Tuesday, 01 July 2025 | २०८२ असार १७, मङ्गलबार

सम्बन्धित समाचार

अर्काको जग्गा किर्ते गरी बेच्न खोज्ने दुई जना भक्तपुरबाट पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सार्वजनिक जग्गासहित व्यक्तिको जग्गा कीर्ते गरी बिक्री गर्न पाँच करोड २० लाख रुपैयाँ बैना लिएर ठगी गरेको अभियोगमा प्रहरीले भक्तपुरबाट दुई जनालाई पक्राउ गरेको छ ।    प्रहरीले चाँगुनारायण नगरपालिका–७ का ७२ वर्षीय केशवप्रसाद अधिकारीलाई कमल विनायकबाट र भक्तपुर नपा–८ बस्ने ईश्व...}

पुरा पढ्नुहोस्

यी हुन् सबैभन्दा शक्तिशाली सेना भएका विश्वका २० मुलुक

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सैन्य शक्ति विश्वभरि फरक फरक हुन्छ । दर्जनौं देशहरुसँग कुनै पनि सेना छैन ।    ग्लोबल फायरपावरको सैन्य शक्तिसम्बन्धी सूचक हुने गरेको छ, जसमा ५० भिन्न शीर्षकमा आधारित रहेर सैन्य शक्ति मापन गरिन्छ । यस क्रममा हतियारको संख्या र विविधता, जनशक्ति, प्राकृतिक संसाधन, वित्तीय स्थिरता जस्ता वि...}

पुरा पढ्नुहोस्

३१ लाखको यौनवद्धक औषधी सहित चितवनबाट ८ जना कारोबारी पक्राउ 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

इजाजत बिना यौनवद्धक तथा नेपालमा औषधी व्यवस्था विभागले बेचबिखनमा रोक लगाएका औषधि ल्याई विक्री बितरण गर्ने खोज्ने ८ जना कारोबारी चितवनबाट पक्राउ परेका छन्  ।    भारतबाट तस्कर गरी पर्साको ठोरी हुँदै चितवनको माडी तर्फ ल्याउने क्रममा इलाका प्रहरी कार्यलय माडीले बिशेष सुराकीका आधारमा...}

पुरा पढ्नुहोस्

डाक्टर दीपक बीसी बनेर अछाममा ठगी 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

आफूलाई त्रिवि शिक्षण अस्पताल र वीर अस्पतालको डाक्टर हुँ भन्दै अछाममा ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।   प्रहरीका अनुसार आफूलाई वीर अस्पताल र त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंमा कार्यरत एमबीबीएस र एमएस कन्सल्टेन्ट न्यूरोसर्जन डा. दीपक बिसी हुँ भन्दै ठगी गरेको आरोपमा अछा...}

पुरा पढ्नुहोस्

इटहरीमा यौनव्यापार चलाउने २ जना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

इटहरी उपमहानगरपालिका–९ स्थित रिभरसाइड होटल एण्ड लजमा महिलाहरु राखी वेश्यावृत्ति गराउने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरुमा इटहरी उपमहानगरपालिका–४ बस्ने ३६ वर्षीय गौतम लेप्चा र संखुवासभा नुम गाउपालिका–५ बस्ने २० वर्षीय मीनर...}

पुरा पढ्नुहोस्

अवकाश हुन लागेका प्रधानसेनापति पूर्णचन्द्र थापाको कति छ सम्पत्ति ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक सेवाबाट अवकाश हुन केही बाँकी रहँदा आ–आफ्नो पछिल्लो अद्यावधिक सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।  लम्जुङ बेँसीशहर नगरपालिका–२ नरुवाल, पाखाथोक स्थायी ठेगाना रहेको महारथी थापाको काठमाडौँ महानगरपालिका–२६ लैनचौरमा घरसहित ०–८&ndash...}

पुरा पढ्नुहोस्

यसरी बढ्दै छ हनी ट्रयापको जालो

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

केही दिनअघि महानगरीय अपराध महाशाखाको टोलीले दुई महिलालाई पक्राउ ग¥यो । सुर्खेत वीरेन्द्रनगर घर भएकी लालसरी शाही (ललिता) र उनकी सहयोगी कल्पना हमाल पक्राउ पर्नुको कारण थियो, हनीट्रयाप ।   प्रहरीका अनुसार कोटेश्वर बस्ने एक पुरुषलाई ललिताले सुन्धारास्थित गेष्ट हाउसमा भेट्न बोलाइन् । कोठाम...}

पुरा पढ्नुहोस्

सिरहामा धान काटिरहेकी १५ वर्षीया किशोरी बलात्कृत 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सिरहामा जबरजस्ती करणी गरेको अभियोगमा १ जना किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।   कल्याणपुर नगरपालिका ४ बैरिया घर भएका १८ वर्षीय किशोरलाई १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सोमबार दिउँसो प्रहरीले प्रक्राउ गरेको हो ।  किशोरीले आफ्नै खेतमा धानकाटिरहेको अवस्थामा ती किश...}

पुरा पढ्नुहोस्

सीमामा खटिएको सशस्त्र प्रहरीलाई टेलिफोन र बाटोको समस्या

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरी बललाई टेलिफोन र बाटोघाटोको समस्या भएको छ ।      भारतसँग सीमा जोडिएका बैतडीका विभिन्न स्थानमा सशस्त्र प्रहरीले सीमा निगरानी चौकी (बिओपी) स्थापना गरी सुरक्षा दिइरहेको छ । झुलाघाट, रोलघाट  र कुस्मौतघाटमा  सशस्त्र प्रहरीका सीमा...}

पुरा पढ्नुहोस्

उपचारको क्रममा अस्पतालबाट भागेका धनगढीका थुनुवा पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

धनगढीमा उपचारका लागि अस्पतालमा लगिएपछि फरार भएका एक थुनुवा पुनः पक्राउ परेका छन् । थुनुवा हुन् बैतडीको पाटन नगरपालिका–८ का केशव सिंह भाट ।   केशव कैलाली प्रहरीको हिरासतमा थिए । उनीलाई पेट दुख्ने समस्या आएपछि गत मंसिर ६ गते धनगढीको निर्सग अस्पताल लगिएको थियो ।    तर उ...}

पुरा पढ्नुहोस्