Monday, 09 June 2025 | २०८२ जेठ २७, सोमबार

सम्बन्धित समाचार

हल्लाकै भरमा बढदै छ लजालु रेड पाण्डाको सिकार

दीपक खरेल ४ बर्ष अगाडि

बन्यजन्तुको सोधकर्ताहरुका अनुसार काठमाडौंमा रेडपाण्डा महँगोमा विक्री हुने हल्लाकै भरमा पछिल्लो आधा दशक देखि यो लजालु र अति सुन्दर जनावर अनाहकमा मारिने गरेका छन् । महानगरीय अपराध महाशाखाले शुक्रबार विश्वमै दुर्लभ जनावरमध्ये एक हाब्रे (रेड पाण्डा) को छाला सहित ६ जनालाई पक्राउ गर्‍यो ।  मह...}

पुरा पढ्नुहोस्

एमसीसी अनुमोदनका लागि राष्ट्रिय सहमती खोजिरहेका छौंः अर्थमन्त्री शर्मा  

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

अर्थमन्त्री जनार्दन शर्माले एमसीसी परियोजनाको सम्बन्धमा सरकारले राष्ट्रिय सहमती खोज्ने प्रयास गरिरहेको बताएका छन् ।      अर्थ मन्त्रालयमा बिहीवार  आयोजित चालु आर्थिक बर्षको बजेटको अर्धवार्षिक समिक्षा मूल्यांकन प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले एम...}

पुरा पढ्नुहोस्

एनआइसी एशिया बैंकको एटिएम बुथ तोडफोड

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

धरान उपमहानगरपालिका–१२ स्थित एनआईसी एशिया बैंकको एटिएम बुथ तोडफोड गर्ने प्रयास गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।     पक्राउ पर्नेमा कोशी गाउँपालिका–३ बस्ने २३ वर्षीय सुभान मनसुरी छन् । सुभानलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।   ...}

पुरा पढ्नुहोस्

२५ लाख बराबरको पटाकासहित काठमाडौंबाट एक पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले पटका भण्डारण गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले शनिबार राति पक्राउ गरेको हो ।    पक्राउ पर्नेमा सर्लाही रामनगर गाउँपालिका–१ घर भइ काठमाडौं कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ८ गोठाटार बस्ने ३० वर्षीय कामेश्वरप्रसाद यादव रहेको महाशाखाका प्...}

पुरा पढ्नुहोस्

काठमाडौंमा इन्टरप्राइज इन्डिया-२०२१ प्रदर्शनी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल र भारतका ख्यातीप्राप्त तथा लोकप्रिय उत्पादनहरुको सामुहिक प्रदर्शनी भृकुटीमण्डपमा सुरु भएको छ । दुई दिनसम्म संचालन हुने प्रदर्शनीको मंगलबार भारतीय दूतावासका कार्यवाहक राजदूत नामग्य सी खम्पाले उद्घाटन गर्नुका साथै कार्यक्रममा सहभागी भारतीय तथा नेपाली कम्पनीहरुसँग अन्तरक्रिया गरेकी छन् ।&nbs...}

पुरा पढ्नुहोस्

स्कूल बस दुर्घटना एकको मृत्यु, करिब दुई दर्जन घाइते

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

दाङमा स्कूल बस दुर्घटना हुँदा मंगलबार एक जनाको मृत्यु भएको छ ।   इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुरस्थित ज्ञानज्योति सेकेन्डरी स्कूलको रा १ क ४३३ नंको बस तुलसीपुर उपमहानगरपालिका–१५ को सरैयाडाँडा चोकमा दुर्घटनामा हुँदा तुलसीपुर उपमहानरपालिका–१६ निवासी १९ वर्षीया स...}

पुरा पढ्नुहोस्

सिरम इन्सिच्युटका मालिक अदार पूनावाला यसरी बने खोप उद्योगको 'बादशाह'

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सेप्टेम्बर २०२० मा जब दुनियाँभर कोरोना खोपको विकास र परीक्षणको सुरुवात भयो त्यसबेला हामीले पुणेमा रहेको सिरम इन्सिच्युटको भ्रमण गर्यौ । कोरोनाविरुद्धको खोप बनाउनका लागि सिरमले अक्सफोर्ड–एस्ट्रोजेनेकासँग सम्झौता गरेको थियो ।      सिरम कोभिशिल्ड खोपको भारत र विश्वका थुप्र...}

पुरा पढ्नुहोस्

अवैध रक्सी कारखाना चलाउने चिनियाँ नागरिक ठमेलबाट पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महानगरीय अपराध महाशाखाले काठमाडौंको ठमेलमा चिनियाँ नागरिकलेसञ्चालन गरेको रक्सी फ्याक्ट्रीमा छापा मारेको छ । अवैधरुपमा घरेलु रक्सी बनाउने गरेको सूचना आएपछि महाशाखाले छापा मारेको हो ।   महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाले ५० लिटर दरका १५० ड्रम रक्सी, रक्सी बनाउन प्रयोग हुने मेसिन र एक च...}

पुरा पढ्नुहोस्

अदालतले जनताको विश्वास जितोस् : केपी ओली

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक हिसाबले देखिएको असहज परिस्थितिलाई लोकतान्त्रिक अभ्यासद्वारा सहज तुल्याउन आवश्यक रहेको बताएका छन् ।   परिवार दलको तेस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले जनताको सचेत प्रयासबाट लोकतन्त्रलाई साँच्चिकै लोकतान्त्रिक अभ्यासबाट अघि बढाउन जा...}

पुरा पढ्नुहोस्

प्रचण्डको पत्रको कानूनी आधार, औचित्य र प्रभाव छैन : नेकपा सचेतक भट्टराई

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि नियुक्त गरेका प्रतिनिधिसभामा नेकपाका सचेतक विशाल भट्टराईले नेकपाका दोस्रो अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य पुष्पकमल दाहालले १७ फागुनमा संघीय संसद सचिवालयका महासचिवलाई लेखेको पत्रको कुनै कानूनी आधार, औचित्य र प्रभाव नहुने दाबी गरेका छन् ।   ...}

पुरा पढ्नुहोस्