Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

सम्बन्धित समाचार

गुगलले विभिन्न देशलाई भूकम्पको पूर्वसूचना दिने प्रणाली उपलब्ध गराउने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिकी सूचना प्रविधि कम्पनी गुगलले भूकम्पबारे पूर्व सूचना दिने प्रणाली विभिन्न देशलाईं उपलब्ध गराउने भएको छ । कम्पनीले पूर्व सूचना प्रणाली सञ्चालनमा आए त्यसले हुने क्षति न्यूनिकरणमा मद्दत पुग्ने भन्दै यो योजना घोषणा गरेको हो ।    कम्पनीका अधिकारीहरुका अनुसार यस प्रणालीको जडानपश...}

पुरा पढ्नुहोस्

दुई महिनाको अर्थतन्त्र : व्यापार घाटा दुई खर्ब ७० अर्ब, ११८ देशबाट आयात

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७८/७९ को भदौ र साउन महिनाको दुई महिने तथ्यांकअनुसार नेपालको व्यापार घाटा २ खर्ब ७० अर्ब रुपैयाँ पुगेको छ ।    गत वर्षको सोही अवधिमा नेपालले एक खर्ब ५८ अर्ब ४० करोड ३२ लाख बराबरको व्यापारघाटा बेहोरेको थियो । गत वर्षको तुलनामा चालु...}

पुरा पढ्नुहोस्

साताको अन्तिम दिन नेप्से ४९ अंकले घट्यो 

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

बुधबार सामान्य अंकले सुधार भएको नेप्से परिसूचक कारोबारमा साताको अन्तिम दिन बिहिबार  भारी अंकले गिरावट आएको छ ।    शेयर बजार मापक नेप्से आइतबार देखि लगातार रुपमा ओरालो लागिरहेको छ । गत शुक्रबार राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षा सार्वजनिक पछिको पहिलोे दिनको कारोबार ८० अंकले घट...}

पुरा पढ्नुहोस्

कर प्रणाली परिवर्तन हुने

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

सरकारले कर प्रणाली नीति परिवर्तन गर्ने भएको छ ।   सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले कर प्रणाली परिवर्तन गरी स्वच्छ बनाउने बताइन् ।   त्यस्तै ‘मेक इन नेपाल, मेड इन नेपाल’ अभि...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्री स्वरोजगार कार्यक्रमका लागि सात अर्ब पाँच करोड बजेट 

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

सरकारले प्रधानमन्त्री रोजगार कार्य क्रममा लागि ७ अर्ब ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।   सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा सो कुरा उल्लेख गरिएको हो ।   अर्थमन्त्री जनार्दन शर्माले बजेटमा राष्ट्रिय श्रम प्रतिष्ठान गठन गर्ने कार्यक्रम पनि सम...}

पुरा पढ्नुहोस्

नेप्से परिसूचक ५४ अंकले वृद्धि

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

बुधबार ३० अंकले गिरावट भएको शेयर बजार मापक नेप्से परिसूचक साताको अन्तिम कारोबारको दिन बिहीबार बढेको छ ।      बुधबारको कारोबारमा ३०.५१ अंक घटेको नेप्से, बुधबार नेप्से परिसूचक ५४.१२ अंक बढेर २ हजार ८५७.७५ विन्दुमा पुगेको छ । आज ठूला कम्पनीको मूलय मापक सेन्सेटिभ इण्डेक्स पनि ८.९...}

पुरा पढ्नुहोस्

श्रीलंकालाई हेरेर हामीले पाठ सिक्नुपर्छ: गभर्नर अधिकारी 

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको आर्थिक सुधारको लागि श्रीलंकाबाट हेरेर पाठ सिक्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।   शुक्रबार नेपाल राष्ट्र बैंकले आयोजना गरेको ’नेसनल कन्फ्रेन्स अन इकोनमिक्स एण्ड फाइनान्स’ विषय कार्यक्रममा बोल्दै गभर्नर अधिकारले बाह्य क्...}

पुरा पढ्नुहोस्

सात वाणिज्य बैंकको लाभांश घोषणा, कसको कति ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

हालसम्म सात वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । बैंकहरुले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् ।    आज बिहानसम्म हिमालय, माछापुच्छ्रे, कुमारी, नेपाल इन्भेष्टमेन्ट, स्ट्याण्डर्ड चार्टर्ड, सानिमा र सिटिजन्स बैंक इन्टरनेशनलले लाभांशको प...}

पुरा पढ्नुहोस्

७ लाखभन्दा बढी नगद कारोबार गर्नेहरुको नेपाल राष्ट्र बैंकले माग्यो विवरण 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुसँग ७ लाख वा सोभन्दा बढी नगदमा भएका कारोबारहरुको पूर्ण विवरण मागेको छ ।      नेपाल राष्ट्र बैंकको सुपरीवेक्षण विभागले आज बैंकहरुलाई पत्र काटेर उक्त निर्देशन दिएको हो । यस निर्देशनसँगै बैंकहरुले साउनदेखि पुससम्म ७ लाख रुपैयाँभन्दा बढी नगद का...}

पुरा पढ्नुहोस्

गोदावरीमा सुरु भयो जिपलाइन 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

ललितपुरको गोदावारी स्थित विशंखुनारायण सामुदायिक वनमा साहसिक खेल जिपलाइन सञ्चालनमा आएको छ । साहसिक पर्यटन व्यवसायी राजकुमार श्रेष्ठले ललितपुरको गोदावारी स्थित विशंखुनारायण सामुदायिक वन भित्र साहसिक खेल जिपलाइन सञ्चालनमा ल्याएका हुन् ।    एकतर्फ ४ सय मिटर र अर्कोतर्फ ४ सय मिटर गरी...}

पुरा पढ्नुहोस्