Thursday, 19 June 2025 | २०८२ असार ५, बिहिबार

सम्बन्धित समाचार

सैन्य शासकद्वारा संयुक्त राष्ट्र संघका लागि म्यान्मारका राजदूत बर्खास्त

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

संयुक्त राष्ट्र संघका लागि म्यान्मारका राजदूत कव मोलाई सैन्य शासकले बर्खास्त गरेको छ । सेनालाई सत्ताबाट हटाउन मद्दत मागेको भन्दै उनलाई पदबाट बर्खास्त गरिएको हो ।    उनले आफ्नो भाषणमा लोकतान्त्रिक सरकारलाई सत्ता नसुम्पेसम्म सेनालाई कसैले कुनै पनि प्रकारको साथ दिन नहुने जनाएका थिए ।&...}

पुरा पढ्नुहोस्

संसद्लाई काम नदिएर सरकारले अलपत्र बनाउन खोज्यो : गगन थापा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रतिनिधिसभाको आजको शून्य समयमा सांसदले नेपालको भूमि संरक्षणदेखि संसद्ले बिजनेस नपाएसम्मका सार्वजनिक सरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद तुलसी थापाले नेपाल–भारत सिमानामा पर्ने नेपाली भूमि अतिक्रमण हुँदै गएकाले संरक्षण गर्न सरकारसँग आग्रह गरे । &n...}

पुरा पढ्नुहोस्

कांग्रेसका सबै गुट एमसीसीका विषयमा भए एकजुट 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले बुधबार (भोली) बोलाइएको प्रतिनिधिसभाको बैठकमा एमसीसी पेस हुनसक्ने बताएका छन् ।      मंगलबार नयाँबानेश्वरस्थित संसद भवनमा आयोजित संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता कोईरालाले यस्तो बताएका हुन् । उनले एमसीसी नेपालका ला...}

पुरा पढ्नुहोस्

संसद विघटनविरुद्ध दाहाल–नेपालको ‘शक्ति प्रदर्शन’

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपाको दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध आज देशव्यापी विरोध प्रदर्शन सुरु गरेको छ । भृकुटीमण्डपबाट सुरु भएको प्रदर्शनमा शहीदढोका, वीर अस्पताल, रत्नपार्क, बागबजार, पुतलीसडक हुँदै भृकुटीमण्डपमा आई सभामा परिणत भएको छ ।    प्रदर्शनमा पार्टी अध्यक्षद्वय पुष्पकमल दाहाल,...}

पुरा पढ्नुहोस्

नेप्सेमा दोहोरो अंकको गिरावट

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

आज शेयर बजार मापक नेप्से परिसूचक दोहोरो अंकले गिरावट आएको छ ।   सोमबारको ७.९० अंकले वृद्धि भएको नेप्से मंगलबार ३२.२९ अंकले घटेर २ हजार ७३३.१४ अंकमा झरेको छ । आज ठूलो कारोबार मापक सेन्सेटिभ इण्डेक्स ३.९८ अंक, फ्लोट इण्डेक्स २.५२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१ अंक घटेको छ । कारोबारमा आए...}

पुरा पढ्नुहोस्

सत्तारुढ दल भित्रभित्रै चुनाव सार्न खोज्दैछन् : सुवास नेम्वाङ

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङले सत्तारुढ दलहरु भित्रभित्रै स्थानीय तहको निर्वाचनपछि धकेल्ने खेलमा लागि परेको आरोप लगाएका छन् ।   संविधानसभाका अध्यक्ष समेत रहेका उपाध्यक्ष नेम्वाङले विगतमा पनि निर्वाचनमा जानेभन्दा डराउने गरेका केही साथीहरुले तोकिएको स्थानीय त...}

पुरा पढ्नुहोस्

सोलुखुम्बुमा हिमाल आरोहणमा गएका तीन फ्रान्सेली नागरिक बेपत्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सोलुखुम्बुको खुम्बु क्षेत्रमा हिमाल आरोहणका लागि गएका तीन जना फ्रान्सेली नागरिक ६ दिनदेखि बेपत्ता भएका छन् ।   होलिडे हिमालय ट्रेक्स एण्ड एक्पिडिसन प्रा.लि. मार्फत माउन्ट खाङतेका हिमाल आरोहणका लागि गएका  तीन जना पुरुष नागरिक कार्तिक ९ गतेदेखि बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय सोलुख...}

पुरा पढ्नुहोस्

अरूको नाममा कम्पनी खोलेर दुई अर्ब कर छली

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

अरुको नाममा कम्पनी खोलेर राजस्व छली गर्ने दुई जनालाई पक्राउ गरिएको छ ।    सर्लाहीका अनिलकुमार गुप्ता र प्रवीणकुमार महतोले अरुको नाममा कम्पनी खोलेर दुई अर्बभन्दा धेरै कर छली गरेको भन्दै राजस्व अनुसन्धान विभागले उनीहरुलाई पक्राउ गरेर उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।...}

पुरा पढ्नुहोस्

तस्करहरुले चुपचाप कर्णालीबाट सकाउँदै छन् मूल्यवान् पत्थर काइनेटिक

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गत ६ पुसमा जाजरकोटको शिवालय गाउँपालिका–१ स्थित प्रहरी चौकी छेडाचौर चोकपोस्टबाट मूल्यवान् पत्थर काइनेटिक बरामद भयो ।जाजरकोटबाट सुर्खेततर्फ जाने सवारीसाधन जाँच गर्ने क्रममा प्रहरीले टोलीले उक्त पत्थर बरामद गरेको थियो ।    जाजरकोट जुनिचाँदे–११ घर भएका २७ वर्षीय विनोट टमटाले...}

पुरा पढ्नुहोस्

प्रबल जनसेवाश्रीबाट विभुषित अधिकृत महत घूस सहित रंगेहात पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राज्यले निजामती  सेवामा रहेर नागरिकको हित अभिबृद्धीको लागि गरेको योगदानको उच्च कदर गर्दै प्रबल जनसेवाश्री चतुर्थ श्रेणीबाट विभुषित  एकजना अधिृकत घूस रकमसहित रंगेहात पक्राउ परेकी छन् ।    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, ताप्लेजुङका मालपोत अधिकृत (कार्यालय...}

पुरा पढ्नुहोस्