
मलेसिया भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले बिहीबार मलेसियाका मानव संसाधन मन्त्री दातुक सेरी एम सराभननसँग भेटवार्ता गरेका छन् । उक्त भेटमा दुवै पक्षले नेपाल र मलेसियाबीच ऐतिहासिक रुपमा रहेको भातृत्वपूर्ण सम्बन्धलाई नेपाली युवाहरुको मलेसिया...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्मा र युरोपेली संघ प्रतिनिधिमण्डलका राजदूत नोना डिप्रेजबीच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ । प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको...}
पुरा पढ्नुहोस्भारतको बाह्य गुुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ ( ‘र’अ’) का नेपाल स्टेशन प्रमुख (एनपी स्याटालाइट चिफ) राघव भटनागर काठमाडौं ओर्लिएका छन् । भारतको नयाँ दिल्लीबाट आएको इण्डियन एयरलाइन्सको फ्लाइट नम्बर एआइ २१५ मा ‘र’अ’ अगामी प्रमुखका रुपमा हे...}
पुरा पढ्नुहोस्पाकिस्तानको सर्वोच्च अदालतले शुक्रबार कराचीस्थित हिन्दू मन्दिर धर्मशाला भत्काउने कार्यलाई रोक लगाएको छ । अदालतले सिन्ध पुरातत्वका अधिकारीलाई यसबारे रिपोर्ट पेश गर्न पनि आदेश दिएको छ । प्रधानन्यायाधीश गुलजार अहमद, न्यायाधीशहरु मजहर अलाम खान, सैय्यद मजाहर अलीको तीन सदस्यीय इजलासले उ...}
पुरा पढ्नुहोस्अमेरिकाले नेपाली सेनालाई आउट बोर्ड मोटर सहितको रेस्क्यु बोट चार वटा उपलब्ध गराएको छ । सोमबार छाउनीस्थित जंगी असवाव खानामा एक कार्यक्रमबीच उक्त सामग्री हस्तान्तरण गरिएको हो । अमेरिकी राजदूतावासका ओडीयो चिफ मेजर माइकल पी ह्वाइटले सेनाको विपद् व्यवस्थापन निर्देशनालयका निर्देशक सहायक रथी रा...}
पुरा पढ्नुहोस्जर्मनीको चान्सलरमा ओलाफ स्कोल्ज निर्वाचन हुने निश्चित भएको छ । वर्तमान अर्थमन्त्रीसमेत रहेका ओलाफ यही डिसेम्बर ८ मा चान्सलर बन्ने भएका छन् । जर्मनीको संसद सचिवालयले बिहीबार जारी गरेको वक्तव्यमा आगामी डिसेम्बर ८ मा संसदमा नयाँ चान्सलर चयनका लागि निर्वाचन हुने र एंगेला म...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज मध्याह्न यहाँ हुने द्विपक्षीय वार्ता जलविद्युत् आयोजना निर्माण, नेपालको भौतिक पूर्वाधार विकास र सम्पर्क सञ्जाल विस्तारका विषयमा केन्द्रित हुने भएको छ । दुई देशका प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलबीच हुने वार्ता...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवालाई पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेपछि सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री खानले आफ्ना नेपाली समकक्षीमा शुभकामना व्यक्त गरेका हुन् । ...}
पुरा पढ्नुहोस्सन् २००५ मा भएको २ देशबीचको श्रम सम्झौतालाई पुनरावलोकन गर्न नेपाल र कतारका उच्चस्तरीय श्रम अधिकारीहरुले आज बसेको बैठकमा सहमति जनाएका छन् । यस बैठकमा २ देशका अधिकारीहरु बीच भएको सम्झौतामा उल्लेख नभएका विषयहरुको अध्ययन गरी थप गर्न सहमति भएको हो । यस बैठकका लागि कतारको प्रशासनिक विकास, श्र...}
पुरा पढ्नुहोस्नेपालस्थित संयुक्त राज्य अमेरिकी दूतावासले नेपाल र अमेरिकाबिच सैन्य सम्झौता भएको दाबी गर्ने केही अनलाइन सञ्चारमाध्यममा प्रकाशित दस्ताबेज असत्य भएको जनाएको छ । उसले अमेरिकाको नीतिअनुसार कुनै पनि देशलाई स्टेट पार्टनरशिप प्रोग्राममा सामेल हुन नभन्ने तर कुनै देशबाट त्यसका लागि माग आएक...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit