Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

महिला नेतृत्व विकास कार्यक्रमलाई बेलायती दूतावासद्वारा ८ जना चयन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौंस्थित बेलायती राजदूतावासले महिलाको नेतृत्व विकास सम्बन्धी कार्यक्रमका लागि ८ जना चयन गरेको छ । दूतावासको समूह र महिला नेतृत्वको एजेन्सीबाट सञ्चालन हुने कार्यक्रमका लागि आठ नेपाली युवा महिला छनोट गरिएको हो ।    छनोट हुनेमा पिन्की श्रीस राना, पुनम शुक्ला, टासी ल्हाजोम, स्मारिका...}

पुरा पढ्नुहोस्

संयुक्त राष्ट्र संघमा गाँजाको पक्षमा नेपालको मतदान 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपालले गाँजालाई कडा प्रकृतिको लागुऔषधको सूचीबाट हटाउने पक्षमा मतदान गरेको छ।   संयुक्त राष्ट्र संघको लागुऔषध तथा अपराध नियन्त्रणसम्बन्धी निकायको बैठकमा नेपालसहित २७ देशले गाँजालाई कडा लागुऔषधको सूचीबाट हटाउने निर्णयको पक्षमा बुधबार मतदान गरेका हुन् ।  संयुक्त राष्ट्र संघका सदस्...}

पुरा पढ्नुहोस्

अष्ट्रिया र क्यानडाका राजदूत शिष्टाचार भेटघाटमा व्यस्त 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अहिले अष्ट्रिया र क्यानडाका गैर–आवासीय राजदूत काठमाडौंमा छन् । क्यानडाका राजदूत क्यामरुन म्याके र अष्ट्रियाकी राजदूत क्याथरिना वजिरले सोमबार आफ्नो ओहोदाको पत्र राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएका थिए । त्यसपछि उनीहरु निरन्तर शिष्टाचार भेटघाटमा व्यस्त छन् ।    सोमबार ओहोदाक...}

पुरा पढ्नुहोस्

गृहमन्त्री र दक्षिण कोरियाका राजदूतबीच भेटवार्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुकले गृहमन्त्री बालकृष्ण खाणसँग आज शिष्टाचार भेटघाट गरेका छन् ।  गृह मन्त्रालयमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध थप प्रगाढ बनाउने विषयमा कुराकानी भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।     भेटमा गृहमन्त्री खाणले भौतिक पूर्वाध...}

पुरा पढ्नुहोस्

भारत सरकारको अनुदानमा पर्वतमा विद्यालयको भवन निर्माण 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारत सरकारको सहयोगमा पर्वत जिल्लाको कुश्मा नगरपालिका–१० स्थित पिपलटारस्थित पूर्णेश्वर माध्यमिक विद्यालयको कम्प्युटर भवन निर्माण गरिएको छ । मंगलबार भारतीय राजदूतावासका प्रथम सचिव श्री करुण वंशलले उक्त भवनको उद्घाटन गरेका हुन् ।    सामुदायिक विकास परियोजनाका रुपमा शिक्षा क्षेत्...}

पुरा पढ्नुहोस्

प्रधानसेनापति र इयुका राजदूतबीच भेटवार्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानसेनापति प्रभुराम शर्मा र युरोपेली संघ प्रतिनिधिमण्डलका राजदूत नोना डिप्रेजबीच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ ।    प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको  भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।    यस किसिमको...}

पुरा पढ्नुहोस्

युएईको नेशनल डे : यसरी बन्यो अरबको समृद्ध मुलुक

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

युएईले आज २ डिसेम्बरमा आफ्नो ५० औं राष्ट्रिय दिवस मनाउँदै छ । जुलाई १९७१ मा ६ वटा राज्य (आबुधावी, दुबई, शारजहाँ, फुजेरा, अजमान, उम्म अल क्वैन) ले युएई मातहत रहनेगरी संघीय संविधानमा सहमति गरेका थिए । त्यसयता हरेक वर्षको २ डिसेम्बरमा युएईले स्वतन्त्रता दिवस मनाउँदै आएको छ ।    संयुक्त...}

पुरा पढ्नुहोस्

कर्णाली सरकार र स्वीस राजदूतबीच छलफल 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा प्रदेश सरकार र नेपालका लागि स्वीट्जरल्याण्ड सरकारका राजदूतबीच छलफल भएको छ ।    कर्णाली प्रदेशको विकास र समृद्धिका लागि प्राथमिकतामा आधारित लगानी योजना तयार गर्न भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकायको अध्यक्षतामा आज मन्त...}

पुरा पढ्नुहोस्

अमेरिकी सहायक विदेशी मन्त्री भेटघाटमा व्यस्त

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग शिष्टाचार भेट गरेका छन् ।   आज अमेरिकी सहायक विदेश मन्त्री लुले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका हुुन् । शिष्टाचार भेटमा म...}

पुरा पढ्नुहोस्

तपाईकै वडा कार्यालयबाट अब परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

परराष्ट्र मन्त्रालयले कन्सुलर सेवा स्थानीय सरकारसँगको सहकार्यमा गाउँपालिकासम्म बिस्तार गर्ने भएको छ ।    अध्ययन र श्रमलगायत विभिन्न पेशा तथा व्यवसायमा विदेशमा रहेका नेपाली नागरिकसँग जोडिएका घटना र समस्याको छिटोछरितो तथा सरलरुपमा सम्बोधन गर्न कन्सुलर सेवा विभागले स्थानीय सरकारसँग सहका...}

पुरा पढ्नुहोस्