Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

पिसिआर गरेर ओमिक्रोन हो कि होइन थाहा पाउन सकिदैन, यसले ज्यान लिन्छ लापरवाही नगरौँ– डा. रक्षा गौतमसँग कोभिडवार्ता 

डा. रक्षा गौतम । सबै तस्वीर न्युज एजेन्सी नेपाल

मौसम परिवर्तनको समय शुरु भएसँगै धेरै मानिसहरुमा मौसमी रुघाखोकीको समस्या देखिन थालेको छ । यससँगै कोरोनाको पछिल्लो भेरिएण्ट ओमिक्रोनको संक्रमण पनि द्रुत गतिमा बढिरहेको छ।  आम मानिसले आफुलाई भएको संक्रमण मौसमी रुघाखोकी होकी कोभिड संक्रमण छुट्ट्याउन सकिरहेका छैनन् । यसले अस्पतालमा दैनिक रुपमा रुघाखोकीका बिरामीको चाप बढिरहेको छ । कोरोना संक्रमण भएको त्रासका कारण सामान्य रुघा लाग्दा पनि अस्पताल जानेको संख्या बढेको छ । 

अल्का अस्पताल प्रालिका चिकित्सक डा रक्षा गौतमले मौसम परिवर्तनले हुने रुघाखोकी र कोभिड संक्रमणमा ज्वरो आए नआएको हेर्नु पर्ने बताउछिन् । यदि ज्वरो  आएको छ भने सतर्क भएर बस्ने र तुरुन्त चिकित्सकको सम्पर्कमा जाने, थप लक्षण देखिन थालेमा पिसिआर गराउन सल्लाह दिइन् । 

न्युज एजेन्सी नेपालको सम्बादमा डा गौतमले अहिले ओमिक्रोनको संक्रमणलाई लिएर आम मानिसमा लापरवाही बढेको बताइन्  ।ओमिक्रोनको संक्रमण ४÷५ दिन रहन्छ भनेर लापरवाही गर्न नहुने उनको भनाई छ । ओमिक्रोनसँगको  सानो लापरवाहीले ज्यान नै जान सक्ने उनले बताइन् । प्रस्तुत छ अल्का अस्पताल प्रालिका चिकित्सक डा रक्षा गौतमसँग न्युज एजेन्सी नेपालले गरेको कुराकानीको सम्पादित अंश ।

अहिले अस्पतालहरुमा मौसमी रुघाखोकीको बिमारीको चाप कस्तो छ ?

मौसममा आएको परिवर्तनले हुने रुघाखोकीका लक्षण भएका विरामीहको चाप धेरै बढेको छ । गत दुईहप्ता देखि हाम्रो ओपिडिमा बिरामीको चाप तिन, चार गुणाले बढेको छ । एकजना फिजिसियनलाई नै धौ–धौ हुनेगरी बिरामी आइरहनु भएको छ । मौसमी परिवर्तनले हुने रुघाखोकी मात्रै नभएर अहिलेको यो कोभिड–१९ को बिरामीहरुको चाप पनि त्यसमै मिसिएर हामीले हेरिरहेका छौँ दिनदिनै बढेको देखिराछौँ ।

अहिले मनिसहरु एकदमै अल्मल्लिएको जस्तो देखिन्छ, एउटा मौसमी फ्लु भयो । अर्को कोभिड–१९ डेल्टा भेरियन्ट, अनि ओमिक्रोम भाइरस संक्रमण कसरी छुट्याउने, कसरी उपचार गर्ने ? सबैको उस्तै–उस्तै लक्षणहरु देखिन्छन् । लक्षणका आधारमा आम सर्वसाधारणले कसरी छुट्याउने र कस्तो अवस्था भयो भने पिसिआरका लागि जाने ?

मौसममा आएको परिवर्तनले हुने संक्रमण कमन कोल्ड (चीसोले हुने रुघाखोकी) हो, कमन कोल्डको  बेसिक लक्षण छुट्याउने  एकदम सजिलो तरिका भनेको ज्वरो हो । यो  धेरै हुँदैन मौसमी परिवर्तनले हुने लक्षणहरुमा ज्वरो आउँदैन बिरामीहरुलाई । सामान्य जिउ दुख्ने, रुघाखोकी, रुघामर्की एकदुई दिनमा आफै ठिक भएर जाने, घरको एउटा सदस्यलाई भएको हुन्छ, प्राय सबै सदस्यहरुलाई त्यस्तै लक्षण ट्रान्सफर भइराखेको हुन्छ । फ्लु भनेको चाहीँ जुन ओमिक्रोन, डेल्टा, कोभिड अथवा इन्फ्लुएन्जा हो ।  सबै  फ्लुको फेमिलीमा पर्दछन् । हामीले इन्फ्लुयन्जा सुनिरहेको फ्लु हो ।

सिजनल फ्लु हरेक वर्ष हुन्थ्यो । सय वर्ष अघिदेखिको फ्लु हो यो । इन्फ्लुयन्जा र कोभिड फ्लुमा चाहीँ हामीले प्रायः ज्वरो पनि देख्छौँ । ज्वरो आयो भने पक्कै पनि मलाई फ्लु भयो भनेर बुझ्नु प¥यो । फ्लुमा पनि इन्फ्लुयन्जा हो कि, कोभिड हो कि, कोभिडको डेल्टा हो कि, ओमिक्रोन हो कि त्यो छुट्याउन लक्षणकै आधारमा चाहीँ अलिकति गाह्रो छ । तर हामीले बिरामीको प्याटर्न हेर्दाखेरी चाहीँ फ्लु भएकाहरुलाई, इन्फ्लुयन्जा भएकाहरुलाई ज्वरो, रुघाखोकी, टाउको दुख्ने, आँखाको पछाडीको भाग दुख्ने, जिउ दुख्ने, झाडापखला लाग्ने, प्रायः बास्ना र स्वाद जाने त्यस्तो लक्षण चाहीँ कोभिडमा मात्रै देखिरहेको छ । बास्ना र स्वादपनि गएको हामीले यसपालि पाएका छौँ । र अहिले ओमिक्रोनको कुरा गर्दा त्यही लक्षणहरुमा प्लस, माइनस, तथा घाँटी दुख्ने लक्षणहरु अलि बढी हामीले ओपिडिमा पाइरहेका छौँ । घाँटी एकदमै दुख्यो भनेर आउनुहुन्छ । टन्सिल नै भयो भनेर आउनुहुन्छ, तर हामीले हेर्दाखेरी यो पिक सिजन भइराखेको छ कोभिडको, हामीले बिरामीहरुलाई हेर्दाखेरी पिसिआर गर्दा पोजेटिभ आइराखेको छ ।

तर अब घाँटी दुख्दैमा, ज्वरो आउँदैमा, रुघामर्की लाग्दैमा यही ओमिक्रोन हो, यही डेल्टा हो, बास्ना र स्वाद छैन यो डेल्टा हो । बास्ना र स्वाद छ यो इन्फ्युयन्जा हो भनेर हामीले क्लिनिकली छुट्याउन सकिदैनँ । पिसिआर गर्नैपर्छ ।

मौसमी फ्लुलाई कसरी उपचार, हेरचाह, कस्तो खालको व्यवस्थापन गर्ने ? कस्तो अवस्थामा अस्पताल जाने ? घरमै बसेर उपचार गर्न सकिन्छ कि ?

मौसमी परिवर्तनले हुने कमन कोल्ड, जुनमा ज्वरो हुँदैन, त्यो सामान्य घरमा पाइने पारासिटामोल जस्ता औषधीहरु प्रयोग गरेर, पहिलेदेखि चलिआएका चलनहरु मन तातो पानि खाने, पानीको मात्रा शरिरमा बढाउने, आराम गर्ने, धपेडी नगर्ने, चिसोमा नहिड्ने त्यो चाहीँ मौसमी कमन कोल्डलाई त्यतिले नै पुग्छ । खासै डाक्टरकोमा गइहाल्नु पर्दैन कमन कोल्ड हुँदाखेरी ओपिडिमा धाउनु पर्दैन । जहाँ ज्वरो हुँदैन बिरामीलाई । 

जब ज्वरो आउन थाल्छ नि ज्वरो आएपछि यो फ्लुमा जान्छ । फ्लु भन्ने बित्तिकै मौसमी परिवर्तनले हुने कमन कोल्ड फरक कुरा हो । फ्लु भनेको भाइरसले गर्दा हुने हो । फ्लुमा चाहीँ ज्वरो पनि आउँछ । दुई, तिन दिन ज्वरो आउँछ । प्रायः हामीले प्याटर्न हेर्दाखेरी बिरामीलाई तिन दिनसम्म ज्वरो आएको । तिन दिन पछि ज्वरो आफैँ बिसेक हुँदै गएको अनि हल्का रुघाखोकीको समस्या, अलिकति जिउ दुख्ने हुन्छ । सामान्य पारासिटामोल आफैँले खाइराख्नुभएको छ बिरामीहरुले । अहिले जनचेतना धेरै जाग्या छ । कतिपयलाई तिन दिनभन्दा बढी ज्वरो आइराछ । ज्वरो १०२, १०३ भन्दा घटेको छैन, सिटामोलको प्रयोग गर्दाखेरी पनि ज्वरो घटेको छैन । जिउ दुखिराखेको छ । छाति भारी भइराखेको छ । खोकी बढिराखेको छ । पल्स अक्सिमिटरमा अक्सिजन चेक गर्नुहुन्छ, अक्सिजनको मात्रा ९४ भन्दा झर्न थालेको छ । बिरामीले खाना पटक्कै खानु भएको छैन । एकदमै विक हुनु भएको छ भने उहाँलाई तुरुन्तै ओपिडी ल्याएर डाक्टरसँग परामर्श लिन म आग्रह गर्छु ।

यस प्रकारको संक्रमणमा सामान्यतया सर्वसाधारणबाट हुने लापरवाही कस्तो हो ? त्यसलाई कसरी व्यवस्थापन गर्ने ?

दुइथरी पेसेन्टहरु (बिरामी) हुनुहुन्छ । एकथरी रुघा लाग्ने बित्तिकै आउनुहुन्छ जचाँउन । त्यसमा हामीले खासै गर्नुपर्ने केही हुँदैन । काउन्सिलिङ गर्दिन्छौँ । रेस्ट गर्नु भन्छौँ । रेष्टले नै निको हुन्छ आधि भन्दा बढी यो । फ्लु होस् अथवा मौसम परिवर्तनले हुने कमन कोल्ड होस्, इन्फ्लुएन्जा होस्, कोभिड होस् । रेस्ट मात्रै गरेपनि निको भइराखेको छ कत्तिलाई । कति चाहीँ कस्तो हुन्छ भने धेरै गाह्रो भइसक्दा पनि आउनु भएको छैन उहाँहरु अस्पताल । सास प्रश्वासमा समस्या भयो, बिरामीले खाना पटक्कै खानु भएको छैन । दिर्घ रोग लागेका बिरामीहरु हुनुहुन्छ । घरमा अक्सिजन नाप्दा अक्सिजनको मात्रा तलमाथि भएको छ भने अक्सिजनको सिलिण्डर छ घरमा भनेर नबस्नु । एकचोटी आउनुस् । डाक्टरले हेर्नुहुन्छ, छातिको एक्सरे गर्नुहुन्छ । निमोनिया भइसक्या छ कि छैन हामीले छुट्याउनुपर्ने हुन्छ । निमोनिया भएको बिरामीहरुलाई अस्पतालमै भर्ना गरेर उपचार गर्न म आग्रह गर्छु ।

सक्रमणमा हाम्रो अस्पतालहरुमा कस्तो किसिमको स्वास्थ्य उपचारको व्यवस्था छ ?

कोभिड आएदेखि हामीले पोजेटिभ बिरामीहरुलाई राख्ने एउटा अलग व्यवस्था गरेका छौँ । नेगेटिभ बिरामीलाई राख्ने अलग व्यवस्था छ । लक्षणहरु सबै मिल्छ कोभिडसँग तर आरटी पिसिआर गर्दा नेगेटिभ आयो भने उहाँहरुलाई अलग राख्ने व्यवस्था छ । सबै पोजेटिभ बिरामीहरुलाई भर्ना गर्ने हामीले गरेका छैनौँ । यदि माइल्ड छ सामान्य लक्षण छ भने काउन्सिलिङ गरेर, घरमा नै उपचार गरेर, डाक्टरले औषधीहरु दिएर घर पठाइराखेका छौँ ।

अक्सिजन पर्याप्त मात्रामा शरिरमा पुगेको छैन भन्नेजस्तो हामीलाई डाउट (शंका) लाग्ने बित्तिकै हामीले बिरामीलाई भर्ना गरेर दुई, चार दिन उहाँहरुलाई क्रिटिकल केयर तथा छाति विशेषज्ञ र फिजिसियन हामी तिन जनाको टिम मिलेर क्लोज अब्जरभेसनमा राखेर उपचार गरिराखेका छौँ । निको भएर गइराख्नु भएको छ । पहिला पहिलाको जस्तो महामारी जुन थियो त्यस्तो अवस्था आएको छैन । त्यही भएर कन्ट्रोल नै गर्न नसकिने, इर्मजेन्सीमा बेड नै नभएको । अक्सिजन नै नपुगेको यसपालि हामीले आजको दिनसम्म भेटेनौँ । त्यतिबेलाको भन्दा अहिलेको व्यवस्थापन त्यतिबेलाको जस्तो बेग आउँछ भनेर हामीले जुन तयारी ग¥यौँ मानसिक रुपमा, अस्पतालको व्यवस्थापनमा जुन हिसाबले तयारी भएर बस्यौ त्यो कारणले गर्दा यसपालि व्यवस्थापनमा त्यत्ति असहजता छैन ।

अन्त्यमा, विशेषज्ञको रुपमा सर्वसाधारणलाई स्वास्थ्यको सुरक्षाका लागि के–कस्तो सुझाव दिनुहुन्छ ?

सुझाव म के दिन चाहन्छु भने पहिले सुरुमा डेल्टा होस् या ओमिक्रोन होस् या कुनैपनि भेरियन्ट होस् हामीले पिसिआर गरेर छुट्याउन सक्दैनौँ । यो जनमानसमा गलत धारणा छ कि डाक्टरकहाँ गएपछि उहाँले ओमिक्रोन हो कि होइन छुट्याइदिन सक्नुहुन्छ भन्ने छ । हामीले पेसेन्टको लक्षण हेरेर तपाईहरुलाई भन्न सक्दैनौँ । अर्को एउटा के धारणा गलत छ भने त्यो सिटी भ्यालु देखाउन आउनुहुन्छ । पिसिआरको रिपोर्टमा जुन सिटी भ्यालु लेखेको हुन्छ, मेरो त कम छ उहाँको बढी छ मलाई अलि गाह्रो हुने हो कि, हामीलाई त्यसको आधारमा बिरामीलाई गाह्रो हुन्छ, बिरामीलाई आइसियूमा भर्ना गरिन्छ कि बिरामीलाई माइल्ड हुन्छ भनेर छुट्याउन सक्ने त्यो क्यापेबिलिटी छैन । त्यसमा कन्फ्युजनमा नपर्नुस् । 

पिसिआर गरेर ओमिक्रोन हो कि होइन भनेर थाहा पाउन सकिदैन । ओमिक्रोनका लागि छुट्टै जिन सिक्वेन्सिङ भनेर हाम्रो प्रयोगशालाबाट बाहिर पठाउनुपर्ने हुन्छ त्यो सबै स्याम्पललाई हामी गर्दैनौँ । अनि थाहा भएर पनि कोभिडको उपचारमा केही परिवर्तन आएको छैन नि त । त्यो ओमिक्रोन होस् या डेल्टा होस् उपचार त्यही हो । रोगीहरुको प्याटर्न त्यही हो । कतिबेला निको हुन्छ, कतिबेला देखि सर्दैन भनेर हामी काउन्सिलिङ गर्दिन्छौँ आउनुहोला ओपिडिमा । अनि अर्को कुरा, हात धुने । स्यानिटाइजरहरु लगाउने, सामाजिक दुरी कायम गर्ने, मास्क लगाउने, अनावश्यक कामको लागि बाहिर नहिड्ने, यो कुरा हामीले भनिरहेका छौँ बारम्बार मानिसहरुलाई बानि बसोस् भनेर ।

९० प्रतिशत बिरामीहरुको अहिले माइल्ड छ । पहिला पहिलाको वेभजस्तो आइसियु, बेडको अभाव, अक्सिजनको अभाव छैन । त्यसो भन्दैमा बेपर्वाह हुनु भएन । ओमिक्रोन हो केही हुँदैन भन्ने पनि आएको छ अहिले धारणा । ओमिक्रोन पनि जटिल रुपमा निमोनिया भएर बिरामीहरु नराम्रो अवस्थामा गएको पनि हामीले देख्या छौँ । त्यही भएर पहिलाजस्तै सतर्क भएर हात धुने, स्यानिटाइजर लगाउने, मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने र अनावश्यक कामका लागि बाहिर भीडभाड नगर्ने ।

प्रतिक्रिया

88
  • Fkovoq

    फाल्गुण ३, २०७८

    cialis 10mg drug - order cialis 10mg sale tadalafil generic

  • Qelpdw

    फाल्गुण ५, २०७८

    order plaquenil 200mg sale - cost hydroxychloroquine 200mg plaquenil 400mg price

  • Xclxhg

    फाल्गुण ६, २०७८

    ivermectin 12mg otc - stromectol order topical ivermectin cost

  • Gghkzd

    फाल्गुण ७, २०७८

    order cephalexin 125mg generic - order cleocin online cheap order erythromycin 500mg for sale

  • Xjylch

    फाल्गुण ८, २०७८

    order fildena - buy generic sildenafil order disulfiram 500mg generic

  • Llwasf

    फाल्गुण ९, २०७८

    rhinocort online - seroquel 100mg for sale buy cefuroxime 250mg pill

  • Sleoli

    फाल्गुण १०, २०७८

    bimatoprost order - buy desyrel 100mg sale desyrel brand

  • Bqcsau

    फाल्गुण १२, २०७८

    buy generic sildenafil 50mg - order zantac 150mg for sale cost ranitidine 300mg

  • Mvlfdm

    फाल्गुण १३, २०७८

    cialis online - buy cialis 5mg pill stromectol oral

  • Uqwnge

    फाल्गुण १४, २०७८

    buy tadalafil - ivermectin buy canada buy ed medication online

  • Dzvonk

    फाल्गुण १५, २०७८

    wind creek casino online games - casino games online real money prednisone 10mg pill

  • Igspas

    फाल्गुण १६, २०७८

    prednisone online - isotretinoin 40mg cheap accutane canada

  • Tkqnjf

    फाल्गुण १७, २०७८

    amoxicillin 1000mg usa - amoxil uk viagra over the counter

  • Roolmw

    फाल्गुण १८, २०७८

    order cialis 10mg - buy tadalafil sale cialis 20mg ca

  • Mjrdns

    फाल्गुण १९, २०७८

    stromectol cost - ivermectin pill cost azithromycin us

  • Uvtibz

    फाल्गुण २२, २०७८

    zithromax 500mg generic - azithromycin pills buy methylprednisolone 8 mg online

  • Mhtugt

    फाल्गुण २३, २०७८

    baricitinib 2mg us - chloroquine cheap priligy 30mg cost

  • Vdasit

    फाल्गुण २५, २०७८

    glucophage medication - legit canadian pharmacy lipitor 10mg without prescription

  • Soyhds

    फाल्गुण २६, २०७८

    amlodipine 5mg pill - oral prilosec 10mg buy prilosec pill

  • Ilpmpt

    फाल्गुण २७, २०७८

    buy metoprolol 100mg generic - buy atenolol 100mg sale tadalafil 40mg cheap

  • Lybrzr

    फाल्गुण २८, २०७८

    order tadalafil 10mg - sildenafil 200 mg female viagra sildenafil

  • Rqeilu

    फाल्गुण २९, २०७८

    ivermectin 400 mg - ivermectin 3mg for sale ivermectin 3 mg tablet

  • Tgpwsd

    चैत १, २०७८

    order clomid 100mg - cetirizine 5mg sale cost zyrtec 5mg

  • Dqfimb

    चैत ३, २०७८

    clarinex without prescription - loratadine drug aristocort 10mg cheap

  • Vyfdih

    चैत ४, २०७८

    generic misoprostol 200mcg - synthroid 75mcg cost order synthroid 75mcg online

  • Eaarkk

    चैत ५, २०७८

    order sildenafil 150mg without prescription - real viagra sites neurontin 100mg usa

  • Axnuyp

    चैत ६, २०७८

    cheap cialis pills - cost cialis 5mg cenforce pill

  • Sbcivl

    चैत ८, २०७८

    hydroxyzine 10mg cost - buy atarax 10mg for sale crestor 10mg generic

  • Lslkjy

    चैत ९, २०७८

    ezetimibe tablet - buy ezetimibe online cheap order citalopram 40mg online

  • Cidhwh

    चैत १०, २०७८

    sildenafil order online - buy flexeril pills order cyclobenzaprine without prescription

  • Xuacrz

    चैत ११, २०७८

    order generic viagra - order cialis 5mg pill buy cialis 40mg generic

  • Spgjpv

    चैत १३, २०७८

    gloperba oral - cost colchicine 0.5mg order strattera 10mg sale

  • Hozutq

    चैत १४, २०७८

    buy sildenafil 150mg generic - buy methotrexate 10mg clopidogrel 75mg price

  • Kfxuga

    चैत १६, २०७८

    viagra 100mg oral - buy sildenafil 100mg generic viagra 50mg pills

  • Skksxh

    चैत १७, २०७८

    esomeprazole 40mg oral - esomeprazole 40mg us phenergan without prescription

  • Qfswtn

    चैत १८, २०७८

    how to get cialis - cialis otc order tadalafil 20mg without prescription

  • Thaplm

    चैत १९, २०७८

    modafinil 200mg cost - buy provigil online cheap top rated ed pills

  • Yvpkyt

    चैत २०, २०७८

    purchase isotretinoin - buy generic zithromax order zithromax 250mg without prescription

  • Khezhy

    चैत २१, २०७८

    lasix usa - sildenafil pills 150mg sildenafil 50mg canada

  • Bsmffp

    चैत २२, २०७८

    cialis 10mg for sale - cialis 5mg price viagra 100mg

  • Ojjzqj

    चैत २३, २०७८

    generic tadalafil 40mg - order cozaar 50mg purchase warfarin online

  • Akxphd

    चैत २४, २०७८

    topiramate 200mg canada - topiramate 200mg tablet imitrex canada

  • Sucsvi

    चैत २६, २०७८

    brand avodart 0.5mg - order avodart 0.5mg without prescription cialis overnight shipping

  • Bibuvh

    चैत २७, २०७८

    viagra 50mg oral - order viagra 100mg without prescription cialis 5mg uk

  • Erzkrv

    चैत २८, २०७८

    buy ed pills best price - best non prescription ed pills prednisone 20mg ca

  • Xiocpr

    चैत २९, २०७८

    buy isotretinoin 20mg sale - isotretinoin 10mg canada order amoxicillin 500mg generic

  • Hpcgpx

    चैत ३०, २०७८

    lasix 100mg price - azithromycin without prescription azithromycin 250mg pill

  • Pfowlx

    ब‌ैशाख १, २०७९

    doxycycline 200mg sale - hydroxychloroquine over the counter chloroquine cheap

  • Ewjgps

    ब‌ैशाख २, २०७९

    tadalafil buy online - Cialis once daily viagra pills 25mg

  • Kjqfim

    ब‌ैशाख ९, २०७९

    modafinil online buy - sildenafil 100mg drug viagra cheap

  • Gvbhcu

    ब‌ैशाख १०, २०७९

    causes of erectile dysfunction - buy prednisone 5mg online prednisone 5mg sale

  • Lanwee

    ब‌ैशाख ११, २०७९

    buy isotretinoin 40mg pills - buy amoxil 250mg online purchase celecoxib

  • Lizykk

    ब‌ैशाख १३, २०७९

    order tamsulosin 0.2mg without prescription - tamsulosin online order aldactone 25mg over the counter

  • Eqxabe

    ब‌ैशाख १४, २०७९

    simvastatin 20mg price - simvastatin ca help me write my research paper

  • Ckbpqt

    ब‌ैशाख १५, २०७९

    online slots - real money slots cheap essay help

  • Aqukez

    ब‌ैशाख १६, २०७९

    wind creek casino online play - real casino slots online cost acillin

  • Hvqynt

    ब‌ैशाख १७, २०७९

    brand cipro 500mg - buy generic cialis 40mg cheap cialis 5mg

  • Uplvqt

    ब‌ैशाख १८, २०७९

    sildenafil 50mg over the counter - buy vardenafil in europe cost of vardenafil

  • Qtesgv

    ब‌ैशाख २५, २०७९

    buy prednisolone without prescription - order prednisolone 5mg online cheap order cialis 10mg online

  • Pfpqxk

    ब‌ैशाख २७, २०७९

    purchase augmentin online cheap - clavulanate cost order tadalafil 20mg online cheap

  • Rddqxg

    ब‌ैशाख ३०, २०७९

    bactrim buy online - trimethoprim over the counter viagra mail order

  • Ewdhvx

    जेठ १, २०७९

    cephalexin pill - order cephalexin 250mg buy erythromycin 250mg online cheap

  • Qrujdu

    जेठ ३, २०७९

    sildenafil 100mg price - buy sildenafil without prescription stromectol price uk

  • Nokvzy

    जेठ ५, २०७९

    cost rhinocort - rhinocort sale disulfiram usa

  • Aktwfx

    जेठ ६, २०७९

    cost ceftin - buy methocarbamol sale order cialis sale

  • Abiaji

    जेठ ८, २०७९

    ampicillin 500mg generic - cipro cheap order cialis pill

  • Thgddu

    जेठ १०, २०७९

    order amoxil pill - azithromycin 250mg uk order levitra generic

  • Imravp

    जेठ ११, २०७९

    buy stromectol usa - vardenafil 20mg canada vardenafil online

  • Bjtwgv

    जेठ १३, २०७९

    order doxycycline 200mg for sale - doxycycline 100mg ca order cialis 40mg pills

  • Iocxnn

    जेठ १४, २०७९

    buy tadalafil 20mg - cialis 10mg tablet provigil buy online

  • Djjyjn

    जेठ १६, २०७९

    cost deltasone - non prescription ed pills isotretinoin 10mg us

  • Arsduw

    जेठ १७, २०७९

    buy amoxicillin 500mg generic - amoxil 1000mg without prescription sildenafil australia

  • Jftrkl

    जेठ १९, २०७९

    brand prednisolone 40mg - cheap prednisolone 40mg viagra 100mg sale

  • Lqfdwq

    जेठ २०, २०७९

    order furosemide pill - buy doxycycline 200mg generic oral ivermectin cost

  • Qjlfhv

    जेठ २२, २०७९

    buy plaquenil 200mg generic - aralen drug buy baricitinib for sale

  • Wnkohl

    जेठ २४, २०७९

    glucophage buy online - norvasc price oral amlodipine 10mg

  • Jbpwct

    जेठ २५, २०७९

    lisinopril uk - generic omeprazole 10mg atenolol us

  • Nrddol

    जेठ २७, २०७९

    brand levitra 20mg - medrol 8 mg for sale clomiphene for sale

  • Ecfwrl

    जेठ २८, २०७९

    order albuterol 2mg - online casino game order priligy 30mg pills

  • Cchxgy

    जेठ ३०, २०७९

    buy synthroid 75mcg pill - hydroxychloroquine for sale online hydroxychloroquine ca

  • Xxeiqf

    जेठ ३१, २०७९

    generic tadalafil 10mg - viagra 100mg england viagra sildenafil 25mg

  • Mteblz

    असार २, २०७९

    order prednisone pills - prednisone 10mg amoxicillin tablets

  • Iawkip

    असार ३, २०७९

    buy diltiazem 180mg online - buy diltiazem 180mg sale order neurontin 100mg pills

  • Zzqtyd

    असार ४, २०७९

    buy furosemide sale - order acyclovir generic doxycycline 100mg drug

  • Xxcvue

    असार ५, २०७९

    cenforce canada - stromectol for humans for sale cheap motilium

  • Qyrtkk

    असार ७, २०७९

    viagra 150mg canada - cialis ca buy cialis 20mg sale

  • Wheevk

    असार ८, २०७९

    provigil cost - modafinil 100mg uk rhinocort buy online

  • Oypqzl

    असार १०, २०७९

    buy isotretinoin 10mg online cheap - buy amoxicillin 1000mg sale tetracycline order online

प्रतिकृया थप्नुहोस्

सम्बन्धित समाचार सबै

प्रधानमन्त्री ओलीले प्रचण्डलाई ३८ पृष्ठ, ५३ बुँदामा दिएको यस्तो छ जवाफ (जवाफका सबै बुँदा सहित)

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का सहअध्यक्ष पुष्पकमल दाहालको प्रस्ताव नितान्त  व्यक्तिगत असन्तुष्टि, सीमाहिन कूण्ठा र निहित स्वार...

माघ ५, २०७८