
भारतको नयाँ दिल्ली गई छिमेकीको हत्या गरेको आरोपमा पक्राउ परेका एक व्यक्तिलाई पुर्पक्षका लागि बाजुरा कारागार चलान गरिएको छ । प्रहरीले दिएको जानकारीअनुसार रोजगारीको सिलसिलामा भारतको नयाँ दिल्लीमा बस्दै आएका मंगल सिंह भन्ने मंगले लुहारको हत्याको आरोपमा देवेन्द्र बूढालाई पुर्पक्षका लाग...}
पुरा पढ्नुहोस्गत आइतबार नेपाली सेनाका मेजर अशोकजंग शाहीमाथि आक्रमण गर्ने समूहले मंगलबार एक युवकको हत्या गरेको खुलेको छ । प्रहरीले उक्त समूहका केही व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान थालेको छ । कैलालीको लम्कीचुहा नगरपालिका–१ का १९ वर्षीय भूपेन्द्र बडुवालको हत्या आरोपमा प्रहरीले केही व्यक्तिह...}
पुरा पढ्नुहोस्बुटवलबाट प्रहरीले गैंडाको खाग सहित ३ जनालाई पक्राउ गरेको छ । बुटवल उपमहानगरपालिका–५ स्थित हरियाली होटल एण्ड लजको ११८ नम्बरको कोठाबाट ४ इन्च गोलाई र ४ इन्च लम्बाई भएको गैंडाको खाग जस्तो देखिने वस्तु सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्र...}
पुरा पढ्नुहोस्नेपाली सेनाले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेल र रक्षा सचिव किरणराज शर्मालगायत रक्षा तथा अर्थ मन्त्रालयका उच्च पदाधिकारीहरुलाई आफ्नो भिजन २०३० र बंकर टु ब्यारेक अभियान सम्बन्धी जानकारी गराउनुका साथै स्थलगत भ्रमण गराएको छ । प्रधानसेनापति प्रभुराम श...}
पुरा पढ्नुहोस्नवलपुर प्रहरीले बुधबार जयश्री खोलाको बाँधमा फेला पारेको एकै घरका दाजुभाईको शवका सम्बन्धमा बिस्तृत अनुसन्धान थालेको छ । जिल्ला प्रहरी कार्यालय सुस्तापूर्व र इप्रका गैडाकोटका प्रहरी अधिकारीहरु घटना दुर्घटना हो वा नियोजित हत्या भन्ने बिषयको खोजीमा जुटेका हुन् । दुबै मृत्तकको शवको पोष्टमार्टमपछ...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका ७०२ जना प्रहरी जवानको हवल्दारमा बढुवा सिफारिस भएको छ । प्रहरी प्रधान कार्यालयमा आइतबार बसेको बढुवा सिफारिस समितिले सिनियर प्रहरी जवानहरुको बढुवा सिफारिस गरेको हो । हेरौं बढुवा सूचीः }
पुरा पढ्नुहोस्काठमाडौं उपत्यकामा विभिन्न समयमा चोरी भएका २२ वटा साना सवारीसाधनमध्ये नौ थान सवारीसाधन स्कुटर छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरीएका २२ सवारीसाधन खोजेर बुधबार यसका धनीहरुलाई बुझाएको हो । ती मध्ये पाँचवटा होण्डाको डिओ र भाष्पा, रियो, सुजुकी र प्लेजर एक–एकव...}
पुरा पढ्नुहोस्काठमाडौं महानगरपालिका–६ बौद्ध नयाँबस्तीमा डेरा गरी बस्ने एक फ्रान्सेली नागरिक मृत फेला परेका छन् । राहदानी नम्बर ०८ सिके ०४१२३ वाहक फ्रान्सेली नागरिक ६७ वर्षीय मार्क गेरार्ड बाजुस शनिबार मृत फेला परेका हुन् । उनी लामो समयदेखि सोही क्षेत्रमा बस्दै आएको महानगरीय प्रहरी वृत्त बौद्धका...}
पुरा पढ्नुहोस्महानगरीय प्रहरी परिसर काठमाडौंको नेतृत्व गरिरहेका एसएसपी अशोक सिंह उपत्यकाका विभिन्न इकाईहरुमा बसिसकेका अनभवी प्रहरी अधिकारी हुन् । देशका प्रमुख शहरहरुमा गुण्डागर्दी र अपराध नियन्त्रणमा महत्वपूर्ण भुमिका खेलेका एसएसपी सिंहले काठमाडौं प्रहरीलाई नागरिक मैत्री र पीडित केन्द्रीत अनुसन्धानमा क...}
पुरा पढ्नुहोस्नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेजले आफ्ना शिक्षार्थीहरु प्रधानसेनापति प्रभुराम शर्मा र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई सम्मान गरेको छ । कलेजबाट दिक्षित महारथी शर्मा र महानिरीक्षक थापा क्षेत्री आफ्नो संगठनको सर्वोच्च पदमा पुग्न सफल भएका अधिकृतहरुलाई स्टाफ कलेजको ह...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit