
प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको सम्बन्धमा कुरा भइरहेको र छिटै पास गराउने जानकारी दिएका छन् । प्रधानमन्त्री देउवाले एमसीसीको अध्यक्षलाई भेटेर नेपालमा अब छिटै पत्रकार सम्मेलन गरी एमसीसी पास गर्ने बताएको जानकारी दिएका हुन् । बेलायतमा भएको कोप २६ कार्यक्रममा सहभागी भएर बिहीबा...}
पुरा पढ्नुहोस्सरकारले वृद्धि गरेको निजी क्षेत्रका श्रमिकको न्यूनतम पारिश्रमिक साउनदेखि कार्यान्वयनमा आएको छ । सरकारले यही साउन १ गतेदेखि लागू हुने गरी चिया बगानबाहेकका श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरी मासिक रु. १५ हजार पु¥याएको छ । तत्कालीन प्रधानमन्त्...}
पुरा पढ्नुहोस्गृहमन्त्रीमा खगराज अधिकारी चयन भएसँगै नेपाल प्रहरीका डीआईजीहरुको सरुवा तयारी थालिएको छ । सामान्यतया एक वर्षमा सरुवा हुने डीआईजीहरुको एकवर्षे कार्यकालपछि समेत साढे ३ महिना बित्दा पनि सरुवा हुन सकेको छैन । राजनीतिक माहोल बिग्रिँदा त्यसको असर प्रहरीको सरुवामा पनि परेको हो । ...}
पुरा पढ्नुहोस्सरकारले स्थानीय तह सदस्य निर्वाचन २०७९ मा खटिएका सम्पूर्ण सुरक्षाकर्मी र कर्मचारीहरुलाई धन्यवाद दिएको छ । वैशाख ३० गते देशभर एकसाथ सम्पन्न भएको स्थानीय तह निर्वाचन २०७९ मा खटिएका कर्मचारी र सुरक्षाकर्मीको सहयोग अतुलनीय भएको भन्दै सरकारले धन्यवाद दिएको हो । ...}
पुरा पढ्नुहोस्अर्थ मन्त्रालयले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगलाई बजेट खर्चसम्बन्धी सहमति प्रदान गरेको छ । निर्वाचन आयोगलाई ७ अर्ब ७२ करोड ८३ लाख रुपैयाँसम्म खर्च गर्ने गरी अर्थहले सहमति दिएको हो । आयोगका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन २०७८ को सञ्चालन र व्यवस्थापनको लागि उ...}
पुरा पढ्नुहोस्अमेरिकाको न्युयोर्कमा संकटकाल घोषणा गरिएको छ । न्युयोर्कका गभर्नर काथी होचुलले राज्यभर संकटकाल लागू गरिएको घोषणा गरेको अधिकारीहरुले जनाएका छन् । कोरोनाभाइरसको महामारी बढ्दै गएको र कोरोनाभाइरसको नयाँ भेरियन्ट अझ खतरनाक रहेको लगायतका कारणले संकटकाल लगाउनु परेको उनले स्पष्ट पारे...}
पुरा पढ्नुहोस्स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रेमडिसिभिर औषधिको लागि मूल्य सहित सम्पर्क व्यक्तिको नाम सार्वजनिक गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै कोभिड उपचार गर्ने अस्पतालका चिकित्सकले रेमडिसिभिर औषधि सिफारिस गरेमा ४ हजार ९ सय रुपैयाँमा रेमडिसिभिर प्रति भाइल उपलब्ध हुने जनाएको छ । ...}
पुरा पढ्नुहोस्नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले बुधबार (भोली) बोलाइएको प्रतिनिधिसभाको बैठकमा एमसीसी पेस हुनसक्ने बताएका छन् । मंगलबार नयाँबानेश्वरस्थित संसद भवनमा आयोजित संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता कोईरालाले यस्तो बताएका हुन् । उनले एमसीसी नेपालका ला...}
पुरा पढ्नुहोस्राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल एक चीन नीतिको पक्षमा सदैव उभिने बताएकी छन् । राष्ट्रपति भबन शितल निवाशमा सी चिनफिङः चीनको शासन व्यवस्था, खण्ड २’ को नेपाली संस्करण पुस्तकको लोकार्पण गर्दै नेपाल एक चीन नीतिमा सधै उभिएको बताएकी हुन् । कार्यक्रममा राष्ट्रपति भण्डारीले मित्र राष्ट्र चीनका जाय...}
पुरा पढ्नुहोस्यस वर्ष उखु किसान अलि चाडो आए । आफ्नो परिश्रम र वस्तुको मूल्य नतिर्ने मिल साहुहरुबाट रकम उठाइदिने आसामा आएका किसान पोहोर साल पुस लागेपछि आएका थिए । यसपटक उनीहरु सरकारको मध्यस्थतामा मिल साहुसँग १८ पुस २०७६ मा भएको लिखित सम्झौता कार्यन्वयन गराउनका लागि आएका हुन् । उद...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit