
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले निषेधाज्ञाका बिषयमा सोमबारमात्र निर्णय हुने स्पष्ट पारेका छन् । उनले विभिन्न क्षेत्रबाट आएका सुझावका साथै तीनै जिल्लाका संकट व्यवस्थापन केन्द्र र स्वास्थ्य मन्त्रालय तथा विज्ञसँगको सल्लाहपछि निर्णय हुने बताए ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit