Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

सम्बन्धित समाचार

ऊर्जामन्त्री भुसाल र  अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि अष्ट्रेलियाली राजदूत फेलिसिटी जान भोल्कले शिष्टाचार भेट गरेकी छन् ।     मन्त्रालयमा आज उनीहरुबीच भएको भेटमा द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको हो । उक्त भेटवार्तामा मन्त्री भुसालले अष्ट्रेलियासँगको साझेदारीला...}

पुरा पढ्नुहोस्

राजदूत अधिकारीले बुझाए इरानका राष्ट्रपतिलाई ओहोदाको प्रमाणपत्र

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले इस्लामिक गणतन्त्र इरानका राष्ट्रपति आयतोल्लाह सैयद इब्राहिम राईसीलाई गैरआवासीय राजदूतको ओहोदाको पत्र बुझाएका छन् ।    इरानको राष्ट्रपति भवन तेहरानमा सोमबार आयोजित विशेष समारोहबीच राजदूत अधिकारीले पत्र बुझाएका हुन् । सो क्रममा राजदूत अधिका...}

पुरा पढ्नुहोस्

स्वास्थ्य मापदण्ड पालना गर्न नेपालीलाई भारतस्थित नेपाली दूतावासको अपिल

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

भारतस्थित नेपाली दूतावासले भारतका विभिन्न राज्यमा कोरोना संक्रमण अत्यधिक रुपमा बढिरहेको भन्दै त्यहाँ रहेका नेपालीहरुलाई सचेत हुन आग्रह गरेको छ । दूतावासले आज विज्ञप्ति जारी गर्दै स्वास्थ्य सम्बन्धी मापदण्ड पूर्ण रुपमा पालना गरी सुरक्षित रहन आग्रह गरेको हो ।    दूतावासले संक्रमणबाट...}

पुरा पढ्नुहोस्

उपमन्त्री कुओ ये चौ , जो नेकपा एकताका सुत्रधार थिए, फुटको संघारमा मिलाउन आए 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

तत्कालिन नेपाल कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रबिच एकताका लागि सात बुँदे सहमति भएको थियो । बाम गठबन्धन बनाएर निर्वाचनमा होमिएका दुबै दलले अनेपक्षित मत ल्याएका थिए ।    उत्तरी छिमेकीका लागि यो धेरैवर्षपछि नेपालबाट आएको सुखद खबर थियो ।    चिनियाँ कम्युनिष्ट प...}

पुरा पढ्नुहोस्

भारतीय कंग्रेशका नेता राहुल गान्धी किन जाँदैछन् जम्मु–कस्मिर 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतको राष्ट्रिय काँग्रेसका पूर्वअध्यक्ष राहुल गान्धी लामो समयदेखि भारतीय सेनाको अघोषित नाकाबन्दीमा रहेको तथा सामरिक महत्वको क्षेत्र मानिने जम्मुको भ्रमण गर्ने भएका छन् ।    उनले आउने सेप्टेम्बर ९ र १० तारिखका दिन त्यस क्षेत्रको भ्रमणका साथै दुईदिन त्यहाँ बिताउने तािलका रहेको उनी निक...}

पुरा पढ्नुहोस्

अमेरिकी दूतावासद्वारा ७ प्रकारका भिसा जारी गर्न सुरु

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

अमेरिकी दूतावास काठमाडौंले विद्यार्थीसहित ७ प्रकारका भिसा जारी गर्न सुरु गरेको छ । विना अन्तरवार्ता नवीकरण गर्ने भिजिटर भिसा बीवान÷बी टु भिसा, सीमित संख्यामा क्रु मेम्बर सी वान÷डी भिसा, सिमित संख्यामा विद्यार्थी भिसा एफ, एम र एक्सचेन्ज भिजिटर जे भिसा, मेडिकल वा अन्य आपतकालिन अवस्थाका...}

पुरा पढ्नुहोस्

इजरायली प्रधानमन्त्री युएई भ्रमणमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

इजरायलका प्रधानमन्त्री नाफ्ताली बेनेट संयुक्त अरब इमिरेट्स (युएई) को भ्रमणमा छन् ।  आफ्नो पहिलो आधिकारिक भ्रमणका लागि उनी आइतबार आइतबार युएई आइपुगेका हुन् ।    प्रधानमन्त्री नाफ्ताली बेनेट संयुक्त अरब इमिरेट्स (युएई्र) को पहिलो आधिकारिक भ्रमणका क्रममा त्यसतर्फ प्रस्थान गरेका हुन...}

पुरा पढ्नुहोस्

भारतमा एकैदिन साढे तीन लाख संक्रमित

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

भारतमा कोरोनाभाइरसबाट एकैदिन संक्रमित भएकाहरुको संख्या साढे तीन लाख पुग्न लागेको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा तीन लाख ४७ हजार ७८६ जना संक्रमित भएका हुन् ।        यो संख्या कोरोनाभाइरसको महामारी सुरु भएदेखिकै सवैभन्दा धेरै भएको पनि अध...}

पुरा पढ्नुहोस्

पाकिस्तानमा मनाइयो नेपाली सेना दिवस 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पाकिस्तानस्थित नेपाली दूतावासले शुक्रबार नेपाली सेना दिवस २०७८ आयोजना गरेको छ । पाकिस्तान सरकारले कोभिडका कारण जमघटमा प्रतिवद्ध लगाएका कारण यसपटकको सेना दिवस ढिलो गरि आयोजना गरिएको हो ।    पाकिस्तानी स्थल सेनाका मेजर जर्नेल  मजिँद जहाँगिरको प्रमुख आतिथ्यमा सम्पन्न  सेना दिव...}

पुरा पढ्नुहोस्

नेपालमा अवैध आप्रवासीः अचम्मको आकर्षण

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

गोपाल गड्तौला : खोज पत्रकारिता केन्द्रका लागि पाकिस्तानी नागरिक मन्सुर अहमद सिद्दिकी ४१ वर्षका भए । श्रीमती समिनार तीन छोरीहरू अमतुल्ला, निगरिस र हिवातुल साथ उनी काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–८ मा बसेका छन् । उनले डीटी ५४६८२३१ नम्बरको पाकिस्तानी राहदानीमा इस्लामावादस्थित नेपाली...}

पुरा पढ्नुहोस्