Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

सम्बन्धित समाचार

सूर्य नेपालले दियो म्याग्दे गाउँपालिकालाई एम्बुलेन्स

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सूर्य नेपाल प्रा. लि सेराटार तनहुँले म्याग्दे गाउँपालिका तनहुँलाई बिहीबार एउटा एम्बुलेन्स हस्तान्तरण गरेको छ ।    म्याग्दे गाउँपालिकामा आयोजित एक कार्यक्रममा गाउँपालिका अध्यक्ष माया देवी राना आले, उपाध्यक्ष बालकृष्ण घिमिरे, प्रमुख कार्यकारी नारायण प्रसाद अधिकारी, म्याग्दे गाउँपालिका...}

पुरा पढ्नुहोस्

अर्थतन्त्रमा समस्या आउनुमा ओली सरकार दोषी : विनोद चौधरी 

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका सांसद विनोद चौधरीले अहिलेको अर्थतन्त्रमा समस्या आउनु पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकार दोषी रहेको आरोप लगाएका छन् । बिहीवार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकतामाथिको छलफलमा बोल्दै उनले अर्थत...}

पुरा पढ्नुहोस्

यातायात व्यवसायीको असन्तुष्टि : गाडी रोक्ने, हवाई उडान नरोक्ने ?

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाउने सरकारको निर्णयप्रति यातायात व्यवसायीले असन्तुष्टि व्यक्त गरेका छन् ।    सरकारले काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि सार्वजनिक यातायात सञ्चालनमा रोक लगाएको छ तर आन्तरिक हवाई उडान तत्काल नरोक्ने निर्णय गरेको छ । यस्तो निर्णय विभेदपूर्ण रहेको भन्...}

पुरा पढ्नुहोस्

शेयरधनीलाई बोनस होइन, विद्युतीय चुल्हो बाडौँ : ऊर्जामन्त्री

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले प्रत्येक नागरिकको भान्छाबाट एलपी ग्यास विस्थापित गरेर विद्युतीय चुल्होको प्रयोगलाई बढाएर लैजानुपर्ने बताएकी छन् ।   ललितपुर महानगरपालिका–६ लगनखेलस्थित इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १०औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले...}

पुरा पढ्नुहोस्

नेपाल स्टार्टअप फेस्ट २०२२ हुँदै

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

नेपाल उद्योग परिसंघले आउँदो शनिबार काठमाडौंमा नेपाल स्टार्टअप फेस्ट २०२२ आयोजना गर्ने भएको छ ।    परिसंघको युवा उद्यमी मञ्चले बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गरेर युवा उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले नेपाल स्टार्टअप फेस्ट २०२२ आयोजना गर्ने बताएको हो ।    ...}

पुरा पढ्नुहोस्

एमसीसी उपाध्यक्ष फातिमाको यस्तो छ काठमाण्डौको चारदिने ‘आइटिनरी’

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

एमसीसी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन बु्रक्स काठमाडौं आइपुगेका छन् । नेपालको चारदिने भ्रमणका लागि उनीहरु काठमाडौं आईपुगेका हुन् ।    काठमाडौं आउनुअघि बुधबार उपाध्यक्ष सुमारले एमसीसीबारे नेपाली जनस्तरमा उठेको प्रश्नसहित सरकारले पठाएको पत्रको अमेरिकी दूतावासमार्फत जवा...}

पुरा पढ्नुहोस्

इन्भेष्टमेन्टसँग मर्जरमा जाने हिमालयन बैंकको प्रस्तावमा भएन निर्णय

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीच मर्जरको चर्चा चलेको लामो समय भइसक्दा पनि प्रस्ताव पास हुन सकेको छैन । हिमालयन बैंकको सञ्चालक समितिको शुक्रबार बसेको बैठकले इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने प्रस्तावमा कुनै निर्णय गर्न नसकेको हो ।    बैठकमा मर्जको प्रस्ताव साधारणसभामा लैजान...}

पुरा पढ्नुहोस्

विश्व बैंककी प्रबन्ध निर्देशकसँग अर्थमन्त्रीको भेटवार्ता

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

अर्थमन्त्री जनार्दन शर्मासँग विश्व बैंककी प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुले आइतबार शिष्टाचार भेटवार्ता गरेका छन् ।   अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री शर्माले विश्व बैंकसँग लामो समयदेखि रही आएको सम्बन्ध र विकास साझेदारीको स्मरण गर्दै सहयोगको प्रशंसा गरेका थिए । ...}

पुरा पढ्नुहोस्

सवित्री कंचनजंगा अगरबत्तीको  नयाँ अफर :‘सुवासको बहार, धमाकेदार उपहार’

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

विगत दुई दशकदेखि सुगन्धित अगरबत्तीका ब्रान्डहरु उत्पादन गर्दै आईरहेको आइएसओ प्रमाणित सावित्री कंचनजंगा अगरबत्तीले समय–समयमा आफ्नो होलसेलर र रिटेलरहरुको  लागि विभिन्न प्रकारक अफर र स्किमहरू ल्याउदै  आएको छ।    यसैगरी यसबर्ष भने आफ्नो ग्राहकहरुको लागि सावित्री कंचनजंगाल...}

पुरा पढ्नुहोस्