Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

सम्बन्धित समाचार

भारतले अफगानिस्तानलाई पाकिस्तानमा आतंकवादी गतिविधि गर्न प्रयोग गरिरहेको छः पाकिस्तान

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पाकिस्तानका परराष्ट्रमन्त्री शाह महमूद कुरेशीले भारतले अफगानिस्तानलाई पाकिस्तानमा ‘आतंकवादी गतिविधि’ गर्न प्रयोग गरिरहेको आरोप लगाएका छन । उनले काबुलमा नयाँ दिल्लीको उपस्थिति ‘देखिएभन्दा धेरै ठूलो’ भएको टिप्पणी समेत गरे ।     अफगानिस्तानी न्युज च्यानल...}

पुरा पढ्नुहोस्

युरोपेली संसदको अध्यक्षमा माल्टाका मेट्सोला निर्वाचित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

युरोपेली संसदको अध्यक्षमा माल्टाका रोबर्ट मेट्सोला निर्वाचित भएकी छन् । अनुदारवादी राजनीतिज्ञका रुपमा चिनिएकी मेट्सोला मङ्गलबार भएको निर्वाचनबाट अध्यक्षमा निर्वाचित भएकी हुन् ।    यसअघिका अध्यक्ष डेभिड सासेलीको गत हप्ता निधन भएपछि उनको उत्तराधिकारीको रुपमा मेट्सोला निर्वाचित भइन...}

पुरा पढ्नुहोस्

बहराइनका राजकुमारसहितको टोलीद्वारा सगरमाथा आरोहण

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफासहितको टोलीले सगरमाथाको आरोहण गरेको छ ।        बहराइनको राजपरिवारका सदस्यसहितको टोली आज बिहान ६ः४० बजे सगरमाथाको चुचुरोमा पुगेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पर्यटन विभागले जनाएको छ ।    सगरमाथाको आधार शि...}

पुरा पढ्नुहोस्

एक महिनापछि पाकिस्तानको ग्वादरवासीले फिर्ता लिए आन्दोलन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पाकिस्तानका ग्वादरवासीले बिहीबार सरकारसँगको वार्तापछि आन्दोलन फिर्ता लिएका छन् । उनीहरुले एक महिनादेखि आन्दोलन गर्दै आएका थिए ।    पाकिस्तानी सञ्चारमाध्यमका अनुसार आन्दोलनकारीले हजारौं वासिन्दालाई स्वच्छ खानेपानी तथा ‘ट्रेलर माफिया’ अन्त्यको माग गरेका थिए । यस्तै, पुस्कन,...}

पुरा पढ्नुहोस्

अष्ट्रेलियाको ३१ औं प्रधानमन्त्री बने लेबर पार्टीका नेता एन्थोनी अल्बानीज

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

अष्ट्रेलियाका नवनिर्वाचित प्रधानमन्त्री एन्थोनी अल्बानीजले सोमबार सपथ लिएका छन् । गत शनिबार भएको निर्वाचनमा सत्तारुढ गठबन्धनलाई पराजित गर्दै विजयी भएका  लेबर पार्टीका नेता एन्थोनी अल्बानीजले अष्ट्रेलियाको ३१औँ प्रधानमन्त्रीका रुपमा सपथ लिए  ।    उनीसँगै केही मन्त्रीहरुलाई प...}

पुरा पढ्नुहोस्

स्पेनका सभामुख नेपाल भ्रमणमा, राजनीतिक भेटघाटको तालिका तय

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा स्पेनका सभामुख ब्लान्का मार्टिन डेल्गाडोको नेतृत्वमा २४ सदस्यीय प्रतिनिधिमण्डल आज काठमाडौँ आइपुगेको छ ।    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख श्रेष्ठलगायत प्रदेशसभा सचिव, परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले उनलाई स्वाग...}

पुरा पढ्नुहोस्

खेलले नेपाल–पाकिस्तान मित्रता बलियाे हुनेछः सचिव न्याैपाने

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

काठमाडौंको धुम्बाराहीस्थित पाकिस्तान दूतावासको मैदानमा सम्पन्न छैटौं नेपाल–पाकिस्तान मैत्रीपूर्ण टी–२० प्रतियोगिताका विजेतालाई आइतबार पुरस्कार प्रदान गरिएको छ ।   युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपानेले प्रतियोगिताको विजेता टोली ग्रेट हिमालय एकेडेमी तथा उपविजेता एञ्ज...}

पुरा पढ्नुहोस्

नेपालले अफगानिस्तानलाई पठाएको सहायता राष्ट्रसंघलाई हस्तान्तरण

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालले संकटउन्मुख अफगानिस्तानका लागि पठाएको मानवीय सहायता अफागानिस्तानको राजधानी काबुलमा पुगेको छ ।     परराष्ट्र मन्त्रालयका अनुसार सहचिव सेवा लम्सालको नेतृत्वमा १४ टन मानवीय सहायता  अफगानिस्तानमा लगिएको थियो ।  उक्त सहायता मन्त्रालयकी प्रवक्ता सेवा लम्साल नेतृत्व...}

पुरा पढ्नुहोस्

नेपाल र भारतले एकअर्काको राष्ट्रिय स्वार्थको सम्मान गरेमा मात्रै बलियो सम्बन्धः प्रचण्ड 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको सार्वभौमिकताको भारतले सम्मान गर्नुपर्ने बताएका छन् ।      सोमवार नेपालका लागि पूर्व भारतीय राजदुत रञ्जित रेद्धारा लिखित पुस्तक ‘काठमाण्डू डिलेमा: रिसेटिङ इन्डिया–नेपाल टाइज’को सन्दर्भमा आयोज...}

पुरा पढ्नुहोस्

स्वतन्त्र कस्मिरका अभियन्ता गिलानीको निधन 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कास्मिरका पृथकतावादी नेता शैयद अलि शाह गिलानीको श्रीनगरस्थित आफ्नै घरमा ९२ वर्षको उमेरमा बुधबार निधन भएको छ । भारतीय शासन विरोधी अभियन्ता गिलानी लामो समयदेखि विरामी थिए । विगत ११ वर्षदेखि उनलाई आफ्नै घरमा नजरबन्दमा राखिएको थियो।   कास्मिरको मुख्य शहर श्रीनगरमा गिलानीको घर नजिकै भारतीय अधि...}

पुरा पढ्नुहोस्