Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

परराष्ट्रमन्त्री दिल्ली पुग्नुअघि राजदूत आचार्यले भेटे भारतीय सेना प्रमुख

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली दिल्ली पुग्नुअघि भारतका लागि नेपाली राजदूत आचार्यले भारतका चिफ डिफेन्स स्टाफ जनरल विपिन रावतलाई भेट गरेका छन् ।    उनीहरुबीच दुई देशको पारस्परिक सम्बन्धबारे छलफल भएको जनाइएको छ । ज्ञवाली परराष्ट्रमन्त्री स्तरीय नेपाल–भारत संयुक्त आयोगको छैटौ...}

पुरा पढ्नुहोस्

प्रहरीसँग भीडन्तमा मारिएका भारतीय युवकको शव आफन्तलाई बुझाइँदै

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कञ्चनपुरको बेलौरी नगपालिकामा बिहीबार साँझ अबेर प्रहरी र तस्करबीच भएको दोहोर भिडन्तमा मारिएका भारतीय युवकको शव आफन्तलाई बुझाउने तयारीमा प्रहरी जुटेको छ ।        लागुऔषध र नक्कली नोट बनाउने मेसिनसहित नेपाल भित्रिएका भारतको पिलिभित जिल्ला ग्राम भूमिदान राघवपुरी थानाका २० वर्...}

पुरा पढ्नुहोस्

कोरोना विरुद्धको खोप प्रदेश पठाइँदै, लगाउने दिन अझै अनिश्चित

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सरकारले भारतबाट अनुदानमा उपलब्ध कोरोनाविरुद्धको १० लाख डोज खोपमध्ये पहिलो चरणमा साढे ४ लाख डोज प्रदेशमा पठाउने तयारी गरेको छ । आज दिनभरमा तथ्यांक संकलनको काम सकाएर बेलुका भए पनि खोप पठाउने तयारी गरिएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।   विभागले प्रदेशको भण्डारणसम्म खोप पु¥याउनका ला...}

पुरा पढ्नुहोस्

लागूऔषध १९ सय थान एम्पुलसहित १३ वर्षीय बालक पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रहरीले काठमाडौंबाट लागुऔषधसहित एक बालकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गााबाट खटिएको प्रहरी टोलीले आज साँझ १३ वर्षका बालकलाई लागुऔषधसहित पक्राउ गरेको हो ।    रौतहटबाट काठमाडौँ आउँदै गरेको ना८ख ११०४ नम्बरको बसका यात्रु रहेका उनको झोलाभित्र जाँच गर्दा एक हजार ९००...}

पुरा पढ्नुहोस्

कैलालीको पद्मा अस्पतालमा तनाव, आक्रोशित समूह र प्रहरीबीच झडप

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कैलालीको गोदावरी नगरपालिका, अत्तरियास्थित पद्मा अस्पतालमा चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै आक्रोसित समूहले तोडफोड गर्न थालेपछि स्थिति तनावपूर्ण बनेको छ ।   अस्पतालमा तोडफोड हुन थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १४ सेल अश्रुग्यास प्रयोग गर्नुपरेको छ । जिल्ला प्रहरी...}

पुरा पढ्नुहोस्

१७ दिनदेखि महिला बेपत्ता, माइती भन्छन् हत्या भयो

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

महोत्तरीको लोहारपट्टि नगरपालिका–७ भ्रमरपुरा गाउँबाट एक महिला विगत १७ दिनदेखि बेपत्ता छन् ।   स्थानीय मुकेश ठाकुरकी पत्नी २६ वर्षीया सुजिता ठाकुर गत जेठ २० गते रातिदेखि नै घरबाट गायब रहेकी छन् भने माइती पक्षले उनको हत्या भएको आरोप लगाएको छ ।          ...}

पुरा पढ्नुहोस्

बहुराष्ट्रिय कम्पनी कोकाकोलामा राजस्वको छापा, ठुला मिडिया ‘तै चुप मै चुप’

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

राजस्व अनुसन्धान विभागले २३ मंसिर कार्यालय समयमा बहुराष्ट्रिय कम्पनी कोकाकोलाको प्यारेन्ट कम्पनी बोटलर्स नेपाल लिमिटेडमा छापा मार्याे ।    विभागले कम्पनीका महत्वपूर्ण दस्तावेज सहित बिद्युतिय उपकरण र हिसाब–किताब तथा  सहमती–सम्झौतासम्मका कागजपत्र समेत नि...}

पुरा पढ्नुहोस्

यस्तो छ नेपाल प्रहरीको सुधार, संरक्षण र विकास योजना 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाल प्रहरीले संगठन भित्रै बढ्दो नैराश्यता न्यूनिकरणका लागि विशेष योजना ल्याउने, भौतिक संरचना निर्माण गर्ने र अत्याधुनिक प्रविधि भित्र्याउने तथा तल्लो दर्जाको कर्माचारीहरुको मनोबल उच्च बनाउन सोही अनुरुपको योजना बनाएको छ ।     नेपाल प्रहरीले सोमबार प्रहरी प्रधान कार्यालयमा पत्रकार...}

पुरा पढ्नुहोस्

कोरोना खोप लगाएका ‘कोभिड वारियर’ के भन्छन् ? 

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

नेपालमा कोरोना भाइरस विरुद्धको खोप लगाउन शुरु गरिएको छ । बुधबार, १४ माघदेखि कोभिड–१९ संक्रमणको रोकथाम तथा उपचारमा पहिलो घेरामा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीहरुका लागि खोप लगाउन शुरु गरिएको हो ।      काठमाडौंको टेकु स्थित शुक्रराज ट्रपिकल तथा...}

पुरा पढ्नुहोस्

भैंसी चोरेको आरोपमा पक्राउ, हिरासतमा आत्महत्या

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कैलालीमा एक थुनुवाले हिरासतमै आत्महत्या गरेका छन् । प्रहरीका अनुसार थुनुवाले हिरासत कक्षको शौचालयभित्र झुण्डी आत्महत्या गरेका हुन् ।   मृत्यु हुनेमा सुर्खेत चौकुने गाउँपालिका–३ बेतान बस्ने ३५ वर्षीय धनबहादुर राना छन् । रानालाई भैंसी चोरी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । कैला...}

पुरा पढ्नुहोस्