
अमेरिकाले नेपाललाई एक लाख ६२० मात्राको कोभिडविरुद्धको फाइजर खोप प्रदान गरेको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित एक कार्यक्रममा अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) नेपालका निर्देशक सेपिडे केभान्सशाडले मन्त्रालयका सचिव डा. रोशन पोखरेललाई सो खोप हस्तान्तरण गरेकी हुन्...}
पुरा पढ्नुहोस्अमेरिकी सांसदहरुको २५ सदस्यीय टोली नेपाल भ्रमणमा आउने भएको छ । चीनका उच्च अधिकारीको भ्रमणलगत्तै अमेरिकी टोली पनि नेपाल आउन लागेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको हो । चीनका विदेशमन्त्री वाङ यी र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओको टोली दुई दिने भ्रमण...}
पुरा पढ्नुहोस्नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रालाई भारतले विदेश सचिवमा नियुक्त गरेसँगै नेपालमा उनको स्थान कसले लेला भन्ने अड्कलबाजी सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीनदिने भ्रमण सकेर स्वदेश फर्किएको एक दिनपछि सोमबार नयाँ दिल्लीले क्वात्रालाई विदेश सचिवमा नियुक्त गर...}
पुरा पढ्नुहोस्पाकिस्तानले आज आफ्नो ७५ औं स्वतन्त्रता दिवस मनाउँदै छ । सन् १९४७ मा ब्रिटिश शासनबाट मुक्त भएपछि पाकिस्तान र भारत गरी दुई देशमा विभाजित भएका थिए । पछि पाकिस्तानबाट छुट्टिएर बंगलादेश बनेको थियो । ब्रिटिश उपनिवेशबाट मुक्त भए पनि पाकिस्तान र भारतबीचको असमझदारी र तनाव भने सुरुवातदेखि क...}
पुरा पढ्नुहोस्काठमाडौंस्थित पाकिस्तानी दूतावासले कोरोनाबाट प्रभावितहरुलाई राहात वितरण गरेको छ । दूतावासले नेपाल पाकिस्तान फ्रेन्डसिप एण्ड कल्चरल एसोसियसनसँगको सहकार्यमा शुक्रबार काठमाडौं, ललितपुर र काभ्रेमा कोरोनाबाट प्रभावित भएर समस्यामा परेकाहरुलाई राहात वितरण गरेको हो । राह...}
पुरा पढ्नुहोस्अमेरिकास्थित नेपाली दूतावासले चोरी गरी अमेरिका पुर्याइएका ऐतिहासिक र धार्मिक महत्व बोकेका पाँच मूर्ति नेपाल फिर्ता पठाएको छ। दूतावासले जारी गरेको सूचनाअनुसार अमेरिका पुर्याइएका १० औं देशि १४ औं शताब्दीको बीचमा बनेका मूर्तिहरु नेपालस्थित पुरातत्व विभागलाई फिर्ता पठाइएको हो ।&nb...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका लागि युरोपियन युनियन प्रतिनिधी मण्डलकी प्रमुख नोना डेपरेजसँगको भेटमा सहयोग र सहकार्यका दायराहरु अझै फराकिलो हुने आशा ब्यक्त गरेका छन् । नेपालका लागि ईयू प्रतिनिधिमण्डलकी प्रमुख नोना डेपरेजले मंगलबार प्रधानमन्त्री ओलीसँग उनको सरकारी निवास बा...}
पुरा पढ्नुहोस्तालिबानले अफगानिस्तानमा महिला अधिकार र समावेशितासम्बन्धी आफ्नो प्रतिज्ञा भङ्ग गरिरहेको संयुक्त राष्ट्रसंघकी अधिकार प्रमुखले सोमबार बताएकी छिन् । प्रमुख मिशेल बाचेले प्रदर्शनकारीहरू विरुद्धको हिंसा र कथित प्रतिशोधात्मक हत्याको आलोचना समेत गरेकी छिन् । त्यहाँका सुरक्षा बलका पूर्व सदस्यहरू...}
पुरा पढ्नुहोस्एक दशक लामो युद्धका बेला थुप्रै बालबालिकाहरु बाल सैनिकका रुपमा भर्ती गराइए। माओवादीले ४५ सय बालबालिकालाई आफ्नो जनमुक्ती सेना नेपालमा भर्ती गराएको थियो । आफ्नो नियन्त्रण क्षेत्रमा उनीहरुले एकजना परिवारको सदस्यलाई आफूसँग लैजाने कार्यक्रम नै सञ्चालन गरेका थिए। त्यसबेल...}
पुरा पढ्नुहोस्नेपालका लागि अमेरिकी राजदूत -याडी बेरीले एमसीसीको विषयलाई लिएर हिंसा हुने वा हिंसा भड्काउने किसिमका विचारहरू आफूहरूलाई स्वीकार्य नहुने बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै राजदूत बेरीले यस्तो बताएका हुन् । उनले एमसीसीको विषयलाई लिएर खुला बहसको समर्थक रहे...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit