
नेपालको कार्यगत भ्रमणका लागि आएका चीनका रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेइ फेङहेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतको जिम्मबारी गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई थियो । उनी रक्षा सचिव सहितको दलबल लिएर समयमै विमानस्थल पुगे । हातमा आर्कषक पुष्पगुच्छा थियो । ...}
पुरा पढ्नुहोस्भ्रष्टाचार र अनियमितताका कारण कतिपय स्थानीय सरकारका काम–कारबाहीमाथि प्रश्न उठिरहेका बेला बाँके–बर्दियाका स्थानीय तहमा निर्वाचित मुस्लिम महिला जनप्रतिनिधिले ‘लोकतन्त्रलाई नागरिकको घरदैलोमा पुर्याउने’ आशलाग्दो काम गरिरहेका छन् । प्रेम विश्वकर्मा, खोज पत्र...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा वैचारिक बहसका लागि ‘कांग्रेसको अबको बाटो’ (रुपान्तरणका दस सुत्र) नीतिगत अवधारणा सार्वजनिक गरेका छन् । पार्टीको १४औँ महाधिवेशनको सङ्घारमा उनले आइतबार बौद्धिक व्यक्तित्व र सञ्चाकर्मीसँग अन्तरक्रिया गर्र्...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनमा काम गरिरहेका दुई सुरक्षा अंग नेपाली सेना र सशस्त्र प्रहरीकाबिच सहकार्य मोडालिटीका बिषयमा छलफल सुरु गराएका छन् । उनले सेनाले आयोजना गरेको दुईदिने सेमिनारको प्रधानमन्त्री ओलीले आज शुभारम्भ गरेका हुन् । रक्षामन्त्री समेत...}
पुरा पढ्नुहोस्गण्डकी प्रदेश सरकारले मन्त्रीहरुको कार्यविभाजन गरेको छ । नेपाली कांग्रेसका तर्फबाट सरकारको नेतृत्व गरेको मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलसहित ५ जनाले २९ जेठमा विना विभागीय मन्त्रीको रुपमा शपथ लिएका थिए । कांग्रेसका कुमार खड्काले समाजिक विकास मन्त्रालय, माओवादी केन्द्रकी मधुमाया अधिकारीले...}
पुरा पढ्नुहोस्अहिले मुलुकभर बेलाबेलामा बत्ती जाने समस्या बढेको छ । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले अवकाश पाएलगत्तै यस्तो समस्या देखिएको भन्दै प्राधिकरणले कतै लोडसेडिङ गर्न लागेको त हैन भन्ने चौतर्फी आशंका बढेको छ । यही कारणले अहिले सामाजिक सञ्जाल लगायतबाट सर्व...}
पुरा पढ्नुहोस्गत वर्ष मुलुकभर कोरोना महामारीको आतंकले लकडाउन हुँदै गर्दा महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौंको तीनकुनेस्थित खाली स्थानमा गुर्जो लगायत बिरुवा रोपेको थियो । त्यतिबेला ट्राफिक महाशाखाका प्रमुख थिए, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल । उनैको नेतृत्वमा तीनकुनेमा १५०० वटा गु...}
पुरा पढ्नुहोस्अष्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाललाई दुई वर्षे कार्यकाल छँदै फिर्ता बोलाएको सरकारले ओमानका लागि नेपाली राजदूत शर्मिला ढकाल पराजुली र जापानी नियोगकी राजदूत प्रतिभा राणालाई भने अर्को निर्णय नहुन्जेलसम्मका लागि निरन्तरता दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरुलाई न...}
पुरा पढ्नुहोस्प्रदेश सभा सचिवहरुले प्रदेश संसदलाई आवश्यक कानून निर्माण गर्ने अधिकार भएपनि संघीय सरकारले असहयोग गरेको गुनासो गरेका छन् । उनीहरुले प्रदेश संसदलाई आवश्यक कानून, ऐन बनाउने अधिकार भएपनि त्यो अधिकार अहिलेसम्म पनि प्रदेशलाई दिन नसकेको बताएका हुन् । संसद सचिवहरुले प्रदेशलाई आवश्यक पर्ने...}
पुरा पढ्नुहोस्संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले एमाले र जसपालाई विभाजन गराउनका लागि नेपाली कांग्रेसले प्रधानमन्त्रीमा दाबी गरेको आरोप लगाएका छन् । सोमबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै मन्त्री ढकालले नेकपा एमाले र जनता समाजवादी पार्टीलाई विभाजन गराउने मनशायका साथ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit