
मंगलबार दिउँसोदेखि हराइरहेका महोत्तरीको भंगहा–८ धर्मपुरका पाँच बालिकासहित सात जना भारतमा भेटिएका छन् । उनीहरुलाई भारतको सीतामढी रेलवे स्टेशनबाट इन्डियन रेल्वे फोर्सले उद्धार गरेको हो । महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले बालिकाहरु भेटिएको र उद्धारका लागि प्रहरी टोली...}
पुरा पढ्नुहोस्भदौ ३० गतेदेखि सञ्चालन भएको कक्षा १२ परीक्षाको नतिजा आज प्रकाशित भएको छ । राष्ट्रिय बोर्डले गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा प्रकाशित गरेको हो । परीक्षाफल परीक्षा बोर्डको वेभसाइट, एसएमएस र आईभिआरमार्फत हेर्न सकिन्छ । यसका लागि वेभसाइटमा https://n...}
पुरा पढ्नुहोस्कर्णाली प्रदेश सरकारले कोभिड–१९ को महामारीमा १० जिल्ला अस्पताललाई अक्सिजन सुुविधा सम्पन्न बनाउन दिएको बजेटमा अनियमितताको आशंकापछि अनुसन्धान सुरु भएको छ । प्रदेश सरकारले दिएको बजेटबाट जिल्ला अस्पतालहरुका लागि अक्सिजन प्लान्ट खरिद गर्दा अनियमितता भएको आशंकामा प्रदेश सभाको सा...}
पुरा पढ्नुहोस्सरकारले कोभिडविरुद्धको खोप कार्यक्रम स्थगित गरेको छ । बिहीबारदेखि लागू हुने गरी पहिलो र दोस्रो डोज खोप लगाउने कार्यक्रम स्थगित गरेको स्वास्थ्य सेवा विभाग खोप शाखाले जनाएको छ। कोभिडविरुद्धको खोप कार्यक्रम अर्को सूचना नआएसम्मका लागि स्थगित भएको स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख ज...}
पुरा पढ्नुहोस्बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) ऊर्जा मन्त्रीहरूको तेस्रो बैठक सम्पन्न भएको छ । बुधवार काठमाडौंमा भर्चुअलरुपमा उक्त बैठक सम्पन्न भएको हो । बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ऊर्जा सुरक्षाका लागि सामूहिक प्रतिबद्धता...}
पुरा पढ्नुहोस्काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले निषेधाज्ञाका बिषयमा सोमबारमात्र निर्णय हुने स्पष्ट पारेका छन् । उनले विभिन्न क्षेत्रबाट आएका सुझावका साथै तीनै जिल्लाका संकट व्यवस्थापन केन्द्र र स्वास्थ्य मन्त्रालय तथा विज्ञसँगको सल्लाहपछि निर्णय हुने बताए । }
पुरा पढ्नुहोस्तीन वर्षमा १९ करोडको साइकल किनेको प्रदेश २ सरकारले खरिद प्रक्रियामा एकैप्रकारका साइकलको फरक मूल्य राखेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रारम्भिक अनुसन्धानमा भेटिएपछि घटनाको बिस्तृत अनुसन्धान सहित मुद्धा दर्ताको तयारी भइरहेको छ । प्रदेश २ मा रहेका सामुदायिक बिद्यालय...}
पुरा पढ्नुहोस्उपप्रधानमन्त्री ईश्वर पोखरेलले लोकतन्त्रवादीेले न्यायालयको फैसला मान्नुपर्ने बताएका छन् । प्रेस संगठन चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले न्यायालयको फैसला आफूहरुले मान्ने स्पष्ट पारेका हुन् । ‘न्यायालयले जे फैसला गर्छ, त्यसलाई हामी मान्दैनौँ भन...}
पुरा पढ्नुहोस्राजस्व छलेर भारतबाट भित्र्याइएको एक करोड ६३ लाख बराबरको सामान लोड गरिएको एउटा ट्रकलाई पर्सा प्रहरीको टोलीले नियन्त्रणमा लिएको छ । बिल बिजकभन्दा बढी खुद्रा मालबस्तु लोड गरी वीरगञ्जबाट बुटवलतर्फ लग्दै गरेको अवस्थामा वीरगञ्ज महानगरपालिका–८ भारतीय राजदूतावास चोक...}
पुरा पढ्नुहोस्भौतिक यातायात तथा पूर्वाधारमन्त्री रेणुकुमारी यादवले कमल विनायक–नगरकोट सडकखण्ड दुई महिनाभित्र निर्माण सम्पन्न नगरे ठेक्का सम्झौता रद्द गर्ने दाबी गरेकी छन् । कमल विनायक–नगरकोट सडकखण्ड निर्माण सम्पन्न गर्नेबारेमा बुधबार मन्त्री यादव र बागमती प्रदेशका भौत...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit