Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

भारतीय दूतावासद्वारा अपाङ्गता भएका व्यक्तिको उपचार र पुनर्स्थापना बारे छलफल 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतीय महावाणिज्य दूतावासले  सोमबार अपाङ्गता : कानूनी प्रावधान र सामाजिक मापदण्ड शीर्षकमा छलफल गरेको छ ।     आजादी अमृत महोत्सव विशेष सप्ताह अन्तर्गत र अपाङ्गता भएका व्यक्तिहरूको मर्यादा, अधिकार र कल्याणका लागि अपाङ्गताका समस्याहरू बुझ्ने प्रवद्र्धन र सहयोग परिचालनको आवश्यकता...}

पुरा पढ्नुहोस्

नेपाल- भारत परराष्ट्र सचिव वार्ता सम्पन्न

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल र भारतका परराष्ट्र सचिवहरुको दुईपक्षीय वार्ता सम्पन्न भएको छ ।  वार्तापछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले छलफलको राम्रो शुरुवात भएको प्रतिक्रिया दिए । उनले दुई देशको बीचमा देखिएका समस्या समाधान गर्ने विगषयमा छलफल भएको बताए । आर्थिक...}

पुरा पढ्नुहोस्

प्रधानसेनापति शर्मा र लेफ्टिनेन्ट जनरल पीएन अनन्त नारायणबीच भेटवार्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय सेनाका लेफ्टिनेन्ट जनरल पीएन अनन्त नारायणबीच आज भेटवार्ता भएको छ ।      जनरल पीएन अनन्त नारायणले आज प्रधानसेनापति कार्यालय जङ्गी अड्डामा गएर भेटघाट गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।     उक्...}

पुरा पढ्नुहोस्

इजरायलद्वारा युएईका लागि पहिलो राजदूत नियुक्त

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

इजरायलले संयुक्त अरब इमिरेट्स (युएइ)का लागि पहिलो पटक राजदूत नियुक्त गरेको छ । दुई देशबीचको सम्बन्ध सामान्य हुँदै गएकाले राजदूत नियुक्त गरिएको इजरायलका विदेश मन्त्रीले आइतबार जानकारी दिएका छन् ।    इजरायली विदेश मन्त्री याइर लापिडले इजरायलको तर्फबाट युएइका लागि राजदूतमा अमिर हइकलाई न...}

पुरा पढ्नुहोस्

एमाले अध्यक्ष ओली र पाकिस्तानी राजदूतबीच भेटवार्ता 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पाकिस्ताका राजदूत सैयद हैदर शाहबीच आज भेटवार्ता भएको छ ।     राजदूत शाहले अध्यक्ष ओलीलाई उनको निवास बालकोटमा गएर भेटवार्ता गरेका हुन् । नेपाल र पाकिस्तानको द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउने हिसाबले उक्त भेटवार्ता भएको बताइएको छ ।  ...}

पुरा पढ्नुहोस्

नेपालको नयाँ परराष्ट्र नीतिः ‘सबैसँग मित्रता कसैसँग छैन शत्रुता’ 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सरकारले एकीकृत परराष्ट्र नीति सार्वजनिक गरेको छ ।  परराष्ट्र मन्त्रालयमा आइतबार पत्रकार सम्मेलन आयोजना गरेर परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले ‘नेपालको परराष्ट्र नीति, २०७७’ सार्वजनिक गरेका हुन् । कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले कोही सत्रुता नभई सबै मित्रता हुने गरी...}

पुरा पढ्नुहोस्

नेपाल–पाकिस्तान हवाई सम्पर्कको पहल सुरु 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले नेपाल–पाकिस्तानकाबीच सिधा उडानको सम्भावनाका बिषयमा छलफल सुरु गरेका छन् । उनले बिहीबार पाकिस्तानको सरकारी हवाई सेवा पीआइएका कार्यकारी अधिकृत एयर भाइस मार्सल अर्शद मलिकसँग इस्लामाबादमा भेटबार्ता गरेका हुन् ।  दूतावासका अनुसार मलिकसँगको...}

पुरा पढ्नुहोस्

राजनीतिक तरलता र महामारीकाबीच ‘र’अ’ का ‘नेपाल प्रमुख’ जिम्मेबारी सम्हाल्न आइपुगे 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

भारतको बाह्य गुुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ ( ‘र’अ’) का नेपाल स्टेशन प्रमुख (एनपी स्याटालाइट चिफ) राघव भटनागर काठमाडौं ओर्लिएका छन् ।    भारतको नयाँ दिल्लीबाट आएको इण्डियन एयरलाइन्सको फ्लाइट नम्बर एआइ २१५ मा ‘र’अ’ अगामी प्रमुखका रुपमा हे...}

पुरा पढ्नुहोस्

नेपाल र भारतबीच खोप प्रमाणपत्रको मान्यता प्रदान 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाल र भारत सरकारबीच कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।    मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो । स्वास्थ्य तथा जनसंख्यामन्त्री बिरोध खतिवडाको उपस्थि...}

पुरा पढ्नुहोस्

प्रधानसेनापति र पाकिस्तानी कार्यबाहक राजदूतबीच भेटवार्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानसेनापति र प्रभुराम शर्मा र मित्रराष्ट्र पाकिस्तानका कार्यबाहक राजदूत अदनान जावेद खानबीच जंगी अड्डामा शिष्टाचार भेटघाट भएको छ ।   प्रधानसेनापतिको कार्यकक्षमा भएको उक्त भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।    यस किसिमको भेटवार...}

पुरा पढ्नुहोस्