ध्यान दिइने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा अर्थविद् स्वर्णिम वाग्लेद्ववारा लिखित पुस्तक अ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit