Thursday, 10 October 2024 | २०८१ असोज २४, बिहिबार

सम्बन्धित समाचार

धेरै विदेशी मुद्रा आर्जन हुने देशमा शाखा विस्तारः अध्यक्ष चन्द्र ढकाल

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

ग्लोवल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले धेरै विदेशी मुद्रा आर्जन हुने देशमा शाखा विस्तार गर्नुपर्ने बताएका छन् ।    आईतवार बैंकको १५ औँ वार्षिक साधारणसभामा बोल्दै अध्यक्ष ढकालले धेरै विदेशी मुद्रा आर्जन हुने देशमा शाखा विस्तार गर्नुपर्ने बताएका हुन् । उनले नेपाल राष्ट्र बैंकक...}

पुरा पढ्नुहोस्

श्रीलंकालाई हेरेर हामीले पाठ सिक्नुपर्छ: गभर्नर अधिकारी 

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको आर्थिक सुधारको लागि श्रीलंकाबाट हेरेर पाठ सिक्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।   शुक्रबार नेपाल राष्ट्र बैंकले आयोजना गरेको ’नेसनल कन्फ्रेन्स अन इकोनमिक्स एण्ड फाइनान्स’ विषय कार्यक्रममा बोल्दै गभर्नर अधिकारले बाह्य क्...}

पुरा पढ्नुहोस्

एनएमबि बैंकको २६ औं साधारणसभा सम्पन्न, यस्तो छ बोनस र नाफा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

एनएमबि बैंकको बिहीबार २६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको सञ्चालक समितिका अध्यक्ष पवनकुमार गोल्याणको सभापतित्वमा साधारण सभा सम्पन्न भएको हो ।    साधारण सभाद्वारा आ.व. २०७७÷७८ को नाफाबाट हाल कायम चुक्ता पूजीको १२.५० प्रतिशत बोनस शेयर र ३.३ प्रतिशत नगद लाभांश ( कर प्...}

पुरा पढ्नुहोस्

नेप्से ३८ अंकले घट्दा ४ कम्पनीको शेयरमूल्यमा वृद्धि

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

शेयर बजार मापक नेप्से परिसूचक बुधबार पनि गिरावट आएको छ ।      बुधबार नेप्से परिसूचक ३८.३५ अंकले घटेर २ हजार ८९८.३१ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ७.८१ अंकले घटेको छ । आज कारोबारमा आएका २२८ कम्पनीको १ करोड १८ लाख ३७ हजार २१५ कित्ता शेयर ६ अर्ब २ करोड १३ लाख...}

पुरा पढ्नुहोस्

दोहोरो अंकले बढ्यो नेप्से परिसूचक, १ अर्ब ४ करोडको कारोबार

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४.३७ अङ्कले उकालो लागेर २२३१.५७ मा पुगेको छ । त्यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.४२ अङ्कले उकालो लागेर ४३५.०९ मा पुगेको छ ।    ...}

पुरा पढ्नुहोस्

बलेफी हाइड्रोपावरले  १८ लाख कित्ता शेयर यी क्षेत्रलाई जारी गर्दै

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

बलेफी हाइड्रोपावर लिमिटेडले यही माघ २७ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ ।      कम्पनीले प्रतिकित्ता १०० अङ्कित मूल्यमा  १८ करोड २७ लाख ९७ हजार मूल्य बराबरको १८ लाख २७ हजार ९७० कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन आइपिओक...}

पुरा पढ्नुहोस्

नेप्सेमा उच्च अङ्कको वृद्धि

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार हुने साताको तेस्रो दिन नेप्से ६९.२२ अङ्कले बढेर दुई हजार ७८४.५७ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १४.९२ अङ्कले बढेर ५२१.४६ मा पुगेको छ ।  ...}

पुरा पढ्नुहोस्

हबिबको सेयर किन्न संस्थापक सेयरधनीलाई हिमालयन बैंकको पत्र

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

हिमालयन बैंकमा रहेको पाकिस्तानको हबिब बैंकको २० प्रतिशत सेयर किन्न बैंकले आफ्ना संस्थापक सेयरधनीलाई आग्रह गरेको छ ।   हबिबले आफ्नो स्वामित्वमा रहेको सेयर बेच्न सहमत भएको बैंकले जनाएको छ । बैंकका अनुसार हबिबको २ करोड १३ लाख ८८ हजार ८ सय १ कित्ता सेयर प्रतिकित्ता २८२.५० पैसाका दरले किन्न...}

पुरा पढ्नुहोस्

सरकारले थप्यो कर बुझाउने म्याद

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

लकडाउन तथा निषेधाज्ञाका कारण मार्का परेका व्यवसायीका लागि सरकारले कर बुझाउने म्याद असार २५ गतेसम्म थप गरेको छ ।   आन्तरिक राजस्व विभागले बुधबार सूचना निकाल्दै कोभिड १९ रोकथाम तथा नियन्त्रणको सिलसिलामा भएको निषेधाज्ञाका कारण कर बुझाउन समस्या भएकाले आर्थिक ऐन २०७७ को दफा १९ बमोजिम कर द...}

पुरा पढ्नुहोस्