Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

सम्बन्धित समाचार

प्रधानमन्त्री देउवाको आगमनपछि चलायमान र सन्तुलित बनेको कूटनीति

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालको भौगोलिक अवस्थिति, दुई ठूला छिमेकी मुलुकबीचको सधैंजसोको संघर्ष र तेस्रो मुलुकहरुको चासोको बीच नेपालको कूटनीतिक क्षेत्र धेरैजसो उतारचढावमा रहने गरेको छ । सरकार फेरिने बित्तिकै पार्टीगत झुकाव र उक्त पार्टी तथा नेतृत्वलाई अन्य देशहरुले हेर्ने दृष्टिकोणका कारण मुलुकको कूटनीति स्थिर र सन्तुलित हुन...}

पुरा पढ्नुहोस्

‘खोप कूटनीति’मा सक्रिय राष्ट्रपति, बाइडेनदेखि पुटिनसम्मलाई पत्र

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा खोप भित्र्याउनका लागि पछिल्लो समय कूटनीतिक गतिविधिलाई अघि बढाएकी छन् । कार्यकारी भूमिकामा नरहेकी राष्ट्रपति भण्डारीको यो सक्रियताले प्रशंसा समेत पाएको छ ।     मुलुकमा भारत र चीनले दिएको अनुदानको खोपबाट खोप लगाउने अभियान सुरु भएको हो । त्यसपछि स...}

पुरा पढ्नुहोस्

नेपाली सेनालाई बेलायती सेनाको सहयोग

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संयुक्त राज्य बेलायतले नेपाली सेनालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।   त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आयोजित एक कार्यक्रमका बीच बेलायत सैनिक सहचारी कर्णेल पर्ल थोमस स्मिथले नेपाली सैनिकलाई  पीसीआर मेसिन, अक्सिजन कन्सन्ट्रेटर लगायतका अन्य स्वास्थ्य उपकरण तथा सामग्रीहरु प्रदान ग...}

पुरा पढ्नुहोस्

इजरायल दूतावास कोभिडका कारण बन्द

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

काठमाडाैं लाजिम्पाटस्थित इजरायल दूतावास अर्को सूचना जारी नभएसम्मका लागि बन्द भएको छ । दूतावासले केही समयअघि सूचना जारीगर्दै अर्को सूचना नआउदासम्म दूतावास बन्द रहने जनाएको हो ।  दूतावासको आधिकारीक फेसबुक पेजमा बन्दको कारण कोभिडमात्र भनिएको छ । }

पुरा पढ्नुहोस्

प्रधानसेनापति र पाकिस्तानी कार्यबाहक राजदूतबीच भेटवार्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानसेनापति र प्रभुराम शर्मा र मित्रराष्ट्र पाकिस्तानका कार्यबाहक राजदूत अदनान जावेद खानबीच जंगी अड्डामा शिष्टाचार भेटघाट भएको छ ।   प्रधानसेनापतिको कार्यकक्षमा भएको उक्त भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।    यस किसिमको भेटवार...}

पुरा पढ्नुहोस्

पाकिस्तानद्वारा चार सय उडानमार्फत अफगानी र विदेशीको उद्धार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अफगानिस्तानमा तालिबानले कब्जा गर्न थालेपछि पाकिस्तानले चार सय उडानमार्फत अफगानी तथा विदेशी नागरिकहरुको उद्धार गरेको छ ।  पाकिस्तानी सञ्चारमाध्यम डनका अनुसार उनीहरुलाई उद्धार गरे इस्लामावाद अन्तर्राष्ट्रिय विमास्थलमा ल्याइएको थियो ।    पाकिस्तानले अफगानिस्तानबाट दैनिक २ हजारभन्द...}

पुरा पढ्नुहोस्

राजदूत शर्मा र भारतीय सेनाप्रमुख पाण्डेबीच भेटवार्ता

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मा र भारतीय सेना प्रमुख मनोज पाण्डेबीच भेटवार्ता भएको छ ।    राजदूत शर्मा र भारतीय सेना प्रमुख पाण्डेबीच सोमबार भेटवार्ता भएको हो । भेटमा द्विपक्षीय रक्षा सहयोगका विभिन्न पक्षहरूमा छलफल भएको राजदूत शर्माले जनाएका छन् ।   ‘हामीले...}

पुरा पढ्नुहोस्

जर्मन चान्सलर बन्ने निश्चित भएका को हुन् ओलाफ ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जर्मनीको चान्सलरमा ओलाफ स्कोल्ज निर्वाचन हुने निश्चित भएको छ । वर्तमान अर्थमन्त्रीसमेत रहेका ओलाफ यही डिसेम्बर ८ मा चान्सलर बन्ने भएका छन् ।      जर्मनीको संसद सचिवालयले बिहीबार जारी गरेको वक्तव्यमा आगामी डिसेम्बर ८ मा संसदमा नयाँ चान्सलर चयनका लागि निर्वाचन हुने र एंगेला म...}

पुरा पढ्नुहोस्

बेलायतमा काउन्सिलर बने अर्घाखाँचीका बेल्वासे र तनँहुका थापा 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

बेलायतको रश्मोर वरो काउन्सिलका दुई छुट्टाछुट्टै ठाउँबाट नेपाली मूलका दुई बेलायती काउन्सिलरका रुपमा विजयी  भएका छन् । अल्डरसटस्थित वेलिङटन वार्डबाट सामाजिक अभियानकर्मी जीव बेल्वासे र  चेरीउडबाट समाजसेवी तथा भूपूगोर्खा नेम थापा विजयी भएका हुन् ।    नेपालीको बाक्लो बस्ती रहेको...}

पुरा पढ्नुहोस्

उच्च स्तरीय भेटघाटका लागि भारतीय विदेश सचिव मंसिर ११ मा नेपाल आउने

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे र त्यसअघि रिसर्च एण्ड एनालाइसिस विङ (‘रअ’) प्रमुख सामन्तकुमार गोयलपछि मंसिर ११ मा दुईदिने नेपाल भ्रमणका लागि भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगला नेपाल आउदै छन् ।  भारतीय दैनिश पत्रिका हिन्दुस्तान टाइम्सले आफ्नो अनलाईन संस्करणमा उन...}

पुरा पढ्नुहोस्