
औषधिको ठेकेदार कम्पनी तथा स्वास्थ्य सेवा विभागका कारण कोरोना भाइरसका संक्रमितलाई देखिने कालोढुसीको औषधि ल्याउने प्रक्रिया रोकिँदा यसका बिरामीले ज्यान गुमाउने खतरा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कालोढुसीका नेपालमा हालसम्म २१ जनाभन्दा बढी बिरामी फेला परेका छन्...}
पुरा पढ्नुहोस्ठेक्काअनुसार तोकिएको समयमा रासायनिक मल ल्याउन नसक्ने दुई कम्पनी शैलुङ इन्टरप्राइजेज र मुक्तिनाथ कृषि कम्पनीलाई कृषि सामग्री कम्पनी लिमिटेडले कारबाही गरेको छ । कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले दुवै कम्पनीको धरौटी रकम जफत गरेर कालोसूचीमा राख्न सार्वजनिक खरीद अनुगमन कार...}
पुरा पढ्नुहोस्नेकपा एमाले भक्तपुर जिल्ला कमिटीको शुक्रबारदेखि सुरु भएको आठौँ जिल्ला अधिवेशनमा आज निर्वाचन हुने भएको छ । जिल्लामा रहेको केन्द्रीय तहका नेताले सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास हिजोदेखि नै सुरु गरे पनि सहमति बन्ने सम्भावना न्यून भएकाले निर्वाचन हुने भएको हो । बन्द...}
पुरा पढ्नुहोस्सरकारले नेपाल स्याटेलाइट प्रालि (हेलो नेपाल) लाई दिएको अनुमतिपत्र खारेज गरेको छ । शुक्रबार बसेको नेपाल दूरसञ्चार प्राधिकरण सञ्चालक समितिको बैठकले बक्यौता रकम भुक्तानी नगरेको भन्दै हेलो नेपाललाई दिइएको अनुमतिपत्र खारेज गर्ने निर्णय गरेको हो । असार मसान्तसम्म तोकिएको बक्यौता रकम भुक...}
पुरा पढ्नुहोस्त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय र महानगरीय अपराध महाशाखाको संयुक्त कारबाही आइतबार बिहान दुबईबाट आएका भरिया र उनले ल्याएको सुन लिन जाने दुईजना पक्राउ परेका छन् । भन्सारले नेपाल वायु सेवा निगमको जहाजमा दुबईबाट आएका दोलाखाका प्रदीपप्रसाद न्यौपानेले ल्याएको टुलबक्स शंका लाग...}
पुरा पढ्नुहोस्अन्तरजातीय विवाहपछि हराइरहेका हुम्लाका युवक चन्द्रे कामी आठ दिनपछि भेटिएका छन् । उनी गत मंसिर २९ गतेदेखि सम्पर्कविहीन थिए । बुधबार बिहान ८ बजे हिँडिरहेको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिए । ‘आज ब...}
पुरा पढ्नुहोस्प्रहरीले धनगढीमा ३८ हजारको नक्कली नेपाली नोटसहित तीनजनालाई पक्राउ गरेको छ। प्रहरीले दिएको जानकारीअनुसार धनगढी उपमहानगरपालिका–१ हाटबजारबाट ३० थान र अभियुक्तको कोठाबाट ८ थान गरी एक हजार दरका जम्मा ३८ थान नक्कली नेपाली नोटसहित शुक्रबार तीनजना पक्राउ परेका हुन् । ...}
पुरा पढ्नुहोस्आफ्नै नेतृत्वमा संविधान निर्माण गरेको नेपाली कांग्रेस यतिबेला त्यही संविधानको संरक्षणबाट चुकिरहेको छ । मुलुकमा विकसित राजनीतिक घटनाक्रममा पुरानो पार्टी कांग्रेस अहिले मझधारमा देखिएको छ । उसको आगामी कार्यदिशा के हो भन्नेमा ऊ आफैं अलमलमा देखिन्छ । ...}
पुरा पढ्नुहोस्मधेस प्रदेशमा लामो समयदेखि विद्युत् महसुल नतिर्ने १२ हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटिएको छ । विद्युत् प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरधामका अनुसार विद्युत् उपभोग गरे पनि लामो समयसम्म विद्युत् महसुल नबुझाउने १२ हजार ८३३ ग्राहकको विद्युत् लाइन काटिएको हो।&nbs...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit